घरायसि विवादमा श्रीमानले गरे श्रीमतिकाे दाउरा प्रहारबाट हत्या

रिता केसी
दाङ २ पुस । तुलसीपुरमा घरायसि विवादमा श्रीमतिकाे दाउरा प्रहारबाट हत्या गरिएकाे छ । तुलसीपुर २ भमके एकता टाेलका अन्दाजि २९ बर्षिय चित्र बहादुर बुढाथाेकिले घरकाे काेठामा काेहि नभएकाे अवस्थामा अाफ्नै श्रीमती ३२ वर्षिय हस्ति कुमारि बुढाथाेकिलाइ टाउकाेमा दाउरा प्रहार गरि हत्या गरेकाे इलाका प्रहरी कार्यालय तुलसीपुरका सुचना अधिकारी तथा प्रहरी निरिक्षक प्रकाश थापाले जानकारि दिनुभयाे ।

उहाले १०;३० बजेको समयमा चित्र बहादुर फरार भएको खवर पाउना साथ ११;१५ बजे बुढाथोकीलाई भाग्दै गरेको अवस्थामा इलाका प्रहरि कार्यालय तुलसीपुर दाङबाट प्रहरी निरिक्षक प्रकाश थापाको कमाण्डमा खटिएको प्रहरी टोलीले तुलसीपुर ७ स्थित कारागार कार्यालय नजिकैबाट नियन्त्रणमा ल्याइ घटनाका विषयमा थप अनुसन्धान भइरहेको बताउनुभयाे ।

घटनाले केवल पीडित परिवारलाई होइन, सम्पूर्ण समाजलाई हिंसामुक्त पारिवारिक वातावरण निर्माण गर्ने आवश्यकताबारे सोच्न बाध्य पारेको छ।”

  • सम्बन्धित पोस्टहरू

    उरहरीमा मोटरसाइकल दुर्घटना, एक महिला घाइते ।

    तुलसीपुर, ४ असार दाङको तुलसिपुर –१२ हरिपौरा स्थित सडकखण्डमा हिजाे साँझ एक मोटरसाइकल अनियन्त्रित भइ दुर्घटना हुँदा एक महिला घाइते भएकी छन्। अमेलिया बाट तुलसिपुरतर्फ आउँदै गरेको रा ८ प…

    थप पढ्नुहोस्

    बेलुवा दाङमा साईकल दुर्घटना, बालक घाइते

    तुलसीपुर ,०३ असार । दाङकाे तुलसीपुर –८ बेलुवा अश्वार ओरालोमा साईकलबाट लड्दा एक बालक घाइते भएका छन्। गत असार ०२ गते साँझ करिब ६ बजे दंगिशरण गाउँपालिका–५ का १२ वर्षीय…

    थप पढ्नुहोस्

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    छुटेका समाचार

    उरहरीमा मोटरसाइकल दुर्घटना, एक महिला घाइते ।

    उरहरीमा मोटरसाइकल दुर्घटना, एक महिला घाइते ।

    बेलुवा दाङमा साईकल दुर्घटना, बालक घाइते

    बेलुवा दाङमा साईकल दुर्घटना, बालक घाइते

    🛑 तुलसिपुरमा ट्याक्टर ठक्कर: ७ वर्षे बालक घाइते, चालक पक्राउ ।

    🛑 तुलसिपुरमा ट्याक्टर ठक्कर: ७ वर्षे बालक घाइते, चालक पक्राउ ।

    पर्सेनी दाङमा गोठमा भीषण आगलागी, लाखौंको क्षति ।

    पर्सेनी दाङमा गोठमा भीषण आगलागी, लाखौंको क्षति ।

    ग्वारखोलामा सडक भासिँदा टिप्पर पल्टियो, एक घाइते ।

    ग्वारखोलामा सडक भासिँदा टिप्पर पल्टियो, एक घाइते ।

    आजकाे राशिफलमा तपाईंको भाग्य ।

    आजकाे राशिफलमा तपाईंको भाग्य ।