दिन दुखिकाे सहारा बन्दै सयपत्री दाहाेरी घर

तलसीपुमा रहेकाे सयपत्रि दाेहाेरी घरले दिन दुखिहरूलाइ सहयाेग गर्दै अाएकाे छ । दाेहारी घरले तेस्रो बाषिकउत्सवकाे अवसरमा ३ वर्षकाे अवधिमा १ कराेड बढि सहयाेग गरेकाे जनाएकाे छ ।

सयपत्रि दाेहाेरी घरका अध्यक्ष दिपक वलिकाे अध्यक्ष्ातामा तथा तुलसीपुर उपमहानगरपालिका न्यायिक समितिका सदस्य लालमति भण्डारीकाे प्रमुख अतिथ्यतामा कार्यक्रम भएकाे हाे ।

यश सयपत्रि दाेहाेरी घरले समाजमा दुख अप्ठ्यारोमा परेका मृगौला पिडित घरबार विहिन तथा असाय ब्यक्तिहरूलाइ पछिल्लो समय ३ बर्ष काे समयमा विभिन्न सहयाेगि दाताहरूको सहकार्य र समन्वयमा करिब १ कराेड बराबरको सहयाेग गरेको अध्यक्ष दिपक वलि बताउनु भयाे । उहाले दिन दुखिलाइ सहयाेग गर्ने क्रममा लाखाै रकम रिण लागेता पनि सहयाेग गर्ने क्रममा विभिन्न बाधा र अाराेप खेप्नु परेकाे बताउनुभयाे ।

त्यस्तै प्रमुख अतिथि लालमति भण्डारिले सयपत्री दाेहाेरि घरकाे कार्यलाइ सम्मान गर्दै जुन सुकै काम गर्दा पनि बाधा अड्चन अाउने भएकाले समस्यालाइ पन्छ्याउदै अघि बढ्नुपर्ने बताउनुभयाे ।

सयपत्रि दाेहाेरी घरका संस्थापक सदस्य रमेश जैसि काे स्वागत मन्तव्य बाट सुरू भएको कार्यक्रमकाे सहजिकरण संस्थाका सचिव भिम वलि ले गर्नुभएको थियाे

  • सम्बन्धित पोस्टहरू

    दंगीशरणमा दर्जन बढि जेनजी युवा नेकपामा प्रवेश, उम्मेदवार मास्कीद्वारा स्वागत

    तुलसीपुर, ११ माघ । दाङको दंगीशरण गाउँपालिकाबाट दर्जन बढि जेनजी युवाहरु नेपाली कम्युनिष्ट पार्टीमा प्रवेश गरेका छन् । शनिबार भएको पार्टीको प्रशिक्षण कार्यक्रमकाबीच उनीहरु नेकपामा प्रवेश गरेका हुन् । नवप्रवेशीहरुलाई…

    थप पढ्नुहोस्

    तुलसीपुर महोत्सवमा आज चर्चित गायक प्रकाश दुतराज आउँदै…

    दाङ, १३ पुस ।दाङको तुलसीपुरमा जारी ‘प्रथम तुलसीपुर महोत्सवमा’ दिनप्रतिदिन रौनकता थपिदै गएको छ । महोत्सव अवलोकनका दैनिक हजारौँको संख्यामा सहभागी हुने गरेको छ । ‘स्थानीय वस्तुको प्रवद्र्धन गरौँ, औद्योगिक…

    थप पढ्नुहोस्

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    छुटेका समाचार

    दाङ–काठमाडौ नाइट बस चितवनमा पल्टिँदा ३८ यात्रु घाइते

    दाङ–काठमाडौ नाइट बस चितवनमा पल्टिँदा ३८ यात्रु घाइते

    राप्ती इञ्जिनियरिङ कलेजमा डा.गिरीलाई  सम्मान

    राप्ती इञ्जिनियरिङ  कलेजमा डा.गिरीलाई  सम्मान

    दंगीशरणमा दर्जन बढि जेनजी युवा नेकपामा प्रवेश, उम्मेदवार मास्कीद्वारा स्वागत

    दंगीशरणमा दर्जन बढि जेनजी युवा नेकपामा प्रवेश, उम्मेदवार मास्कीद्वारा स्वागत

    तुलसीपुर महोत्सवमा आज चर्चित गायक प्रकाश दुतराज आउँदै…

    तुलसीपुर महोत्सवमा आज चर्चित गायक प्रकाश दुतराज आउँदै…

    राप्ती इन्जिनियरिङ कलेजमा बहुआयामिक प्यानल डिस्कसन ।

    राप्ती इन्जिनियरिङ कलेजमा बहुआयामिक प्यानल डिस्कसन ।

    प्रथम तुलसीपुर महोत्सव–२०८२ मा खुला लोकदोहोरी गीत प्रतियोगिता हुने

    प्रथम तुलसीपुर महोत्सव–२०८२ मा खुला लोकदोहोरी गीत प्रतियोगिता हुने