डिभाइन टेम्पल एकेडेमीका कक्षा १२ का विद्यार्थीहरुकाे विदाई कार्यक्रम सम्पन्न ।।

तुलसीपुर २९, दाङ ।

तुलसीपुर ६ गाेलौरा दाङमा अवस्थित डिभाइन एजुकेसन फाउन्डेसनद्वारा सञ्चालित डिभाइन टेम्पल एजुकेसनको आज १२ कक्षाको विदाई कार्यक्रम तुलसीपुरको मटका रेस्टो एन्ड पार्टी प्यालेसमा एक भव्य समारोहका बीच सम्पन्न भएको छ ।
उक्त कार्यक्रममा डिभाइन एजुकेसन फाउन्डेसनका सीइओ भोजराज न्यौपानेको अध्यक्षता तथा तुलसीपुर उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष बिमल रिजालको बिमल रिजालकाे प्रमुख आतिथ्यतामा र नेसनल प्याप्सनका केन्द्रीय सदस्य बिमल गौतमको विशिष्ट अतिथितामा कार्यक्रम सम्पन्न भएकाे हाे ।

त्यस्तै प्रमुख अतिथि रिजालले डिवाइन टेम्पल एकेडेमीले गुणस्तरयुक्त शिक्षा प्रदानसहित संस्कारमा समेत जोड दिँदै आएकोमा गर्वित मान्दै उहाँले समाजमा सहयोग त नगर्ने तर मरिमेटी असहयोग गर्ने समाजको प्रविधिलाई हटाउनुपर्छ भन्ने कुरामा जोड दिनुभयो भने त्यस्तै फाउन्डेसनका सीइओ तथा डिभाईन टेम्पल एकेडेमीका प्रिन्सिपल न्यौपानेले विद्यार्थीहरूका लागि गरिएको यस कार्यक्रमा विदाई भएर गए तापनि अघि पछि आउने कठिनाइसँग लड्नका लागि डिवाइन टेम्लप एकेडेमी प्रतिबद्ध रहेको कुराहरु बताउनुभयो ।

त्यसै गरी कार्यक्रमका विशिस्ट अतिथि गौतमले डिभाइन टेम्पल एकेडेमीले शिक्षा क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याउँदै आएको बताउँदै गुणस्तरीय शिक्षाद्वारा विद्यार्थीहरूलाई ज्ञान, अनुशासन र सीपमा सक्षम बनाउने यस संस्थाको प्रयास प्रशंसनीय रहेको बताउनुभयो ।

कार्यक्रममा कक्षा ११ का विद्यार्थीहरूले विविध सांस्कृतिक, सांगितिक तथा नृत्य प्रस्तुतिहरू राखेका थिए । त्यस्तै गायक प्रकाश शर्मा र नृत्याङ्गना शर्मिला केसीले आकर्षक प्रस्तुति दिँदै कार्यक्रमलाई गुन्जायमान बनाउनुभएको थियो ।

कार्यक्रमको सञ्चालन कक्षा ११ का विद्यार्थीहरूको संयोजनमा भएको थियो भने बिदाई कार्यक्रममा कक्षा १२ का विद्यार्थीहरूलाई सफल भविष्यको शुभकामना दिँदै विभिन्न उपहार तथा सम्मानपत्र पनि प्रदान गरिएको थियो ।

  • सम्बन्धित पोस्टहरू

    दाङमा नवजात शिशुको हत्या एक महिला पक्राउ ।।

    दाङ १०, बैशाख । दाङ जिल्लाको शान्तिनगर गाउँपालिका–५, कासीपुरमा एक दर्दनाक घटना सार्वजनिक भएको छ। नवजात छोरीको हत्या गरेको आरोपमा प्रहरीले सरिता बिक नामक २७ वर्षीया महिलालाई पक्राउ गरेको छ।…

    थप पढ्नुहोस्

    आजकाे राशिफल ।।

    मेष -आजको दिन तपाईंको आत्मबलमा वृद्धि हुनेछ। हरेक कार्यमा उत्साह र आत्मविश्वासले तपाईंलाई अघि बढाउनेछ। जित्ने जोश बढ्नेछ। वृष -आज तपाईंको मनमा शान्ति रहनेछ। काम गर्दा ध्यान र समर्पणले काम…

    थप पढ्नुहोस्

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    छुटेका समाचार

    दाङमा नवजात शिशुको हत्या एक महिला पक्राउ ।।

    • By rita kc
    • ११ बैशाख २०८२, बिहीबार ०७:४४
    • 116 views
    दाङमा नवजात शिशुको हत्या एक महिला पक्राउ ।।

    आजकाे राशिफल ।।

    • By rita kc
    • ११ बैशाख २०८२, बिहीबार ००:२७
    • 64 views
    आजकाे राशिफल ।।

    रेडमी a5 तुलसीपुरमा लन्च

    • By rita kc
    • १० बैशाख २०८२, बुधबार ०२:४३
    • 97 views
    रेडमी a5 तुलसीपुरमा लन्च

    आज बस्दै राष्ट्रिय परीक्षा बोर्डको बैठक, कक्षा १२ को परीक्षा स्थगित हुने या नहुनेबारे निर्णय हुने

    • By rita kc
    • ९ बैशाख २०८२, मंगलवार ०३:३४
    • 59 views
    आज बस्दै राष्ट्रिय परीक्षा बोर्डको बैठक, कक्षा १२ को परीक्षा स्थगित हुने या नहुनेबारे निर्णय हुने

    कालिकोटमा भीषण दुर्घटना १०० मिटर तल खसेर ,४ जनाको ज्यान गयो ।।

    • By rita kc
    • ८ बैशाख २०८२, सोमबार ०५:१२
    • 55 views
    कालिकोटमा भीषण दुर्घटना १०० मिटर तल खसेर ,४ जनाको ज्यान गयो ।।

    आाज के हुने हाे त, हेर्नुहाेस आजकाे राशिफल ।।

    • By rita kc
    • ८ बैशाख २०८२, सोमबार ०१:५९
    • 64 views
    आाज के हुने हाे त, हेर्नुहाेस आजकाे राशिफल ।।