तुलसीपुर ४ नं वडाले मनायाे, ११५ औं अन्तर्राष्ट्रिय नारी दिवस ।

तुलसीपुर उपमहानगरपालिका ४ नं वडा बनहरिमा शनिवार ११५ औं अन्तर्राष्ट्रिय नारि दिवस एक भब्य समारोह का बिचमा सम्पन्न भएको हाे । उक्त वडाकाे महिला सञ्जालकाे आयाेजनामा यस कार्यक्रम सञ्चालन भएको थियाे । महिला सञ्जालका अध्यक्ष प्रभाव खड्काकाे प्रमुख आथिथ्यता तथा तुलसीपुर उपमहानगरपालिका वडा नं ४ का वडा अध्यक्ष तुल्सि थापाकाे प्रमुख आथित्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।

कार्यक्रम अध्यक्ष खड्काले महिला कुनै पनि काममा झुक्नु हुन्र सधै अग्रसर देखाउने कुरालाई जाेडदिनु भयाे । त्यस्तै प्रमुख अतिथि तुल्सि थापाले महिलाले जुनसुकै काम पनि गर्ने सक्छन् याे समाजले हेर्ने साेचाइलाई चिन्नु पर्छ , भन्ने विषयमा बाेल्नु भयाे । बिशिस्ट अतिथि महिला सञ्जालकि सदस्य नारायणी पुन , तथा अन्य जेष्ठ नागरिक , बुद्धिजीवी समाजसेवी विभिन्न समुदायका आमा समुह, जस्ता ब्यक्तित्वकाे उल्लेखनीय सहभागिता रहेको थियाे ।

महिला चुलाे चाैकामा मात्र सिमित हुनु हूदैन , हामीले प्रतिकार गर्नुपर्छ आफ्नो अधिकार लिन कहिले पछि हट्नु हुदैन । एक आमा समुह प्रतिनिधि शारदा हमालले भन्नुभयाे ।

यश कार्यक्रममा विभिन्न आमासमुहहरूकाे टिमले आफ्ना मनका बिचार पाेख्त तथा आफुमा भएको प्रतिभा गित गजल प्रस्तुत गर्नुभएको थियाे । छाेरि र छाेरा बिच समाजले हेर्ने दृष्टिकोणलाई निराकण गर्नुपर्छ भृकुटी टाेलकि प्रतिनिधि शारदा हमालले बाेल्नु भएको हाे ।

महिला सञ्जाल प्रतिनिधि भावना गाैतमकाे स्वागत मनत्व्य बाट सुरूवात भएको कार्यक्रमकाे सहजिकरण कार्यक्रमका अध्यक्ष प्रभा खड्काले गर्नुभएकाे थियाे ।

  • सम्बन्धित पोस्टहरू

    देशभर वर्षा जारी, पश्चिमी प्रणाली र जलवाष्पयुक्त हावाको असर ।

    दाङ, ७ जेठ । हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु र बंगालको खाडीबाट आएको जलवाष्पयुक्त हावाको प्रभाव सक्रिय रहेकाले देशका धेरै स्थानहरूमा हावाहुरी, मेघगर्जन र चट्याङसहितको वर्षा भइरहेको छ। विशेषगरी…

    थप पढ्नुहोस्

    हावाहुरीले दाङका धेरै ठाउँमा विद्युत सेवा प्रभावित ।

    तुलसीपुर ६, जेठ । मङ्गलवार भएकाे हावाहुरी र वर्षाले दाङको तुलसीपुर, देउखुरीको राजपुर लगायतका स्थानहरूमा विद्युत सेवा अवरुद्ध भएको छ। नेपाल विद्युत प्राधिकरणका अनुसार हावाहुरीले विद्युतका पोल ढालेको, तार चुँडिएको…

    थप पढ्नुहोस्

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    छुटेका समाचार

    देशभर वर्षा जारी, पश्चिमी प्रणाली र जलवाष्पयुक्त हावाको असर ।

    • By rita kc
    • ८ जेष्ठ २०८२, बुधबार ०४:३३
    • 34 views
    देशभर वर्षा जारी, पश्चिमी प्रणाली र जलवाष्पयुक्त हावाको असर ।

    हावाहुरीले दाङका धेरै ठाउँमा विद्युत सेवा प्रभावित ।

    • By rita kc
    • ७ जेष्ठ २०८२, मंगलवार १५:२७
    • 60 views
    हावाहुरीले दाङका धेरै ठाउँमा विद्युत सेवा प्रभावित ।

    तुलसीपुरका समाजसेवी उपेन्द्र पौडेलको नेतृत्वमा हेमन्तपुर अन्तर्गत संग्राम खोलाको पुलकाे डिभाइडर मर्मत सम्पन्न।।

    • By rita kc
    • ६ जेष्ठ २०८२, सोमबार १६:२१
    • 118 views
    तुलसीपुरका समाजसेवी उपेन्द्र पौडेलको नेतृत्वमा हेमन्तपुर अन्तर्गत संग्राम   खोलाको पुलकाे डिभाइडर मर्मत सम्पन्न।।

    आज कुन कुन प्रदेशमा पानी पर्छ? यस्तो छ मौसम पूर्वानुमान ।

    • By rita kc
    • ५ जेष्ठ २०८२, आईतवार ०४:१९
    • 86 views
    आज कुन कुन प्रदेशमा पानी पर्छ? यस्तो छ मौसम पूर्वानुमान ।

    दाङ भ्याली मा. वि काे निर्वाचन कार्यक्रम सम्पन्न !

    • By rita kc
    • ४ जेष्ठ २०८२, शनिबार ०५:१९
    • 208 views
    दाङ भ्याली मा. वि काे निर्वाचन कार्यक्रम सम्पन्न  !

    आजकाे राशिफल ।

    • By rita kc
    • ४ जेष्ठ २०८२, शनिबार ०१:५५
    • 126 views
    आजकाे राशिफल ।