जनकल्याण मावि शान्तिनगर देशभरमै उत्कृष्ट तेस्रो स्थानमा पर्न सफल

दाङ ३ , असाेज
जनकल्याण मावि शान्तिनगर देशभरमै उत्कृष्ट तेस्रो स्थानमा पर्न सफल सफल भएकाे छ । कक्षा १२ काे शैक्षिक सत्र २०८० काे नतिजालाइ अाधार मानि देशभरका सरकारि विद्यालयहरू मध्य मावि जनकल्याण तेस्रो स्थानमा पर्न सफल भएकाे हाे । कक्षा १२ काे नतिजालाइ हेरेर राष्टिय परीक्षा बाेर्डकाे तथ्याङ्क अाधारमा सरकारि विद्यालय तर्फ मावि जनकल्याण देशभरमा उत्कृष्ट हुन सफल भएकाे हाे ।

विद्यालय उत्कृष्ट भए संगै विद्यालयले प्रधानमन्त्री केपी सर्मा वलि र शिक्षा मन्त्री बाट एक भव्य समाराेहका बिच नगत १ लाख रूपैया संगै शिल्ड र प्रमाण पत्र प्राप्त गर्न सफल भएकाे छ ।

विद्यालयमा अहिले कृषि , प्राबिधिक , साधारण धार पढाइ हुदै अाइरहेकाे छ । अहिले बिद्यालयमा करिब ७०० विद्यार्थी अध्यनरत छन।

  • सम्बन्धित पोस्टहरू

    राप्ती मोडर्न एकेडेमी र बुद्ध इन्टरनेशनल हस्पिटल बीच समझदारी

    घाेराही, १ दाङ । घोराही- दाङको घोराही उपमहानगरपालिका–१६ सर्रास्थित राप्ती मोडर्न एकेडेमी रघोराही–१५ मा रहेको बुद्ध इन्टरनेशनल हस्पिटलबीच समझदारी पत्र (एमओयू) माहस्ताक्षर भएको छ। विद्यालयका विद्यार्थी, शिक्षक तथा कर्मचारीलाई गुणस्तरीयस्वास्थ्य सेवा…

    थप पढ्नुहोस्

    दाङको गुरुजजुर विद्यालय मा शिक्षक तथा कर्मचारीहरूले आफ्ना सन्तानलाई सोही विद्यालयमा पढाउने निर्णय ।

    दाङको गुरुजजुर नमुना माध्यमिक विद्यालय मा शिक्षक तथा कर्मचारीहरूले आफ्ना सन्तानलाई सोही विद्यालयमा पढाउने निर्णय गरेका छन्। प्रधानाध्यापक विष्णु कुमारी केसी का अनुसार संयुक्त बैठकबाट यस्तो सहमति गरिएको हो, जसले…

    थप पढ्नुहोस्

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    छुटेका समाचार

    राप्ती मोडर्न एकेडेमी र बुद्ध इन्टरनेशनल हस्पिटल बीच समझदारी

    राप्ती मोडर्न एकेडेमी र बुद्ध इन्टरनेशनल हस्पिटल बीच समझदारी

    दाङको गुरुजजुर विद्यालय मा शिक्षक तथा कर्मचारीहरूले आफ्ना सन्तानलाई सोही विद्यालयमा पढाउने निर्णय ।

    दाङको गुरुजजुर  विद्यालय मा शिक्षक तथा कर्मचारीहरूले आफ्ना सन्तानलाई सोही विद्यालयमा पढाउने निर्णय ।

    दाङ–काठमाडौ नाइट बस चितवनमा पल्टिँदा ३८ यात्रु घाइते

    दाङ–काठमाडौ नाइट बस चितवनमा पल्टिँदा ३८ यात्रु घाइते

    राप्ती इञ्जिनियरिङ कलेजमा डा.गिरीलाई  सम्मान

    राप्ती इञ्जिनियरिङ  कलेजमा डा.गिरीलाई  सम्मान

    दंगीशरणमा दर्जन बढि जेनजी युवा नेकपामा प्रवेश, उम्मेदवार मास्कीद्वारा स्वागत

    दंगीशरणमा दर्जन बढि जेनजी युवा नेकपामा प्रवेश, उम्मेदवार मास्कीद्वारा स्वागत

    तुलसीपुर महोत्सवमा आज चर्चित गायक प्रकाश दुतराज आउँदै…

    तुलसीपुर महोत्सवमा आज चर्चित गायक प्रकाश दुतराज आउँदै…