त्रिदेव बाेर्डिङ स्कुलमा मा वि स्तरिय हाजिरी जबाफ प्रतियोगिता सम्पन्न

तुलसीपुर २९ , मंसिर । तुलसीपुर ७ श्रीगैमा अवस्थित त्रिदेव बाेर्डिङ स्कुलमा मा वि स्तरिय हाजिरी जबाफ प्रतियोगिता सम्पन्न भएकाे छ । विद्यार्थिहरूमा बाैद्विक क्षेमता र उत्प्रेरणाकाे विकासका लागि निजि तथा अावासिय विद्यालय अर्गनाइजेसन नेपालकाे अायाेजनामा कार्यक्रम भएकाे हाे ।

तुलसीपुर प्याब्सनका अध्यक्ष डम्वर डागिकाे अध्यक्षतामा तथा प्याब्सन लुम्विनि प्रदेस सदस्य बासुदेव रिजालकाे प्रमुख अातिथ्यतामा कार्यक्रम भएकाे हाे । कार्यक्रममा प्रमुख अतिथि बासुदेव रिजालले प्रतियोगितामा सबै जनाले स्थान हासिल गर्न नसक्ने हुनाले अागामि दिनहरूमा विद्यार्थिहरू थप मेहनतका साथ अगाडि बढ्नुपर्ने बताउनुभयाे ।

कार्यक्रममा तुलसीपुर, शान्तिनगर गाउपालिका , बबइ गाउपालिका र दंगिशरण गाउपालिकाका विद्यार्थिहरूकाे सहभागिता रहेकाेमा गाेर्खा मावि प्रथम , अमर मावि द्वितीय , हाम्राे पहुच तृतिय र शान्तिदिप इङ्लिस बाेर्डिङ स्कुल सान्ताेना भएकाे हाे ।

प्रथम पुरस्कार १५०० नगत र प्रमान पत्र , द्वितिय १००० र प्रमान पत्र , तृतिय ७५० र प्रमान पत्र , सान्ताेना हुनेलाइ प्रमान पत्रकाे मात्र व्यवस्था गरिएकाे थियाे । तुलसीपुर नगर प्याब्सन कार्यकारी समितिका सदस्य तथा विद्यालयका प्रिन्सिपल मनाेज हमालकाे स्वागत मन्तव्यबाट सुरू भएको कार्यक्रमकाे सहजिकरण प्याब्सनका उपाध्यक्ष विष्णु याेगिले गर्नुभएकाे थियाे ।

  • सम्बन्धित पोस्टहरू

    दाङ–काठमाडौ नाइट बस चितवनमा पल्टिँदा ३८ यात्रु घाइते

    दाङ, १६ माघ ।दाङबाट काठमाडौं जाँदै गरेको एक नाइट बस चितवनको मुग्लिन–नारायणगढ सडकखण्डमा दुर्घटनामा परेको छ । शुक्रबार बिहान करिब ३ बजेर १० मिनेटको समयमा बस सडकमा पल्टिँदा ३८ जना…

    थप पढ्नुहोस्

    राप्ती इञ्जिनियरिङ कलेजमा डा.गिरीलाई  सम्मान

    घाेराही, १५ माघ । राप्ती इञ्जिनियरिङ कलेज घोराहीमा   विशेष कार्यक्रमको आयोजना गरी कलेजका संस्थापक अध्यक्ष, पूर्व प्रिन्सिपल तथा हाल संचालक समिति अध्यक्ष एवं कार्यकारी निर्देशक डा. शैलेन्द्र गिरीलाई सम्मान…

    थप पढ्नुहोस्

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    छुटेका समाचार

    दाङ–काठमाडौ नाइट बस चितवनमा पल्टिँदा ३८ यात्रु घाइते

    दाङ–काठमाडौ नाइट बस चितवनमा पल्टिँदा ३८ यात्रु घाइते

    राप्ती इञ्जिनियरिङ कलेजमा डा.गिरीलाई  सम्मान

    राप्ती इञ्जिनियरिङ  कलेजमा डा.गिरीलाई  सम्मान

    दंगीशरणमा दर्जन बढि जेनजी युवा नेकपामा प्रवेश, उम्मेदवार मास्कीद्वारा स्वागत

    दंगीशरणमा दर्जन बढि जेनजी युवा नेकपामा प्रवेश, उम्मेदवार मास्कीद्वारा स्वागत

    तुलसीपुर महोत्सवमा आज चर्चित गायक प्रकाश दुतराज आउँदै…

    तुलसीपुर महोत्सवमा आज चर्चित गायक प्रकाश दुतराज आउँदै…

    राप्ती इन्जिनियरिङ कलेजमा बहुआयामिक प्यानल डिस्कसन ।

    राप्ती इन्जिनियरिङ कलेजमा बहुआयामिक प्यानल डिस्कसन ।

    प्रथम तुलसीपुर महोत्सव–२०८२ मा खुला लोकदोहोरी गीत प्रतियोगिता हुने

    प्रथम तुलसीपुर महोत्सव–२०८२ मा खुला लोकदोहोरी गीत प्रतियोगिता हुने