भदाै १५ दैनिक राशिफल

अाज मिती २०८१/०५/१५ गतेकाे राशीफल ।

मेष राशी – अाज मध्ययम दिन रहेकाे छ ।सामान हराउने चाेरीहुने हुन सक्ला । सुख, दुख,लाभ ,हानी ,अाय व्यय बराबर हाेला ।

बृष राशी -अाज सुखद् समाचार सुन्न पाईएला ।साेचेका काम पूर्ण हाेलान् ।राज्यवाट मान पाईएला । सामाजीक र कृषि क्षेत्र सफल हाेलान् ।

मिथुन राशी – मान प्रतिष्ठा वढ्ला ।सामाजीक कार्यमा मन जाला । पारीवारिक खुसि प्राप्त हाेला । अाफ्नाे कला र गलाकाे सम्मान वढ्ला ।

कर्कट राशी – अाज दिन शुभ रहेकाे छ । दिन प्रेमिल हाेला । शुभकार्यकाे चर्चा हाेला ।न्याय पूर्ण कार्यमा सफलता मिल्ला ।धनार्जन हाेला ।सिंह राशी – अाज व्यवसायमा साेचेअनुरुप सफलता नहाेला ।पारीवारिक चिन्ता वढ्ला । सरकारी निकायकाे भए रहला । बिद्यार्थीकाे लागि भने अाज मध्ययम दिन रहला ।

कन्या राशी -अाज दिन शुभ रहेका छ ।अाटेका कार्य सफल हाेलान् ।पराक्रम बढ्नेछ ।अाँटेका कार्य सफल हाेलान् ।

तुला राशी -लामाे समय देखि राेकिएकाे धन प्राप्त हाेला ।सामाजीक र धार्मिक कार्यमा मन जाला । मान सम्मान वढ्नेछ ।

बृश्चिक राशी -दिन शुभ रहेकाे छ । तपाईकाे लगशिलताकाे कदर हाेला ।सामाजीक सहयाेग प्राप्त हाेला । नाेकरीमा पदाेन्नति हाेला ।

धनु राशी -अाज दिन शुभ छैन ।संगत् कै कारण गलत् कार्यमा प्रेरीत भैएला । संगत् वाट सजग रहनु । बन्नै लागेकाे काम बिग्रन सक्छ ।

मकर राशी-दिन शुभ रहेकाे छ । दिन प्रेमिल हाेला। साैन्दर्यता बढ्नेछ ।जाेस जागर बढ्ला ।

कुम्भ राशी -मध्ययम दिन रहला । अरुलाई प्रभावित् पार्न सकिएला । मनाेरन्जमा दिन वित्ला , व्यवसाय भने साेचेअनुरुप लाभ नमिल्ला ।

मिन राशी -दिन शुभ रहेकाे छ । अाफन्त संग सहकार्य हुनेछ ।अाफ्नाे क्षेत्रमा प्रभुत्व जम्नेछ ।कार्यमा लाभ मिल्ला ।

ज्याेतिषाचार्य तथा वास्तु विद् माधवा शर्मा पाेख्रेल ।
मनकामना ज्याेतिष तथा वास्तु परामर्श केन्द्र तुलसीपुर क लाईन दाङ ।
सचिव – नेपाल ज्याेतिष परिषद् लुम्विनी प्रदेश ।
सम्पर्क नम्बर – ९८४८०६०७९९

  • सम्बन्धित पोस्टहरू

    दाङमा ब्राउन सुगरसहित ३ जना पक्राउ ।

    दाङ, ९ मंसिर। दाङमा ब्राउन सुगरसहित तीन जना पक्राउ परेका छन्। तुलसीपुर–७ राजापुरमा लोचन राईको घरबाट बस्ने ३० वर्षीय कुमार नेपाली र २३ वर्षीय विजय अधिकारीलाई प्रहरीले पक्राउ गरेको हो।…

    थप पढ्नुहोस्

    नवलपरासीमा मोटरसाइकल दुर्घटना: एक जनाको मृत्यु, दुई गम्भीर घाइते ।

    ६ मंसिर, मध्यविन्दु । नवलपरासी (बर्दघाट–सुस्ता पूर्व) को कावासोती नगरपालिका–१६ डण्डा बजारमा भएको मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्। शुक्रबार राति १० बजे…

    थप पढ्नुहोस्

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    छुटेका समाचार

    श्री स्वस्थानी माताको महिमा वर्णन कथा आज विधिवत् रूपमा समापन हुँदै ।

    श्री स्वस्थानी माताको महिमा वर्णन कथा आज विधिवत् रूपमा समापन हुँदै ।

    दाङ–काठमाडौ नाइट बस चितवनमा पल्टिँदा ३८ यात्रु घाइते

    दाङ–काठमाडौ नाइट बस चितवनमा पल्टिँदा ३८ यात्रु घाइते

    राप्ती इञ्जिनियरिङ कलेजमा डा.गिरीलाई  सम्मान

    राप्ती इञ्जिनियरिङ  कलेजमा डा.गिरीलाई  सम्मान

    दंगीशरणमा दर्जन बढि जेनजी युवा नेकपामा प्रवेश, उम्मेदवार मास्कीद्वारा स्वागत

    दंगीशरणमा दर्जन बढि जेनजी युवा नेकपामा प्रवेश, उम्मेदवार मास्कीद्वारा स्वागत

    तुलसीपुर महोत्सवमा आज चर्चित गायक प्रकाश दुतराज आउँदै…

    तुलसीपुर महोत्सवमा आज चर्चित गायक प्रकाश दुतराज आउँदै…

    राप्ती इन्जिनियरिङ कलेजमा बहुआयामिक प्यानल डिस्कसन ।

    राप्ती इन्जिनियरिङ कलेजमा बहुआयामिक प्यानल डिस्कसन ।