इगल खबरकाे पहिलाे वार्षिकउत्सवमा बिरामीहरूलाइ फलफुल वितरण

तुलसीपुर ६ , भदाै

इगल खबरको पहिलो वार्षिक उत्सवमा बिरामीलाई फलफूल वितरण गरिएकाे छ ।

तुलसीपुरबाट सञ्चालन भई रहेको एच आर मिडिया हाउस प्रा लि द्वारा संचालित इगल खबरको प्रथम वार्षि उत्सवको अवसरमा बिरामीहरुलाई फलफूल वितरण गरिएको हाे । बिहीबार एचआर मिडिया हाउसकी अध्यक्ष निमा रानाको अध्यक्षतामा राप्ती प्रादेशिक अस्पतालका बिरामीहरुलाई फलफूल वितरण कार्यक्रम सम्पन्न भएकाे हाे ।

कार्यक्रममा बोल्ने वक्ताहरुले मिडियाहरु सामाजिक कार्यमा अग्रसर हुने हाे भने नमुना समाजकाे निर्माण गर्ने सकिन्छ भन्ने कुरा राखेका थिए । साेहि कार्यक्रममा दाङ बक्सिङ संघका कोषाध्यक्ष दिपक केसी, नेपाल पत्रकार महासंघ दाङकी सहसचिव दिप्तीशिखा चौधरी, राप्ती प्रादेशिक अस्पताल तुलसीपुर प्रशासन शाखाका थानबहादुर केसी लगायतकाले बोल्नु भएको थियो ।

इगल खबरको प्रथम वार्षिकोत्सवको औपचारिक कार्यक्रम भदौ ७ गते मेट्रो होटल दोघरेमा गर्ने इगल खबरका सञ्चालक एचआर मगरले जानकारी दिनुभयो । पत्रकार विकास डागिकाे स्वागत मन्तव्य बाट भएकाे कार्यक्रमकाे सहजीकरण गनेश भन्डारिले गर्नुभएकाे थियाे ।

  • सम्बन्धित पोस्टहरू

    दाङको गुरुजजुर विद्यालय मा शिक्षक तथा कर्मचारीहरूले आफ्ना सन्तानलाई सोही विद्यालयमा पढाउने निर्णय ।

    दाङको गुरुजजुर नमुना माध्यमिक विद्यालय मा शिक्षक तथा कर्मचारीहरूले आफ्ना सन्तानलाई सोही विद्यालयमा पढाउने निर्णय गरेका छन्। प्रधानाध्यापक विष्णु कुमारी केसी का अनुसार संयुक्त बैठकबाट यस्तो सहमति गरिएको हो, जसले…

    थप पढ्नुहोस्

    दंगीशरणमा दर्जन बढि जेनजी युवा नेकपामा प्रवेश, उम्मेदवार मास्कीद्वारा स्वागत

    तुलसीपुर, ११ माघ । दाङको दंगीशरण गाउँपालिकाबाट दर्जन बढि जेनजी युवाहरु नेपाली कम्युनिष्ट पार्टीमा प्रवेश गरेका छन् । शनिबार भएको पार्टीको प्रशिक्षण कार्यक्रमकाबीच उनीहरु नेकपामा प्रवेश गरेका हुन् । नवप्रवेशीहरुलाई…

    थप पढ्नुहोस्

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    छुटेका समाचार

    एसईईमा जफत गरिएका करिब १ करोड मूल्य बराबरका करिब ५०० फोन र स्मार्टवाच पानीमा डुबाएर नष्ट गरिएकाे छ ।

    एसईईमा जफत गरिएका करिब १ करोड मूल्य बराबरका करिब ५०० फोन र स्मार्टवाच पानीमा डुबाएर नष्ट गरिएकाे छ ।

    सल्यानमा जन्ती बोकेको जिप दुर्घटना: ४ जनाको मृत्यु, ५ गम्भीर

    सल्यानमा जन्ती बोकेको जिप दुर्घटना: ४ जनाको मृत्यु, ५ गम्भीर

    राप्ती मोडर्न एकेडेमी र बुद्ध इन्टरनेशनल हस्पिटल बीच समझदारी

    राप्ती मोडर्न एकेडेमी र बुद्ध इन्टरनेशनल हस्पिटल बीच समझदारी

    दाङको गुरुजजुर विद्यालय मा शिक्षक तथा कर्मचारीहरूले आफ्ना सन्तानलाई सोही विद्यालयमा पढाउने निर्णय ।

    दाङको गुरुजजुर  विद्यालय मा शिक्षक तथा कर्मचारीहरूले आफ्ना सन्तानलाई सोही विद्यालयमा पढाउने निर्णय ।

    दाङ–काठमाडौ नाइट बस चितवनमा पल्टिँदा ३८ यात्रु घाइते

    दाङ–काठमाडौ नाइट बस चितवनमा पल्टिँदा ३८ यात्रु घाइते

    राप्ती इञ्जिनियरिङ कलेजमा डा.गिरीलाई  सम्मान

    राप्ती इञ्जिनियरिङ  कलेजमा डा.गिरीलाई  सम्मान