बिजौरी नेपाल रेडक्रस सोसाइटी द्रारा समिति चयन

सागर रोका
बिजौरी १५ असार ।

यस नेपाल रेडक्रसले सोसाइटी तुलसीपुर उपमहानगरपालिका वडा नम्बर-१९ बिजौरी मा रहेको नेपाल रेडक्रसले सोसाइटीका उपशाखाका सभापति बाल कृष्ण रेग्मीको अध्यक्षतामा आज सनिवारका दिन एक कार्यक्रम गरिएको थियोे ।

यस तुलसीपुर उपमहानगरपालिका वडा नम्बर-१९ र १८ भित्र पर्न सक्ने दैनिक प्रकोप बाट हुन सक्ने दुर्घटना लाई सहज बनाउन र दुर्घटना भएको खण्डमा तत्काल उद्रार गर्नको लागी यस क्षेत्र भित्र रहेका स्थानीय सरकार,प्रहरी प्रशासन संघ संस्था लगाएत पत्रकार सबैको साथ र सहयोगमा बिपत अवस्थामा रहेका लाई व्यवस्थापन गर्नको लागी एक समिति गठन गरिएको थियोे ।

त्यस्तै गरेर नेपाल रेडक्रस सोसाइटी बाल कृष्ण रेग्मीको सभापतिमा (७) सात जनाको समिति बनाइएको थियोे ।

जसमा:- सभापति बाल कृष्ण रेग्मी (नेपाल रेडक्रस )
सदस्य :- चित्र बहादुर खड्का (बिजौरी उद्योग बाणिज्य ) प्रहरी :- भरत वली (प्रहरी इन्चार्ज हेमन्तपुर चौकी )
प्रहरी :- मान बहादुर चौधरी (प्रहरी चौकी बेलझुण्डी )
उपकाेषाअध्यक्ष :- बिदुर गौतम ( रेडक्रस बिजौरी )
पत्रकार:- सागर रोका (प्रेस सहयोगी )
सदस्य :- मदन वली ( रेडक्रस बिजौरी )

यस अनुसार तुलसीपुर उपमहानगरपालिका वडा नम्बर-१९ बिजौरी मा रहेको नेपाल रेडक्रस सोसाइटीका उपशाखा सभापतिको निर्णयमा समिति चयन गरिएको थियोे ।

यस वर्ष बाढी पहिरो धेरै हुने सम्भावना भएकाले यस कुरामा सबै सरोकारवालाले बाढी पहिरोबाट हुने क्षेती बाट बच्न र बचाउनको लागी सबैको सरोकारवालाले ध्यानाकर्षण गर्नु पर्ने नेपाल रेडक्रस सोसाइटीका उपकाेषाअध्यक्ष बिदुर गौतमले बताउनु भएको थियोे ।

यस कार्यक्रममा हेमन्तपुर प्रहरी चौकी र बेलझुण्डी प्रहरी चौकी लगाएत बिजौरी मा रहेको नेपाल रेडक्रस सोसाइटीले हरेक कुरामा मध्य नजर गर्दै यसमा मर्यादित र दुर्घटना भएको खण्डमा तत्काल उद्रार गरि आफुले गर्न सक्ने सम्मको सहयोग गरेर लागी पर्ने बिजौरी उद्योग बाणिज्य संघका सदस्य चित्र बहादुर खड्काले बताउनु भएको थियोे ।

त्यस्तै गरेर हेमन्तपुर प्रहरी चौकी र बेलझुण्डी प्रहरी चौकी बिजौरी मा रहेको नेपाल रेडक्रस सोसाइटी र उद्योगबाणिज्य संघका प्रतिनिधिहरु लगाएत सम्पुर्ण सरोकारवालाले आ-आफ्नो ठाउँ बाट आफुले सकेसम्मको सहयोग गर्न हेमन्तपुरका इन्चार्ज प्रहरी भरत वलीले बताउनु भएको थियोे ।

