भदाै १७ दैनिक राशिफल

मेष राशी -अाज दिन शुभ रहेकाे छ अाज व्यक्तित्वकाे प्रसंसा वढ्नेछ । करियरमा सफलता हाेला ।प्रेम सम्बन्ध सुमधुर हाेला ।स्वास्थ्यमा भने ख्याल गर्नु पर्ला ।

बृष राशी – अाज अलिक स्वास्थ्य विग्रन सक्छ । मन अस्थिर हाेला । झुटाेकुराकाे अालाेचक बनिएला ।

मिथुन राशी -अाज शुभ समाचार सुन्न पाईएला । साझेदारीमा भने विवाद अाउला ।अध्यात्ममा मन जाला । अार्थिक क्षेत्रमा सुधार हाेला ।

कर्कट राशी-अाज दिन शुभ रहेकाे छ ।भाग्यले साथ दिनेछ ।अार्थिक क्षेत्र सवल रहनेछ । पारीवारिक प्रेम बढ्ला ।

सिंह राशी -अाज मान प्रतिष्ठा वढ्नेछ । नेतृत्व क्षमता वढ्ला । करियरमा राम्राे प्रगति हाेला ।अाज दिन शुभ रहेकाे छ ।

कन्या राशी -स्वास्थ्यमा समस्या अाउला । मानसिक बिचलन बढ्नेछ । गरिराखेका कार्यमा बाधा अाउला । खर्च बढ्ला ।

तुला राशी -अाज दिन प्रसंसनिय रहला , कार्य वाधा हटेर जालान् । अध्ययनमा रची वढ्ला । तपाईकाे व्यक्त्वकाे प्रसंसा हाेला ।

बृश्चिक राशी -स्वास्थ्यमा समस्या अाउला ।कार्यमा बाधा तथा चुताैति अाउला । जाेस जाँगर वढ्नेछ ।सामाजीक कार्यमा भने सफलता हाेला ।

धनु राशी -पारिवारिक सहयाे पाईनेछ ।अधुरा कार्य पूर्ण हाेलान् ।अार्थिक क्षेत्र सवल हाेला ।

मकर राशी – धार्मिक यात्रा हाेला । अलिक दवाव पूर्ण दिन महशुस हाेला । अार्थिक क्षेत्र भने राम्राेरहला ।

कुम्भ राशी -अाज दिन शुभ रहेकाे छ ।परिश्रमकाे मिठाे फल पाईएला ।प्रेम सम्बन्धमा मिठास वढ्नेछ । उच्च पद प्राप्त हाेला । स्वास्थ्य भने मध्ययम रहला ।

मिन राशी -मानसिक चिन्ता वढ्ला ।गाेपनियता राख्न नसक्नाले समस्या अाउला ।जीवन साथीसंगकाे सहकार्यमा कार्य सफल हाेलान् ।दिन मध्ययम रहेकाे छ ।

ज्याेतिषाचार्य तथा वास्तु विद् माधवा शर्मा ।
मनकामना ज्याेतिष तथा वास्तु परामर्श केन्द्र तुलसीपूर क लाईन दाङ ।
सचिव – नेपाल ज्याेतिष परीषद् लुम्बिनी प्रदेश ।
फाेन नं – 9848060799

  • सम्बन्धित पोस्टहरू

    तुलसीपुरमा मापसेपछि मोटरसाइकल दुर्घटना, एक गम्भीर घाइते ।

    तुलसीपुर ३१, बैशाख । तुलसीपुर उपमहानगरपालिका–७ पर्सेनी खाद्रे सडकखण्डको बोगटीमा मंगलबार राति एक मोटरसाइकल दुर्घटना हुँदा दुई जना घाइते भएका छन्। तुलसीपुरबाट खाद्रे जाँदै गरेको प्रदेश ३–०२–००८ प ३०३४ नम्बरको…

    थप पढ्नुहोस्

    घोराहीमा दुई जनाबाट लागुऔषध बरामद, अनुसन्धान जारी …

    दाङ, २९ वैशाख घोराही उपमहानगरपालिका क्षेत्रबाट प्रहरीले दुई फरक घटनामा लागुऔषधसहित दुई जनालाई पक्राउ गरेको छ। पहिलो घटना घोराही-१४, मिलनचोकमा भएको हो। संकास्पद अवस्थामा हिँडिरहेका २३ वर्षीय विशाल बुढा मगरलाई…

    थप पढ्नुहोस्

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    छुटेका समाचार

    हावाहुरीले दाङका धेरै ठाउँमा विद्युत सेवा प्रभावित ।

    • By rita kc
    • ७ जेष्ठ २०८२, मंगलवार १५:२७
    • 60 views
    हावाहुरीले दाङका धेरै ठाउँमा विद्युत सेवा प्रभावित ।

    तुलसीपुरका समाजसेवी उपेन्द्र पौडेलको नेतृत्वमा हेमन्तपुर अन्तर्गत संग्राम खोलाको पुलकाे डिभाइडर मर्मत सम्पन्न।।

    • By rita kc
    • ६ जेष्ठ २०८२, सोमबार १६:२१
    • 118 views
    तुलसीपुरका समाजसेवी उपेन्द्र पौडेलको नेतृत्वमा हेमन्तपुर अन्तर्गत संग्राम   खोलाको पुलकाे डिभाइडर मर्मत सम्पन्न।।

    आज कुन कुन प्रदेशमा पानी पर्छ? यस्तो छ मौसम पूर्वानुमान ।

    • By rita kc
    • ५ जेष्ठ २०८२, आईतवार ०४:१९
    • 84 views
    आज कुन कुन प्रदेशमा पानी पर्छ? यस्तो छ मौसम पूर्वानुमान ।

    दाङ भ्याली मा. वि काे निर्वाचन कार्यक्रम सम्पन्न !

    • By rita kc
    • ४ जेष्ठ २०८२, शनिबार ०५:१९
    • 206 views
    दाङ भ्याली मा. वि काे निर्वाचन कार्यक्रम सम्पन्न  !

    आजकाे राशिफल ।

    • By rita kc
    • ४ जेष्ठ २०८२, शनिबार ०१:५५
    • 124 views
    आजकाे राशिफल ।

    नेपाल आयल निगमले मूल्य घटायो, तर पेट्रोल खोज्दै सर्वसाधारण लाइनमा”

    • By rita kc
    • ३ जेष्ठ २०८२, शुक्रबार ०६:२८
    • 100 views
    नेपाल आयल निगमले मूल्य घटायो, तर पेट्रोल खोज्दै सर्वसाधारण लाइनमा”