भदाै १७ दैनिक राशिफल

मेष राशी -अाज दिन शुभ रहेकाे छ अाज व्यक्तित्वकाे प्रसंसा वढ्नेछ । करियरमा सफलता हाेला ।प्रेम सम्बन्ध सुमधुर हाेला ।स्वास्थ्यमा भने ख्याल गर्नु पर्ला ।

बृष राशी – अाज अलिक स्वास्थ्य विग्रन सक्छ । मन अस्थिर हाेला । झुटाेकुराकाे अालाेचक बनिएला ।

मिथुन राशी -अाज शुभ समाचार सुन्न पाईएला । साझेदारीमा भने विवाद अाउला ।अध्यात्ममा मन जाला । अार्थिक क्षेत्रमा सुधार हाेला ।

कर्कट राशी-अाज दिन शुभ रहेकाे छ ।भाग्यले साथ दिनेछ ।अार्थिक क्षेत्र सवल रहनेछ । पारीवारिक प्रेम बढ्ला ।

सिंह राशी -अाज मान प्रतिष्ठा वढ्नेछ । नेतृत्व क्षमता वढ्ला । करियरमा राम्राे प्रगति हाेला ।अाज दिन शुभ रहेकाे छ ।

कन्या राशी -स्वास्थ्यमा समस्या अाउला । मानसिक बिचलन बढ्नेछ । गरिराखेका कार्यमा बाधा अाउला । खर्च बढ्ला ।

तुला राशी -अाज दिन प्रसंसनिय रहला , कार्य वाधा हटेर जालान् । अध्ययनमा रची वढ्ला । तपाईकाे व्यक्त्वकाे प्रसंसा हाेला ।

बृश्चिक राशी -स्वास्थ्यमा समस्या अाउला ।कार्यमा बाधा तथा चुताैति अाउला । जाेस जाँगर वढ्नेछ ।सामाजीक कार्यमा भने सफलता हाेला ।

धनु राशी -पारिवारिक सहयाे पाईनेछ ।अधुरा कार्य पूर्ण हाेलान् ।अार्थिक क्षेत्र सवल हाेला ।

मकर राशी – धार्मिक यात्रा हाेला । अलिक दवाव पूर्ण दिन महशुस हाेला । अार्थिक क्षेत्र भने राम्राेरहला ।

कुम्भ राशी -अाज दिन शुभ रहेकाे छ ।परिश्रमकाे मिठाे फल पाईएला ।प्रेम सम्बन्धमा मिठास वढ्नेछ । उच्च पद प्राप्त हाेला । स्वास्थ्य भने मध्ययम रहला ।

मिन राशी -मानसिक चिन्ता वढ्ला ।गाेपनियता राख्न नसक्नाले समस्या अाउला ।जीवन साथीसंगकाे सहकार्यमा कार्य सफल हाेलान् ।दिन मध्ययम रहेकाे छ ।

ज्याेतिषाचार्य तथा वास्तु विद् माधवा शर्मा ।
मनकामना ज्याेतिष तथा वास्तु परामर्श केन्द्र तुलसीपूर क लाईन दाङ ।
सचिव – नेपाल ज्याेतिष परीषद् लुम्बिनी प्रदेश ।
फाेन नं – 9848060799

  • सम्बन्धित पोस्टहरू

    सल्यानमा जन्ती बोकेको जिप दुर्घटना: ४ जनाको मृत्यु, ५ गम्भीर

    सल्यान, ६ वैशाख । सल्यानमा शनिबार बेलुकी एक बीभत्स जिप दुर्घटना भएको छ। जन्ती बोकेर हिँडेको जिप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन्।…

    थप पढ्नुहोस्

    दाङमा ब्राउन सुगरसहित ३ जना पक्राउ ।

    दाङ, ९ मंसिर। दाङमा ब्राउन सुगरसहित तीन जना पक्राउ परेका छन्। तुलसीपुर–७ राजापुरमा लोचन राईको घरबाट बस्ने ३० वर्षीय कुमार नेपाली र २३ वर्षीय विजय अधिकारीलाई प्रहरीले पक्राउ गरेको हो।…

    थप पढ्नुहोस्

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    छुटेका समाचार

    सल्यानमा जन्ती बोकेको जिप दुर्घटना: ४ जनाको मृत्यु, ५ गम्भीर

    सल्यानमा जन्ती बोकेको जिप दुर्घटना: ४ जनाको मृत्यु, ५ गम्भीर

    राप्ती मोडर्न एकेडेमी र बुद्ध इन्टरनेशनल हस्पिटल बीच समझदारी

    राप्ती मोडर्न एकेडेमी र बुद्ध इन्टरनेशनल हस्पिटल बीच समझदारी

    दाङको गुरुजजुर विद्यालय मा शिक्षक तथा कर्मचारीहरूले आफ्ना सन्तानलाई सोही विद्यालयमा पढाउने निर्णय ।

    दाङको गुरुजजुर  विद्यालय मा शिक्षक तथा कर्मचारीहरूले आफ्ना सन्तानलाई सोही विद्यालयमा पढाउने निर्णय ।

    दाङ–काठमाडौ नाइट बस चितवनमा पल्टिँदा ३८ यात्रु घाइते

    दाङ–काठमाडौ नाइट बस चितवनमा पल्टिँदा ३८ यात्रु घाइते

    राप्ती इञ्जिनियरिङ कलेजमा डा.गिरीलाई  सम्मान

    राप्ती इञ्जिनियरिङ  कलेजमा डा.गिरीलाई  सम्मान

    दंगीशरणमा दर्जन बढि जेनजी युवा नेकपामा प्रवेश, उम्मेदवार मास्कीद्वारा स्वागत

    दंगीशरणमा दर्जन बढि जेनजी युवा नेकपामा प्रवेश, उम्मेदवार मास्कीद्वारा स्वागत