प्रेस सेन्टर तुलसीपुरकाे दोस्रो अधिबेशन सम्पन्न:अध्यक्षमा टेकराज भण्डारि चयन

दाङ ३ पुस । प्रेस सेन्टर तुलसीपुरकाे दोस्रो अधिबेशन हिजाे सम्पन्न भएकाे छ । विकास , समृद्वि र सफल कार्यकालका निम्ति सेन्टरकाे दाेस्रो अधिवेसनमा पदाधिकारिहरूलाइ चयन गरिएकाे हाे ।

प्रेस सेन्टर नेपाल तुलसीपुरकाे अायाेजनामा तुलसीपुरमा रहेकाे रिपाेर्ट क्लब अफ दाङमा कार्यक्रम भएकाे हाे । प्रेस सेन्टर नेपाल दाङका सह सचिव दिपक बाेहराकाे अध्यक्षतामा तथा लुम्विनि प्रदेश पुर्व अर्थमन्त्री धन बहादुर मास्किकाे प्रमुख अातिथ्यतामा कार्यक्रम भएकाे छ ।

कार्यक्रममा अतिथि मास्किले सत्य तथ्य र निष्पक्ष पत्रकारिता गर्न जाेड दिनुभएकाे थियाे । त्यस्तै सेन्टरका सहसचिव दिपक बाेहराले खाेजि समाचारमा विगत देखिनै कलम चलाउदै अाएकाे र अागामि दिनमा नया नेत्रित्वले थप उर्जाका साथ अघि बढ्ने बताउनुभयाे ।
अधिबेशनकाे अध्यक्षमा : टेक राज भण्डारी
उपाध्यक्ष: बिशाल परियार
सचीव: रिता केसी
सह-सचीव: कृष्ण केसी
कोषाध्यक्ष: मन बहादुर बुढाथोकी
सदस्यहरु : मंगलसिङ घर्ती
दामोदर केसी
निकिता बुढाथोकी
हुम बहादुर नेपाली
युवराज केसी
जितेन्द्र खड्का चयन भएका छन ।

  • सम्बन्धित पोस्टहरू

    एसईईमा जफत गरिएका करिब १ करोड मूल्य बराबरका करिब ५०० फोन र स्मार्टवाच पानीमा डुबाएर नष्ट गरिएकाे छ ।

    सिरहा २२, जेठ । सिरहामा एसईई परीक्षाको क्रममा जफत गरिएका ७ वटा आईफोन, ४८९ वटा एन्ड्रोइड मोबाइल र ५ वटा स्मार्टवाच गरी करिब एक करोड रुपैयाँभन्दा बढी मूल्यका उपकरण जिल्ला…

    थप पढ्नुहोस्

    राप्ती मोडर्न एकेडेमी र बुद्ध इन्टरनेशनल हस्पिटल बीच समझदारी

    घाेराही, १ दाङ । घोराही- दाङको घोराही उपमहानगरपालिका–१६ सर्रास्थित राप्ती मोडर्न एकेडेमी रघोराही–१५ मा रहेको बुद्ध इन्टरनेशनल हस्पिटलबीच समझदारी पत्र (एमओयू) माहस्ताक्षर भएको छ। विद्यालयका विद्यार्थी, शिक्षक तथा कर्मचारीलाई गुणस्तरीयस्वास्थ्य सेवा…

    थप पढ्नुहोस्

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    छुटेका समाचार

    एसईईमा जफत गरिएका करिब १ करोड मूल्य बराबरका करिब ५०० फोन र स्मार्टवाच पानीमा डुबाएर नष्ट गरिएकाे छ ।

    एसईईमा जफत गरिएका करिब १ करोड मूल्य बराबरका करिब ५०० फोन र स्मार्टवाच पानीमा डुबाएर नष्ट गरिएकाे छ ।

    सल्यानमा जन्ती बोकेको जिप दुर्घटना: ४ जनाको मृत्यु, ५ गम्भीर

    सल्यानमा जन्ती बोकेको जिप दुर्घटना: ४ जनाको मृत्यु, ५ गम्भीर

    राप्ती मोडर्न एकेडेमी र बुद्ध इन्टरनेशनल हस्पिटल बीच समझदारी

    राप्ती मोडर्न एकेडेमी र बुद्ध इन्टरनेशनल हस्पिटल बीच समझदारी

    दाङको गुरुजजुर विद्यालय मा शिक्षक तथा कर्मचारीहरूले आफ्ना सन्तानलाई सोही विद्यालयमा पढाउने निर्णय ।

    दाङको गुरुजजुर  विद्यालय मा शिक्षक तथा कर्मचारीहरूले आफ्ना सन्तानलाई सोही विद्यालयमा पढाउने निर्णय ।

    दाङ–काठमाडौ नाइट बस चितवनमा पल्टिँदा ३८ यात्रु घाइते

    दाङ–काठमाडौ नाइट बस चितवनमा पल्टिँदा ३८ यात्रु घाइते

    राप्ती इञ्जिनियरिङ कलेजमा डा.गिरीलाई  सम्मान

    राप्ती इञ्जिनियरिङ  कलेजमा डा.गिरीलाई  सम्मान