तुलसीपुरमा “दोस्रो तुलसीपुर महोत्सव” बारे पत्रकार सम्मेलन कार्यक्रम सम्पन्न ।।

तुलसीपुर- माघ ३०

बुधबार दाङको तुलसीपुरमा ‘दोस्रो तुलसीपुर महोत्सव’ बारेमा पत्रकार सम्मेलनमा चेम्बरका अध्यक्ष ऋषिराज भण्डारीले उक्त घोषणा गर्नु भएको थियोे । उहाँले सल्यानमा जारी महोत्सवमा ब्यवसायीकहरुले ब्यहोर्नु परेको त्यो क्षतिले तुलसीपुर चेम्बर परिवार दुखी भएको भन्दै केहि राह्त होस भनेर आफुहरुले स्टल भाडामा उक्त छुट दिएको बताउनु भयो। तुलसीपुर चेम्बर अफ कमर्सको आयोजनामा यहीँ फाुगन १ गतेदेखि १६ गतेसम्म तुलसीपुर महोत्सव हुन लागेको हो । तुलसीपुर चेम्बरले बुधबार महोत्सवको आयोजना गरेको पत्रकार सम्मेलनमा मेलाको तयारी करिब ९० प्रतिशत भएको भन्दै भोलि बाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले उद्घाटन गर्ने चेम्बर का अध्यक्ष ले जानकारी समेत दिनु भएको छ ।

त्यस्तैगरेर स्वरोजगार आत्मनिर्भरता हाम्रो आधार,सहरदेखि गाउँसम्म व्यापार विस्तार”भन्ने मुल नाराका साथ कृषि, व्यापार,पर्यटन प्रबर्द्धन र कला संस्कृतिक संरक्षणका लागि फागुन १ गते देखि १६ गते सम्म महोत्सव संचालन गर्ने उहाँले जानकारी दिनुभएकाे छ ।

यस्तै चेम्बरका उपाध्यक्ष सन्तोष खड्काले महोत्सवमा कृषिजन्य वस्तुको प्रदर्शनी, औद्योगिक प्रर्दशनी, हस्तकला, अटोमोवाइल्स, मेसिनरी तथा वित्तिय सूचना प्रविधिको प्रदर्शनी हुने समेत उहाले जानकारी दिनु भएको छ । यस्तै विभिन्न जातजातीका खानाको प्रदर्शनी, पर्यटकीय स्थलको प्रचारप्रसार हुने साधनको प्रदर्शनी, स्थानीय तथा राष्ट्रिय कलाकारको प्रस्तुती, स्थानीय कला संस्कृति झल्कने नृत्य तथा झाँकी, बालउद्यान लगाएत अन्य पनि रहने उहाँले जानकारी दिनु भएको छ।

यस्तै गरेर तुलसीपुर चेम्बर अफ कमर्सका अध्यक्ष ऋषिराज भण्डारीको अध्यक्षता पुर्ब अध्यक्ष टोप बहादुर घर्तीको बिशिस्ट आथित्यतामा सम्पन्न र पत्रकार सम्मेलनको सहजीकरण प्रेस सल्लाहकार गोपाल शर्मा भट्टराइले गर्नुभएको थियोे ।

  • सम्बन्धित पोस्टहरू

    सल्यानमा जन्ती बोकेको जिप दुर्घटना: ४ जनाको मृत्यु, ५ गम्भीर

    सल्यान, ६ वैशाख । सल्यानमा शनिबार बेलुकी एक बीभत्स जिप दुर्घटना भएको छ। जन्ती बोकेर हिँडेको जिप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन्।…

    थप पढ्नुहोस्

    दाङमा ब्राउन सुगरसहित ३ जना पक्राउ ।

    दाङ, ९ मंसिर। दाङमा ब्राउन सुगरसहित तीन जना पक्राउ परेका छन्। तुलसीपुर–७ राजापुरमा लोचन राईको घरबाट बस्ने ३० वर्षीय कुमार नेपाली र २३ वर्षीय विजय अधिकारीलाई प्रहरीले पक्राउ गरेको हो।…

    थप पढ्नुहोस्

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    छुटेका समाचार

    सल्यानमा जन्ती बोकेको जिप दुर्घटना: ४ जनाको मृत्यु, ५ गम्भीर

    सल्यानमा जन्ती बोकेको जिप दुर्घटना: ४ जनाको मृत्यु, ५ गम्भीर

    राप्ती मोडर्न एकेडेमी र बुद्ध इन्टरनेशनल हस्पिटल बीच समझदारी

    राप्ती मोडर्न एकेडेमी र बुद्ध इन्टरनेशनल हस्पिटल बीच समझदारी

    दाङको गुरुजजुर विद्यालय मा शिक्षक तथा कर्मचारीहरूले आफ्ना सन्तानलाई सोही विद्यालयमा पढाउने निर्णय ।

    दाङको गुरुजजुर  विद्यालय मा शिक्षक तथा कर्मचारीहरूले आफ्ना सन्तानलाई सोही विद्यालयमा पढाउने निर्णय ।

    दाङ–काठमाडौ नाइट बस चितवनमा पल्टिँदा ३८ यात्रु घाइते

    दाङ–काठमाडौ नाइट बस चितवनमा पल्टिँदा ३८ यात्रु घाइते

    राप्ती इञ्जिनियरिङ कलेजमा डा.गिरीलाई  सम्मान

    राप्ती इञ्जिनियरिङ  कलेजमा डा.गिरीलाई  सम्मान

    दंगीशरणमा दर्जन बढि जेनजी युवा नेकपामा प्रवेश, उम्मेदवार मास्कीद्वारा स्वागत

    दंगीशरणमा दर्जन बढि जेनजी युवा नेकपामा प्रवेश, उम्मेदवार मास्कीद्वारा स्वागत