
सागर थापा
दाङ । घोराही लुम्बिनी प्रदेश प्रहरी कार्यालय तुल्सीपुर दाङका प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक डिआईजी दान बहादुर कार्कीले जिल्ला प्रहरी कार्यालय दाङको निरीक्षण गर्नुका साथै कार्यालय तथा मातहत समेतमा रहेको
कार्यरत प्रहरी ईकाइहरुका प्रमुख तथा अन्य प्रहरी कर्मचारीहरुलाई आवश्यक निर्देशन दिनु भएको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ ।


