घरायसि विवादमा श्रीमानले गरे श्रीमतिकाे दाउरा प्रहारबाट हत्या

रिता केसी
दाङ २ पुस । तुलसीपुरमा घरायसि विवादमा श्रीमतिकाे दाउरा प्रहारबाट हत्या गरिएकाे छ । तुलसीपुर २ भमके एकता टाेलका अन्दाजि २९ बर्षिय चित्र बहादुर बुढाथाेकिले घरकाे काेठामा काेहि नभएकाे अवस्थामा अाफ्नै श्रीमती ३२ वर्षिय हस्ति कुमारि बुढाथाेकिलाइ टाउकाेमा दाउरा प्रहार गरि हत्या गरेकाे इलाका प्रहरी कार्यालय तुलसीपुरका सुचना अधिकारी तथा प्रहरी निरिक्षक प्रकाश थापाले जानकारि दिनुभयाे ।

उहाले १०;३० बजेको समयमा चित्र बहादुर फरार भएको खवर पाउना साथ ११;१५ बजे बुढाथोकीलाई भाग्दै गरेको अवस्थामा इलाका प्रहरि कार्यालय तुलसीपुर दाङबाट प्रहरी निरिक्षक प्रकाश थापाको कमाण्डमा खटिएको प्रहरी टोलीले तुलसीपुर ७ स्थित कारागार कार्यालय नजिकैबाट नियन्त्रणमा ल्याइ घटनाका विषयमा थप अनुसन्धान भइरहेको बताउनुभयाे ।

घटनाले केवल पीडित परिवारलाई होइन, सम्पूर्ण समाजलाई हिंसामुक्त पारिवारिक वातावरण निर्माण गर्ने आवश्यकताबारे सोच्न बाध्य पारेको छ।”

  • सम्बन्धित पोस्टहरू

    राप्ती मोडर्न एकेडेमी र बुद्ध इन्टरनेशनल हस्पिटल बीच समझदारी

    घाेराही, १ दाङ । घोराही- दाङको घोराही उपमहानगरपालिका–१६ सर्रास्थित राप्ती मोडर्न एकेडेमी रघोराही–१५ मा रहेको बुद्ध इन्टरनेशनल हस्पिटलबीच समझदारी पत्र (एमओयू) माहस्ताक्षर भएको छ। विद्यालयका विद्यार्थी, शिक्षक तथा कर्मचारीलाई गुणस्तरीयस्वास्थ्य सेवा…

    थप पढ्नुहोस्

    दाङको गुरुजजुर विद्यालय मा शिक्षक तथा कर्मचारीहरूले आफ्ना सन्तानलाई सोही विद्यालयमा पढाउने निर्णय ।

    दाङको गुरुजजुर नमुना माध्यमिक विद्यालय मा शिक्षक तथा कर्मचारीहरूले आफ्ना सन्तानलाई सोही विद्यालयमा पढाउने निर्णय गरेका छन्। प्रधानाध्यापक विष्णु कुमारी केसी का अनुसार संयुक्त बैठकबाट यस्तो सहमति गरिएको हो, जसले…

    थप पढ्नुहोस्

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    छुटेका समाचार

    सल्यानमा जन्ती बोकेको जिप दुर्घटना: ४ जनाको मृत्यु, ५ गम्भीर

    सल्यानमा जन्ती बोकेको जिप दुर्घटना: ४ जनाको मृत्यु, ५ गम्भीर

    राप्ती मोडर्न एकेडेमी र बुद्ध इन्टरनेशनल हस्पिटल बीच समझदारी

    राप्ती मोडर्न एकेडेमी र बुद्ध इन्टरनेशनल हस्पिटल बीच समझदारी

    दाङको गुरुजजुर विद्यालय मा शिक्षक तथा कर्मचारीहरूले आफ्ना सन्तानलाई सोही विद्यालयमा पढाउने निर्णय ।

    दाङको गुरुजजुर  विद्यालय मा शिक्षक तथा कर्मचारीहरूले आफ्ना सन्तानलाई सोही विद्यालयमा पढाउने निर्णय ।

    दाङ–काठमाडौ नाइट बस चितवनमा पल्टिँदा ३८ यात्रु घाइते

    दाङ–काठमाडौ नाइट बस चितवनमा पल्टिँदा ३८ यात्रु घाइते

    राप्ती इञ्जिनियरिङ कलेजमा डा.गिरीलाई  सम्मान

    राप्ती इञ्जिनियरिङ  कलेजमा डा.गिरीलाई  सम्मान

    दंगीशरणमा दर्जन बढि जेनजी युवा नेकपामा प्रवेश, उम्मेदवार मास्कीद्वारा स्वागत

    दंगीशरणमा दर्जन बढि जेनजी युवा नेकपामा प्रवेश, उम्मेदवार मास्कीद्वारा स्वागत