रासस काे ६४ औ वार्षिकाेत्सव सम्पन्न

तुलसीपुर ६ फागुन । रासस काे ६४ औ वार्षिकाेत्सव अाज सम्पन्न भएकाे छ । राष्टिय समाचार समितिले विकासमुलक पत्रकारितामा रासस काे भुमिका विषयमा अन्तरकृर्यात्मक कार्यक्रम गरेकाे हाे ।

रासस तुलसीपुर शाखाका प्रमुख नारायनि रजाैरेकाे अध्यक्षतामा तथा नगर प्रमुख टिकाराम खड्काकाे प्रमुख अातिथ्यतामा र जिल्ला अधिकारी कृष्ण प्रसाद लम्सालकाे विशिष्ट अातिथ्यतामा तुलसीपुरमा रहेकाे वि एस एस पार्टिप्यालेसमा कार्यक्रम भएकाे हाे ।

कार्यक्रममा कार्यक्रमका प्रमुख अतिथि तुलसीपुर नगर प्रमुख टिकाराम खड्काले खाेजमुलक र अाधिकारिक समाचारमा मिडियाले भुमिका खेल्नुपर्ने बताउनुभयाे ।

त्यस्तै अध्यक्ष नारायनि रजाैरेले राससले पछिल्लाे समयमा रासस ले भिडियाे पत्रकारिताका साथै विगत देखि निष्पक्ष पत्रकारितामा जाेड दिदै अायकाे बताउनुभयाे ।

त्यस्तै विशिष्ट अतिथि कृष्ण प्रसाद लम्सालले पत्रकारिता जगतले अाम समाजमा ससक्त रूपले भुमिका खेल्नुपर्ने बताउनुभयाे ।

त्यस्तै नेपालिकाङ्ग्रेस तुलसीपुरका सभापति सुरेश हमालले पत्रकारिता क्षेत्रमा मात्र सिमित हुदा अार्थिक रूपमा बलियाे हुन नसकिने हुदा अन्य बिकल्प अपनाउनुपर्ने बताउनुभयाे , उहाले मिडियालाइ अार्थिक रूपमा समेत मजबुद बनाउनुपर्नेमा स्थानिय सरकारलाइ ध्यानाकर्षण गराउनुभयाे ।

त्यसै नेपाल पत्रकार दाङ शाखाका अध्यक्ष सन्ताेष सुवेदिले सकारात्मक परिवर्तनमा मिडियाले कलम चलाउनु पर्ने र मिडियामा राज्यले सहजिकरण गर्नुपर्ने बताउनुभयाे ।

oplus_2

कार्यक्रममा रिपाेर्ट क्लब दाङका अध्यक्ष शरद रेग्मी , नेकपा मावबादि केन्द्र तुलसीपुरका नगर अध्यक्ष माेहन थापा , तुलसीपुर खानेपानि तथा सरसफाइ संस्थाका अध्यक्ष यमकान्त भण्डारि लगायतले शुभकामना मन्तव्य राख्नुभएकाे थियाे ।
रासस तुलसीपुरका प्रमुख नारायणि रजाैरेकाे स्वागत मन्तव्यबाट सुरू भएकाे कार्यक्रमकाे सहजिकरण लाइभ दाङका प्रमुख दिपक बाेहराले गर्नुभएकाे थियाे ।

  • सम्बन्धित पोस्टहरू

    सल्यानमा जन्ती बोकेको जिप दुर्घटना: ४ जनाको मृत्यु, ५ गम्भीर

    सल्यान, ६ वैशाख । सल्यानमा शनिबार बेलुकी एक बीभत्स जिप दुर्घटना भएको छ। जन्ती बोकेर हिँडेको जिप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन्।…

    थप पढ्नुहोस्

    दाङमा ब्राउन सुगरसहित ३ जना पक्राउ ।

    दाङ, ९ मंसिर। दाङमा ब्राउन सुगरसहित तीन जना पक्राउ परेका छन्। तुलसीपुर–७ राजापुरमा लोचन राईको घरबाट बस्ने ३० वर्षीय कुमार नेपाली र २३ वर्षीय विजय अधिकारीलाई प्रहरीले पक्राउ गरेको हो।…

    थप पढ्नुहोस्

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    छुटेका समाचार

    एसईईमा जफत गरिएका करिब १ करोड मूल्य बराबरका करिब ५०० फोन र स्मार्टवाच पानीमा डुबाएर नष्ट गरिएकाे छ ।

    एसईईमा जफत गरिएका करिब १ करोड मूल्य बराबरका करिब ५०० फोन र स्मार्टवाच पानीमा डुबाएर नष्ट गरिएकाे छ ।

    सल्यानमा जन्ती बोकेको जिप दुर्घटना: ४ जनाको मृत्यु, ५ गम्भीर

    सल्यानमा जन्ती बोकेको जिप दुर्घटना: ४ जनाको मृत्यु, ५ गम्भीर

    राप्ती मोडर्न एकेडेमी र बुद्ध इन्टरनेशनल हस्पिटल बीच समझदारी

    राप्ती मोडर्न एकेडेमी र बुद्ध इन्टरनेशनल हस्पिटल बीच समझदारी

    दाङको गुरुजजुर विद्यालय मा शिक्षक तथा कर्मचारीहरूले आफ्ना सन्तानलाई सोही विद्यालयमा पढाउने निर्णय ।

    दाङको गुरुजजुर  विद्यालय मा शिक्षक तथा कर्मचारीहरूले आफ्ना सन्तानलाई सोही विद्यालयमा पढाउने निर्णय ।

    दाङ–काठमाडौ नाइट बस चितवनमा पल्टिँदा ३८ यात्रु घाइते

    दाङ–काठमाडौ नाइट बस चितवनमा पल्टिँदा ३८ यात्रु घाइते

    राप्ती इञ्जिनियरिङ कलेजमा डा.गिरीलाई  सम्मान

    राप्ती इञ्जिनियरिङ  कलेजमा डा.गिरीलाई  सम्मान