त्यस्तै गरेर तुलसीपुर उपमहानगरपालिका वडा नम्बर-१९ र १८ को समन्वयमा यो बर्खा याममा हुने जोखिम बाढी पहिरोबाट आँपत बिपत्तिमा पुर्ण रुपमा वडा बाट गर्नु पर्ने साथ सपोटको लागी पुर्ण रूपमा लागि पर्ने तुलसीपुर उपमहानगरपालिकाका वडा नम्बर-१९ का अध्यक्ष प्रेम नाथ योगिले बताउनु भएको थियोे ।

त्यस्तै गरेर यस कार्यक्रम सहजीकरण भने नेपाल रेडक्रस सोसाइटीका सचीव मुकेश वलीले गर्नु भएको थियोे ।

  • सम्बन्धित पोस्टहरू

    एसईईमा जफत गरिएका करिब १ करोड मूल्य बराबरका करिब ५०० फोन र स्मार्टवाच पानीमा डुबाएर नष्ट गरिएकाे छ ।

    सिरहा २२, जेठ । सिरहामा एसईई परीक्षाको क्रममा जफत गरिएका ७ वटा आईफोन, ४८९ वटा एन्ड्रोइड मोबाइल र ५ वटा स्मार्टवाच गरी करिब एक करोड रुपैयाँभन्दा बढी मूल्यका उपकरण जिल्ला…

    थप पढ्नुहोस्

    राप्ती मोडर्न एकेडेमी र बुद्ध इन्टरनेशनल हस्पिटल बीच समझदारी

    घाेराही, १ दाङ । घोराही- दाङको घोराही उपमहानगरपालिका–१६ सर्रास्थित राप्ती मोडर्न एकेडेमी रघोराही–१५ मा रहेको बुद्ध इन्टरनेशनल हस्पिटलबीच समझदारी पत्र (एमओयू) माहस्ताक्षर भएको छ। विद्यालयका विद्यार्थी, शिक्षक तथा कर्मचारीलाई गुणस्तरीयस्वास्थ्य सेवा…

    थप पढ्नुहोस्

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    छुटेका समाचार

    एसईईमा जफत गरिएका करिब १ करोड मूल्य बराबरका करिब ५०० फोन र स्मार्टवाच पानीमा डुबाएर नष्ट गरिएकाे छ ।

    एसईईमा जफत गरिएका करिब १ करोड मूल्य बराबरका करिब ५०० फोन र स्मार्टवाच पानीमा डुबाएर नष्ट गरिएकाे छ ।

    सल्यानमा जन्ती बोकेको जिप दुर्घटना: ४ जनाको मृत्यु, ५ गम्भीर

    सल्यानमा जन्ती बोकेको जिप दुर्घटना: ४ जनाको मृत्यु, ५ गम्भीर

    राप्ती मोडर्न एकेडेमी र बुद्ध इन्टरनेशनल हस्पिटल बीच समझदारी

    राप्ती मोडर्न एकेडेमी र बुद्ध इन्टरनेशनल हस्पिटल बीच समझदारी

    दाङको गुरुजजुर विद्यालय मा शिक्षक तथा कर्मचारीहरूले आफ्ना सन्तानलाई सोही विद्यालयमा पढाउने निर्णय ।

    दाङको गुरुजजुर  विद्यालय मा शिक्षक तथा कर्मचारीहरूले आफ्ना सन्तानलाई सोही विद्यालयमा पढाउने निर्णय ।

    दाङ–काठमाडौ नाइट बस चितवनमा पल्टिँदा ३८ यात्रु घाइते

    दाङ–काठमाडौ नाइट बस चितवनमा पल्टिँदा ३८ यात्रु घाइते

    राप्ती इञ्जिनियरिङ कलेजमा डा.गिरीलाई  सम्मान

    राप्ती इञ्जिनियरिङ  कलेजमा डा.गिरीलाई  सम्मान