कुखुरा व्यवसायीहरू एकताबद्व हुनु पर्नेमा जाेड

तुलसीपुर , २ असार
तुलसीपुरका कुखुरा व्यवसायिहरू एकताबद्व हुनु पर्नेमा व्यवसायिहरूले जाेड दिएका छन् । तुलसीपुर कुखुरा ब्यबसायी समिति तुलसीपुरको पाँचौ साधारणसभा तथा दोस्रो अधिबेशनकाे अवसरमा वक्ताहरूले यस्ताे बताएका हुन । साधारणसभा तथा दाेस्रो अधिवेशन हालै बबई गाउँपालिकाको पुरन्धारा छहरामा सम्पन्न भएको हाे ।
तुलसीपुर कुखुरा ब्यबसायी समितिका अध्यक्ष दुर्गा बस्नेतको अध्यक्षतामा तथा तारा प्रसाद पौडेल को प्रमुख आतिथ्यतामा कार्यक्रम भएकाे हाे ।

मन्तब्य का क्रममा उपस्थित सबैले हामि ब्यबसायि जुट्ने हो फुट्ने होइन भन्दै शुभकामना तथा सुझाब दिएका थिए भने नयाँ कार्यसमिति गठन सङ्गै ब्यबसायीक हकहित पोल्ट्री उत्पादन तथा बिक्रीवितरणमा परेका समस्याहरुका बारेमा बोल्ने बक्ता हरुले गम्भीररुपमा आवाज उठाएका थिए । ब्यबसाय मा आउने हेरक समस्या र चुनौती लाइ सबैले सहकार्य गरि सामना गर्ने , तुलसिपुर क्षेत्रमा दुईवटा कुखुरा ब्यबसायि समिति भएको हुदा समस्या सृजना भएकोले दुईवटा समिति एकीकरण गरेर तुलसीपुरदेखी पश्चिम शान्तीनगर ,दंङ्गीशरण , बबई सल्यान कालिमाटी रामपुर समेत समेटेर एउटा एकताबद्ध कुखुरा ब्यबसायि समिति एक हुनुपर्द्छ

कार्यक्रममा प्रमुख अतिथि समितिका संस्थापक अध्यक्ष तारा प्रसाद पौडेल , बिशिस्ट अतिथि नबराज भुसाल , बिशिस्ट अतिथि राप्ती तुलसीपुर पोल्ट्री ढुवानी प्रालि का अध्यक्ष ढाकाबिर खत्री आचार्य , बिशिस्ट अतिथि वसन्त खडका , बिशिस्ट अतिथि किरण आचार्य , बिशिस्ट अतिथि बिरज कुमार डाङ्गी अतिथिहरुमा बैकुण्ठ अधिकारी , झग बहादुर बस्नेत , नवीन लामिछाने ,झुपलाल वली, डिल्ली बहादुर वली, बेदु बस्नेत , अनिल खडका , उदय के सी, हिमाल के सी , धनबिर केसी ,लक्षुराम चौधरी , आमन्त्रित सन्तोष के सी , प्रकाश पौडेल , माधब के सी, खुमानन्द वली को सहभागिता रहेको थियो !
बिगठित समितिका उपाध्यक्ष खुमलाल बिश्वकर्माt , कोषाध्यक्ष दोमकान्त बस्याल ,सदस्य नेत्र बहादुर गिरी , कमल खडका , सल्लाहकार ऋषिराम गुरुङ , सुरेश बस्नेत,जनार्दन डाङ्गी , होम बहादुर बस्नेत , बलराम न्यौपाने , लगाएत तुलसीपुर उपमहानगरपालिका , शान्ति नगर , दंगीशरण बबई गाउँ पालिका तथा सल्यान जिल्लाका कालिमाटी रामपुर क्षेत्रका ब्यबसायीहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रम बाट सर्बसम्मत रुपमा दुर्गा बस्नेत को अध्यक्षतामा ७ सदस्य नयाँ कार्यसमिति चयन गरिएको छ ।
समितिका कार्यालय प्रमुख ईश्वरी प्रसाद गैरेकाे स्वागत मन्तव्यबाट सुरू भएकाे कार्यक्रम काे सहजिकरन समितिका सचिव दीपक कुमार बस्नेतले गर्नु भएको थियो ।

  • सम्बन्धित पोस्टहरू

    एसईईमा जफत गरिएका करिब १ करोड मूल्य बराबरका करिब ५०० फोन र स्मार्टवाच पानीमा डुबाएर नष्ट गरिएकाे छ ।

    सिरहा २२, जेठ । सिरहामा एसईई परीक्षाको क्रममा जफत गरिएका ७ वटा आईफोन, ४८९ वटा एन्ड्रोइड मोबाइल र ५ वटा स्मार्टवाच गरी करिब एक करोड रुपैयाँभन्दा बढी मूल्यका उपकरण जिल्ला…

    थप पढ्नुहोस्

    राप्ती मोडर्न एकेडेमी र बुद्ध इन्टरनेशनल हस्पिटल बीच समझदारी

    घाेराही, १ दाङ । घोराही- दाङको घोराही उपमहानगरपालिका–१६ सर्रास्थित राप्ती मोडर्न एकेडेमी रघोराही–१५ मा रहेको बुद्ध इन्टरनेशनल हस्पिटलबीच समझदारी पत्र (एमओयू) माहस्ताक्षर भएको छ। विद्यालयका विद्यार्थी, शिक्षक तथा कर्मचारीलाई गुणस्तरीयस्वास्थ्य सेवा…

    थप पढ्नुहोस्

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    छुटेका समाचार

    एसईईमा जफत गरिएका करिब १ करोड मूल्य बराबरका करिब ५०० फोन र स्मार्टवाच पानीमा डुबाएर नष्ट गरिएकाे छ ।

    एसईईमा जफत गरिएका करिब १ करोड मूल्य बराबरका करिब ५०० फोन र स्मार्टवाच पानीमा डुबाएर नष्ट गरिएकाे छ ।

    सल्यानमा जन्ती बोकेको जिप दुर्घटना: ४ जनाको मृत्यु, ५ गम्भीर

    सल्यानमा जन्ती बोकेको जिप दुर्घटना: ४ जनाको मृत्यु, ५ गम्भीर

    राप्ती मोडर्न एकेडेमी र बुद्ध इन्टरनेशनल हस्पिटल बीच समझदारी

    राप्ती मोडर्न एकेडेमी र बुद्ध इन्टरनेशनल हस्पिटल बीच समझदारी

    दाङको गुरुजजुर विद्यालय मा शिक्षक तथा कर्मचारीहरूले आफ्ना सन्तानलाई सोही विद्यालयमा पढाउने निर्णय ।

    दाङको गुरुजजुर  विद्यालय मा शिक्षक तथा कर्मचारीहरूले आफ्ना सन्तानलाई सोही विद्यालयमा पढाउने निर्णय ।

    दाङ–काठमाडौ नाइट बस चितवनमा पल्टिँदा ३८ यात्रु घाइते

    दाङ–काठमाडौ नाइट बस चितवनमा पल्टिँदा ३८ यात्रु घाइते

    राप्ती इञ्जिनियरिङ कलेजमा डा.गिरीलाई  सम्मान

    राप्ती इञ्जिनियरिङ  कलेजमा डा.गिरीलाई  सम्मान