
दाङ ३ , असाेज
जनकल्याण मावि शान्तिनगर देशभरमै उत्कृष्ट तेस्रो स्थानमा पर्न सफल सफल भएकाे छ । कक्षा १२ काे शैक्षिक सत्र २०८० काे नतिजालाइ अाधार मानि देशभरका सरकारि विद्यालयहरू मध्य मावि जनकल्याण तेस्रो स्थानमा पर्न सफल भएकाे हाे । कक्षा १२ काे नतिजालाइ हेरेर राष्टिय परीक्षा बाेर्डकाे तथ्याङ्क अाधारमा सरकारि विद्यालय तर्फ मावि जनकल्याण देशभरमा उत्कृष्ट हुन सफल भएकाे हाे ।
विद्यालय उत्कृष्ट भए संगै विद्यालयले प्रधानमन्त्री केपी सर्मा वलि र शिक्षा मन्त्री बाट एक भव्य समाराेहका बिच नगत १ लाख रूपैया संगै शिल्ड र प्रमाण पत्र प्राप्त गर्न सफल भएकाे छ ।
विद्यालयमा अहिले कृषि , प्राबिधिक , साधारण धार पढाइ हुदै अाइरहेकाे छ । अहिले बिद्यालयमा करिब ७०० विद्यार्थी अध्यनरत छन।

