सामाजिक उत्तरदायित्व निभाउदै त्रिदेव बाेर्डिङ स्कुल

तुलसीपुर २, असाेज
तुलसीपुर ७ मा अवस्थित त्रिदेव बाेर्डङ स्कुलले सतिघाट सवदाह गृह निर्माणका लागि अार्थिक सहयाेग गरेकाे छ ।

निजि विद्यालयले पनि समाज सेवा गर्नुपर्छ भन्ने उदेश्यले गृह निर्माणका लागि रू.१० हजार ५ सय५५ रूपैया सहयाेग गरेकाे तथा विगत देखिनै सामाजिक सेवामा लागेकाे विद्यालयका प्रिन्सिपल मनाेज हमालले बताउनुभयाे ।

उक्त स्थानमा गृह निर्माण अावश्यक रहेकाे र निकायले चासाे नदेखायपछि दाता हरूकै सहयाेगमा निर्माण गर्न थालिएकाे हाे । साे अवसरमा त्रिदेव बाेर्डिङ स्कुलले पनि सहयाेग गरेकाले समितिले स्कुललाइ धन्यबाद ज्ञापन गरेकाे हाे ।

त्यस्तै स्थानियलेनै सतिघाट सवदाह गृह निर्माण समिति गठन गरि सहयाेग अभियान सन्चालन गरेकाे समितिका सचिव संकर भुषालले बताउनुभयाे उहाका अनुसार सवदाह निर्माणका लागि करिव २५ लाख रूपैया लाग्ने अनुमान गरिएकाे छ । अहिले सम्म २ लाख रूपैया रकम संकलन भइसकेकाे भन्दै सचिव भुषालले अन्य सहयाेगिहरूले पनि सक्दाे सहयाेग गर्न अनुराेध गर्नु भएकाे छ ।नपुगेकाे रकम समितपले अाफै व्यवस्थापन गर्नेउहाले बताउनुभयाे ।

  • सम्बन्धित पोस्टहरू

    राप्ती मोडर्न एकेडेमी र बुद्ध इन्टरनेशनल हस्पिटल बीच समझदारी

    घाेराही, १ दाङ । घोराही- दाङको घोराही उपमहानगरपालिका–१६ सर्रास्थित राप्ती मोडर्न एकेडेमी रघोराही–१५ मा रहेको बुद्ध इन्टरनेशनल हस्पिटलबीच समझदारी पत्र (एमओयू) माहस्ताक्षर भएको छ। विद्यालयका विद्यार्थी, शिक्षक तथा कर्मचारीलाई गुणस्तरीयस्वास्थ्य सेवा…

    थप पढ्नुहोस्

    दाङको गुरुजजुर विद्यालय मा शिक्षक तथा कर्मचारीहरूले आफ्ना सन्तानलाई सोही विद्यालयमा पढाउने निर्णय ।

    दाङको गुरुजजुर नमुना माध्यमिक विद्यालय मा शिक्षक तथा कर्मचारीहरूले आफ्ना सन्तानलाई सोही विद्यालयमा पढाउने निर्णय गरेका छन्। प्रधानाध्यापक विष्णु कुमारी केसी का अनुसार संयुक्त बैठकबाट यस्तो सहमति गरिएको हो, जसले…

    थप पढ्नुहोस्

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    छुटेका समाचार

    राप्ती मोडर्न एकेडेमी र बुद्ध इन्टरनेशनल हस्पिटल बीच समझदारी

    राप्ती मोडर्न एकेडेमी र बुद्ध इन्टरनेशनल हस्पिटल बीच समझदारी

    दाङको गुरुजजुर विद्यालय मा शिक्षक तथा कर्मचारीहरूले आफ्ना सन्तानलाई सोही विद्यालयमा पढाउने निर्णय ।

    दाङको गुरुजजुर  विद्यालय मा शिक्षक तथा कर्मचारीहरूले आफ्ना सन्तानलाई सोही विद्यालयमा पढाउने निर्णय ।

    दाङ–काठमाडौ नाइट बस चितवनमा पल्टिँदा ३८ यात्रु घाइते

    दाङ–काठमाडौ नाइट बस चितवनमा पल्टिँदा ३८ यात्रु घाइते

    राप्ती इञ्जिनियरिङ कलेजमा डा.गिरीलाई  सम्मान

    राप्ती इञ्जिनियरिङ  कलेजमा डा.गिरीलाई  सम्मान

    दंगीशरणमा दर्जन बढि जेनजी युवा नेकपामा प्रवेश, उम्मेदवार मास्कीद्वारा स्वागत

    दंगीशरणमा दर्जन बढि जेनजी युवा नेकपामा प्रवेश, उम्मेदवार मास्कीद्वारा स्वागत

    तुलसीपुर महोत्सवमा आज चर्चित गायक प्रकाश दुतराज आउँदै…

    तुलसीपुर महोत्सवमा आज चर्चित गायक प्रकाश दुतराज आउँदै…