भदाै १३ दैनिक राशिफल

मेष -अाज सहकार्यकाे अवसर मिल्नेछ , मित्रकाे सहयाेगमा कार्य सफल हाेला,शुभ र नयाँ कार्य प्रारम्भ हाेला ।

बृष-राेजगारका वाटाहरु खुल्नेछन् ,राजनितिक सफलता हाेला ,बन्धु वाट सहयाेग पाईएला , बाैदिक बिकाश हाेला ।

मिथुन- बिध्यार्थीकाे लागि अाज दिन शुभ छ ।नसाेचेकाे ठाउँ वाट धन प्राप्त हाेला, सामाजीक कार्यमा मन जाला ।

कर्कट -नयाँ याेजनाहरु पूर्ण हुने छैन , धन खर्च हाेला ,चाेटपटककाे भए रहला , स्वास्थ्यमा ख्याल गर्नुहाेला ।

सिंह -अाज दिन प्रेमिल वन्ला , प्रेम सम्बन्ध प्रगाढ हाेला ,धनअार्जनका बिभिन्न याेजना बन्लान् ,वैदेशिक झमेला बढ्ला ।

कन्या – कुटनितिक कार्यमा सफलता मिल्ला,बुद्दिकाे विकाश हाेला ,कार्य सिद्दि हाेला ।

तुला -व्यवसायिक लाभ हाेला , नयाँ कार्यमा लगानि वढाउने समय छ , कार्य सम्पादन हाेलान्।

बृश्चिक – बाेलिमा ख्याल गर्नु हाेला , झै झमेलामा परीन सकिएला , मुद्दामामिला पर्ला, अार्थिक हानि हाेला ।

धनु -मित्र वा साथीकाे सहयाेग पाईएला ,दिन रमाईलाे संग बित्ला ,मन प्रसन्न रहला ।मकर -अाज यात्रामा परियला , यात्रा सफल हाेला ,महिला वा मित्र वाट सहयाेग प्राप्त हाेला ।

कुम्भ -सामाजीक तथा धार्मिक कार्यमा मन जाला ,अायअार्जनका स्राेत बढ्लान् ,दिगाे बिकिश हुने कार्यकाे थालनी हाेला ।

मिन -अाज घरायसी झमेलामा पर्ने याेग छ,मनमुटाव हाेला ,सामान हराउने वा चाेरीहुने हुन सक्छ ख्याल गर्नुहाेला ,मानसिक चिन्ता वढ्नेछ ।

  • सम्बन्धित पोस्टहरू

    सल्यानमा जन्ती बोकेको जिप दुर्घटना: ४ जनाको मृत्यु, ५ गम्भीर

    सल्यान, ६ वैशाख । सल्यानमा शनिबार बेलुकी एक बीभत्स जिप दुर्घटना भएको छ। जन्ती बोकेर हिँडेको जिप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन्।…

    थप पढ्नुहोस्

    दाङमा ब्राउन सुगरसहित ३ जना पक्राउ ।

    दाङ, ९ मंसिर। दाङमा ब्राउन सुगरसहित तीन जना पक्राउ परेका छन्। तुलसीपुर–७ राजापुरमा लोचन राईको घरबाट बस्ने ३० वर्षीय कुमार नेपाली र २३ वर्षीय विजय अधिकारीलाई प्रहरीले पक्राउ गरेको हो।…

    थप पढ्नुहोस्

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    छुटेका समाचार

    एसईईमा जफत गरिएका करिब १ करोड मूल्य बराबरका करिब ५०० फोन र स्मार्टवाच पानीमा डुबाएर नष्ट गरिएकाे छ ।

    एसईईमा जफत गरिएका करिब १ करोड मूल्य बराबरका करिब ५०० फोन र स्मार्टवाच पानीमा डुबाएर नष्ट गरिएकाे छ ।

    सल्यानमा जन्ती बोकेको जिप दुर्घटना: ४ जनाको मृत्यु, ५ गम्भीर

    सल्यानमा जन्ती बोकेको जिप दुर्घटना: ४ जनाको मृत्यु, ५ गम्भीर

    राप्ती मोडर्न एकेडेमी र बुद्ध इन्टरनेशनल हस्पिटल बीच समझदारी

    राप्ती मोडर्न एकेडेमी र बुद्ध इन्टरनेशनल हस्पिटल बीच समझदारी

    दाङको गुरुजजुर विद्यालय मा शिक्षक तथा कर्मचारीहरूले आफ्ना सन्तानलाई सोही विद्यालयमा पढाउने निर्णय ।

    दाङको गुरुजजुर  विद्यालय मा शिक्षक तथा कर्मचारीहरूले आफ्ना सन्तानलाई सोही विद्यालयमा पढाउने निर्णय ।

    दाङ–काठमाडौ नाइट बस चितवनमा पल्टिँदा ३८ यात्रु घाइते

    दाङ–काठमाडौ नाइट बस चितवनमा पल्टिँदा ३८ यात्रु घाइते

    राप्ती इञ्जिनियरिङ कलेजमा डा.गिरीलाई  सम्मान

    राप्ती इञ्जिनियरिङ  कलेजमा डा.गिरीलाई  सम्मान