तलसीपुरमा चाेरी भएकाे माेटरसाइकल प्रहरिको नियन्त्रणमा

रिता केसी
तुलसीपुर २८ मंसिर । तलसीपुरमा चाेरी भएकाे माेटरसाइकल प्रहरिले नियन्त्रणमा लिएकाे छ । पक्राउ पर्नेमा सल्यान जिल्ला कपुरकाेट गाउपालिका ५ रिमका २५ वर्षिय कमल थापा र पछाडि सवार तसलसीपसर ११ मज्गै का गाेपाल विक रहेकाे इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरिक्षक प्रकाश थापाले जानकारि दिनुभयाे ।

उहाका अनुसार हिजाे साझ ७:३५ बजेकाे समयमा तुलसीपुर ५ नामिनगर स्थित पार्किङ गरि राखेकाे रा ३ प ५२२१ नम्वरकाे १२५ सिसिकाे हिराे कम्पनिकाे सुपर स्प्लेन्डर माेटरसाइकल चाेरि भएकाे भनी माेटरसाइकल धनी शान्तिनगर गाउपालिका २ का खुलराज राणाले निवेदन दिए पश्चात् ९ :३० काे समयमा तसलसीपुर ६ हात्ती खाैवा स्थित विनाेद राज खत्रिकाे कमाण्डमा चेकजाच गर्ने क्रममा फेला परेकाे पारि घटनाका विषयमा थप अनुसन्धान भइरहेकाे बताउनुभयाे ।

  • सम्बन्धित पोस्टहरू

    सल्यानमा जन्ती बोकेको जिप दुर्घटना: ४ जनाको मृत्यु, ५ गम्भीर

    सल्यान, ६ वैशाख । सल्यानमा शनिबार बेलुकी एक बीभत्स जिप दुर्घटना भएको छ। जन्ती बोकेर हिँडेको जिप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन्।…

    थप पढ्नुहोस्

    राप्ती मोडर्न एकेडेमी र बुद्ध इन्टरनेशनल हस्पिटल बीच समझदारी

    घाेराही, १ दाङ । घोराही- दाङको घोराही उपमहानगरपालिका–१६ सर्रास्थित राप्ती मोडर्न एकेडेमी रघोराही–१५ मा रहेको बुद्ध इन्टरनेशनल हस्पिटलबीच समझदारी पत्र (एमओयू) माहस्ताक्षर भएको छ। विद्यालयका विद्यार्थी, शिक्षक तथा कर्मचारीलाई गुणस्तरीयस्वास्थ्य सेवा…

    थप पढ्नुहोस्

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    छुटेका समाचार

    सल्यानमा जन्ती बोकेको जिप दुर्घटना: ४ जनाको मृत्यु, ५ गम्भीर

    सल्यानमा जन्ती बोकेको जिप दुर्घटना: ४ जनाको मृत्यु, ५ गम्भीर

    राप्ती मोडर्न एकेडेमी र बुद्ध इन्टरनेशनल हस्पिटल बीच समझदारी

    राप्ती मोडर्न एकेडेमी र बुद्ध इन्टरनेशनल हस्पिटल बीच समझदारी

    दाङको गुरुजजुर विद्यालय मा शिक्षक तथा कर्मचारीहरूले आफ्ना सन्तानलाई सोही विद्यालयमा पढाउने निर्णय ।

    दाङको गुरुजजुर  विद्यालय मा शिक्षक तथा कर्मचारीहरूले आफ्ना सन्तानलाई सोही विद्यालयमा पढाउने निर्णय ।

    दाङ–काठमाडौ नाइट बस चितवनमा पल्टिँदा ३८ यात्रु घाइते

    दाङ–काठमाडौ नाइट बस चितवनमा पल्टिँदा ३८ यात्रु घाइते

    राप्ती इञ्जिनियरिङ कलेजमा डा.गिरीलाई  सम्मान

    राप्ती इञ्जिनियरिङ  कलेजमा डा.गिरीलाई  सम्मान

    दंगीशरणमा दर्जन बढि जेनजी युवा नेकपामा प्रवेश, उम्मेदवार मास्कीद्वारा स्वागत

    दंगीशरणमा दर्जन बढि जेनजी युवा नेकपामा प्रवेश, उम्मेदवार मास्कीद्वारा स्वागत