नेपाल नेत्र ज्योति संघ दाङ शाखाको एक्काइसौँ साधारण सभा सम्पन्न

तुलसीपुर १३ चैत । नेपाल नेता ज्योति सङ्घ दाङ शाखाको एक्काइसौँ वार्षिक साधारण सभा भव्य रुपमा सम्पन्न भएको छ।नेपाल नेत्र ज्योति संघ दाङ शाखाका व्यवस्थापन समितिका अध्यक्ष कृष्णकुमार गिरीको अध्यक्षतामा तथा जिल्ला समन्वय समितिका प्रमुख नित्यानन्द शर्माको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो।

कार्यक्रममा प्रमुख अतिथि शर्माले राप्ती आँखा अस्पताललाई प्रतिष्ठानको रूपमा लैजानुपर्ने अस्पतालमा नै विशेषज्ञ डाक्टरहरू उत्पादन गरी अन्य ठाउँमा पठाउने र त्यसमा आफूले पनि सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए।

त्यसैगरी कार्यक्रमका अध्यक्ष कृष्णकुमार गिरीले नेत्र ज्योति संघमा विगतदेखि नै विभिन्न जिल्लाका हजारौं नागरिकहरूले सेवा लिँदै आएका छन् । वर्तमान समयमा राप्ती आँखा अस्पतालमा आँखा सम्बन्धी मात्रै होइन विभिन्न खालका सेवाहरू दिन पनि अस्पताल तत्पर रहेता पनि राज्यसँग नेत्र विशेषज्ञ नभएको १०० जना नेत्र विशेषज्ञ उत्पादन गरी नेत्र ज्योतिष संघमा पठाउने अस्पतालले माग राखेकोमा स्वास्थ्य मन्त्रीले आएर अस्वीकार गरेपछि सरकार नै थाकेको अध्यक्षले बताउनुभयो।

कार्यक्रममा पूर्व नगर प्रमुख दण्डीराज लामिछाने, पूर्व सांसद शंकर गिरी, बबै गाउँपालिकाका अध्यक्ष कुलबहादुर खत्री क्षेत्री, राजपुरका अध्यक्ष धनपति यादव, प्रेस युनियन दाङका अध्यक्ष नारायण खड्का लुम्बिनी प्रदेश सह महामन्त्री तथा नेपाली कांग्रेस दाङका नेता खगराज पाण्डे, कांग्रेस दाङ सचिव अर्जुनकुमारी लगायतले शुभकामना मन्तव्य दिएका थिए ।

संहालसम्म ५८५ जना आजीवन सदस्यहरू रहेकोमा यस वर्ष थप ३४१ जना नयाँ सदस्यहरू थपिएको जानकारी गराइएको छ।
कार्यक्रममा राप्ती आँखा अस्पतालका विद्यार्थीहरूले विभिन्न किसिमका नृत्य प्रस्तुत गरेका थिए।

oplus_1026

कार्यक्रममा वार्षिक प्रतिवेदन सचिव घनश्याम सुवेदीले प्रस्तुत गरेका थिए भने आर्थिक प्रतिवेदन श्याम प्रकाश आचार्यले प्रस्तुत गरेका थिए।

कार्यक्रममा सङ्घका उपसभापति रेशम गिरीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण सचिव घनश्याम सुवेदीले गरेका थिए।

  • सम्बन्धित पोस्टहरू

    राप्ती मोडर्न एकेडेमी र बुद्ध इन्टरनेशनल हस्पिटल बीच समझदारी

    घाेराही, १ दाङ । घोराही- दाङको घोराही उपमहानगरपालिका–१६ सर्रास्थित राप्ती मोडर्न एकेडेमी रघोराही–१५ मा रहेको बुद्ध इन्टरनेशनल हस्पिटलबीच समझदारी पत्र (एमओयू) माहस्ताक्षर भएको छ। विद्यालयका विद्यार्थी, शिक्षक तथा कर्मचारीलाई गुणस्तरीयस्वास्थ्य सेवा…

    थप पढ्नुहोस्

    दाङको गुरुजजुर विद्यालय मा शिक्षक तथा कर्मचारीहरूले आफ्ना सन्तानलाई सोही विद्यालयमा पढाउने निर्णय ।

    दाङको गुरुजजुर नमुना माध्यमिक विद्यालय मा शिक्षक तथा कर्मचारीहरूले आफ्ना सन्तानलाई सोही विद्यालयमा पढाउने निर्णय गरेका छन्। प्रधानाध्यापक विष्णु कुमारी केसी का अनुसार संयुक्त बैठकबाट यस्तो सहमति गरिएको हो, जसले…

    थप पढ्नुहोस्

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    छुटेका समाचार

    सल्यानमा जन्ती बोकेको जिप दुर्घटना: ४ जनाको मृत्यु, ५ गम्भीर

    सल्यानमा जन्ती बोकेको जिप दुर्घटना: ४ जनाको मृत्यु, ५ गम्भीर

    राप्ती मोडर्न एकेडेमी र बुद्ध इन्टरनेशनल हस्पिटल बीच समझदारी

    राप्ती मोडर्न एकेडेमी र बुद्ध इन्टरनेशनल हस्पिटल बीच समझदारी

    दाङको गुरुजजुर विद्यालय मा शिक्षक तथा कर्मचारीहरूले आफ्ना सन्तानलाई सोही विद्यालयमा पढाउने निर्णय ।

    दाङको गुरुजजुर  विद्यालय मा शिक्षक तथा कर्मचारीहरूले आफ्ना सन्तानलाई सोही विद्यालयमा पढाउने निर्णय ।

    दाङ–काठमाडौ नाइट बस चितवनमा पल्टिँदा ३८ यात्रु घाइते

    दाङ–काठमाडौ नाइट बस चितवनमा पल्टिँदा ३८ यात्रु घाइते

    राप्ती इञ्जिनियरिङ कलेजमा डा.गिरीलाई  सम्मान

    राप्ती इञ्जिनियरिङ  कलेजमा डा.गिरीलाई  सम्मान

    दंगीशरणमा दर्जन बढि जेनजी युवा नेकपामा प्रवेश, उम्मेदवार मास्कीद्वारा स्वागत

    दंगीशरणमा दर्जन बढि जेनजी युवा नेकपामा प्रवेश, उम्मेदवार मास्कीद्वारा स्वागत