
मेष – अाज दिन शुभ छैन ।केहि सामान हराउने ,चाेरीहुने हुन सक्छ,साथीवाट धाेका पाईएला ।सजग रहनुहाेला ।
बृष -अाज दिन सखद् रहला ।रमाईलाे यात्रा हाेला ।पारीवारीक साथ पाईनेछ ।दमपत्य सुख प्राप्त हाेला ।
मिथुन -अाध्यात्मिक उर्जा वढनेछ ।मेहनत अनुसार कार्य सफल हाेला ।अाटेका कार्य सफल हाेलान् ।
कर्कट – अाज दिन मध्ययम रहेकाे छ । अाफ्नाे हककाे लागि अाफै संघर्ष गर्नुपर्नेछ ।काममा बाैद्दिकता प्रयाेग गर्दा जटिल समस्या पनि समाधान् हुनेछन् ।
सिंंह – अाज दिन मध्ययम रहेकाे छ । राम्रै कार्यमा धन खर्च हुनेछ ।यात्रामा सजग रहनु हाेला । अलिक दवाव सहनु पर्ला ।
कन्या – लामाे समयदेखि राेकिएका कार्य पूर्ण हुनेछन् ।रमाईलाे यात्राकाे अवसर जुर्ला । अाज दिन शुभ रहेकाे छ ।
तुला – अाज दिन शुभ छ मनमा शान्ति वढ्नेछ । व्यवसाय बढ्नेछ । शुभ कार्य वा समाचार सुन्न पाईएला ।
बृश्चिक – विवादित् कुरामा जित हासिल हाेला , धर्मकर्ममा मन जाला । अफ्ठ्यारा कार्य पनि सम्पादन हुनेछन् । अाज दिन मध्ययम रहेकाे छ ।
धनु -अनावस्यक विवादमा परिएला । पढाईमा मन जाने छैन । पारीवारीक सहयाेक मध्ययम पाईएला । अाज दिन राम्राे छैन ।
मकर – अाज दिन शुभ रहेकाे छ ।लामाे समयदेखि राेकिएका कार्य पुन सुचारु हुनेछन् । न्यायिक कारयमा पनि सफलता मिल्नेछ ।
कुम्भ -अाज दिन शुभ रहेकाे छ । एक पछि अर्काे अवसर प्राप्त हाेला । नाेकरीमा सम्मान वढ्नेछ ।फाईदाजनक यात्रा हुनेछ ।
मिन -अाज दिन शुभ रहेकाे छ । दिन रमाईलाे संग वित्नेछ । अध्यापन क्षेत्र फलदायि हुनेछन् । कार्यमा सफलता हुनेछ ।
ज्याेतिषाचार्य तथा वास्तु विद् माधवा शर्मा ।
सचिव – नेपाल ज्याेतिष परिषद् लुम्विनी प्रदेश।
तुलसीपूर ५ दाङ
फाेन 9848060799