भदाै १४ दैनिक राशिफल

मेष – अाज दिन शुभ छैन ।केहि सामान हराउने ,चाेरीहुने हुन सक्छ,साथीवाट धाेका पाईएला ।सजग रहनुहाेला ।

बृष -अाज दिन सखद् रहला ।रमाईलाे यात्रा हाेला ।पारीवारीक साथ पाईनेछ ।दमपत्य सुख प्राप्त हाेला ।

मिथुन -अाध्यात्मिक उर्जा वढनेछ ।मेहनत अनुसार कार्य सफल हाेला ।अाटेका कार्य सफल हाेलान् ।

कर्कट – अाज दिन मध्ययम रहेकाे छ । अाफ्नाे हककाे लागि अाफै संघर्ष गर्नुपर्नेछ ।काममा बाैद्दिकता प्रयाेग गर्दा जटिल समस्या पनि समाधान् हुनेछन् ।
सिंंह – अाज दिन मध्ययम रहेकाे छ । राम्रै कार्यमा धन खर्च हुनेछ ।यात्रामा सजग रहनु हाेला । अलिक दवाव सहनु पर्ला ।

कन्या – लामाे समयदेखि राेकिएका कार्य पूर्ण हुनेछन् ।रमाईलाे यात्राकाे अवसर जुर्ला । अाज दिन शुभ रहेकाे छ ।

तुला – अाज दिन शुभ छ मनमा शान्ति वढ्नेछ । व्यवसाय बढ्नेछ । शुभ कार्य वा समाचार सुन्न पाईएला ।

बृश्चिक – विवादित् कुरामा जित हासिल हाेला , धर्मकर्ममा मन जाला । अफ्ठ्यारा कार्य पनि सम्पादन हुनेछन् । अाज दिन मध्ययम रहेकाे छ ।

धनु -अनावस्यक विवादमा परिएला । पढाईमा मन जाने छैन । पारीवारीक सहयाेक मध्ययम पाईएला । अाज दिन राम्राे छैन ।

मकर – अाज दिन शुभ रहेकाे छ ।लामाे समयदेखि राेकिएका कार्य पुन सुचारु हुनेछन् । न्यायिक कारयमा पनि सफलता मिल्नेछ ।

कुम्भ -अाज दिन शुभ रहेकाे छ । एक पछि अर्काे अवसर प्राप्त हाेला । नाेकरीमा सम्मान वढ्नेछ ।फाईदाजनक यात्रा हुनेछ ।

मिन -अाज दिन शुभ रहेकाे छ । दिन रमाईलाे संग वित्नेछ । अध्यापन क्षेत्र फलदायि हुनेछन् । कार्यमा सफलता हुनेछ ।

ज्याेतिषाचार्य तथा वास्तु विद् माधवा शर्मा ।
सचिव – नेपाल ज्याेतिष परिषद् लुम्विनी प्रदेश।
तुलसीपूर ५ दाङ
फाेन 9848060799

  • सम्बन्धित पोस्टहरू

    सल्यानमा जन्ती बोकेको जिप दुर्घटना: ४ जनाको मृत्यु, ५ गम्भीर

    सल्यान, ६ वैशाख । सल्यानमा शनिबार बेलुकी एक बीभत्स जिप दुर्घटना भएको छ। जन्ती बोकेर हिँडेको जिप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन्।…

    थप पढ्नुहोस्

    दाङमा ब्राउन सुगरसहित ३ जना पक्राउ ।

    दाङ, ९ मंसिर। दाङमा ब्राउन सुगरसहित तीन जना पक्राउ परेका छन्। तुलसीपुर–७ राजापुरमा लोचन राईको घरबाट बस्ने ३० वर्षीय कुमार नेपाली र २३ वर्षीय विजय अधिकारीलाई प्रहरीले पक्राउ गरेको हो।…

    थप पढ्नुहोस्

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    छुटेका समाचार

    सल्यानमा जन्ती बोकेको जिप दुर्घटना: ४ जनाको मृत्यु, ५ गम्भीर

    सल्यानमा जन्ती बोकेको जिप दुर्घटना: ४ जनाको मृत्यु, ५ गम्भीर

    राप्ती मोडर्न एकेडेमी र बुद्ध इन्टरनेशनल हस्पिटल बीच समझदारी

    राप्ती मोडर्न एकेडेमी र बुद्ध इन्टरनेशनल हस्पिटल बीच समझदारी

    दाङको गुरुजजुर विद्यालय मा शिक्षक तथा कर्मचारीहरूले आफ्ना सन्तानलाई सोही विद्यालयमा पढाउने निर्णय ।

    दाङको गुरुजजुर  विद्यालय मा शिक्षक तथा कर्मचारीहरूले आफ्ना सन्तानलाई सोही विद्यालयमा पढाउने निर्णय ।

    दाङ–काठमाडौ नाइट बस चितवनमा पल्टिँदा ३८ यात्रु घाइते

    दाङ–काठमाडौ नाइट बस चितवनमा पल्टिँदा ३८ यात्रु घाइते

    राप्ती इञ्जिनियरिङ कलेजमा डा.गिरीलाई  सम्मान

    राप्ती इञ्जिनियरिङ  कलेजमा डा.गिरीलाई  सम्मान

    दंगीशरणमा दर्जन बढि जेनजी युवा नेकपामा प्रवेश, उम्मेदवार मास्कीद्वारा स्वागत

    दंगीशरणमा दर्जन बढि जेनजी युवा नेकपामा प्रवेश, उम्मेदवार मास्कीद्वारा स्वागत