दाङ भ्याली मा विकाे कक्षा- १२ का विद्यार्थीहरुकाे विदाई कार्यक्रम सम्पन्न ।।

प्रकाश के. सी ।

तुलसीपुर ३०, दाङ ।

तुलसीपुर ५ दाङमा रहेकाे दाङ भ्याली माध्यमिक विद्यालयकाे आज १२ कक्षाको विदाई कार्यक्रम तुलसीपुरको ड्रिम्स ब्याङ्केटमा एक भव्य समारोहका बीच सम्पन्न भएको छ ।

उक्त कार्यक्रममा ११ कक्षामा अध्यनरत दिपेश ओलीकाे अध्यक्षता तथा विद्यालय सन्चालक समितिका अध्यक्ष तिलक शाहूकाे प्रमुख आतिथ्यतामा र अमर मा वि.का सहायक प्र. अ यज्ञ अधिकारीकाे विशिष्ट अतिथितामा कार्यक्रम सम्पन्न भएकाे हाे ।

त्यस्तै अध्यक्ष ओलीले जीवनमा सधैँ अघि बढ्नका लागि प्रोत्साहन गर्दै आउँदै गरेको १२ को परीक्षा सोचे जस्तै होस् भन्ने शुभकामना व्यक्त गर्नुभएकाे हाे। भने प्रमुख अतिथि शाहुले जीवनमा आउने कठिनाइसँग निडर भई संघर्षसहित अघि बढ्न प्रेरणा दिनुभयो ।
त्यस्तै कक्षा १२ का विज्ञान समूहकी छात्र छात्राहरु लगाएतले शुभकामना मन्तब्य राख्नुभएकाे हाे ।

त्यसै गरी कार्यक्रमका विशिस्ट अतिथि यज्ञ अधिकारीले विदाई एवं नव वर्षको शुभकामना आदानप्रदान तथा शिक्षा- संस्कार र शिपमा जोड दिई स्वावलम्बी नागरिक बन्नुपर्ने बताउनुभयाे ।

कार्यक्रममा कक्षा ११ का विद्यार्थीहरूले विविध मनमाेहक सांस्कृतिक, सांगितिक तथा नृत्य प्रस्तुतिहरू राखेका थिए ।

मोनिका ओलिकाे स्वागत मन्तब्यबाट सुरु भएकाे कार्यक्रमको सहजिकरण कक्षा ११ का समरपन बिष्टले गर्नु भएको थियो भने बिदाई कार्यक्रममा कक्षा १२ का विद्यार्थीहरूलाई सफल भविष्यको शुभकामना दिँदै विभिन्न सम्मानपत्र पनि प्रदान गरिएको थियो ।

  • सम्बन्धित पोस्टहरू

    आजकाे राशिफल ।।

    मेष -आजको दिन तपाईंको आत्मबलमा वृद्धि हुनेछ। हरेक कार्यमा उत्साह र आत्मविश्वासले तपाईंलाई अघि बढाउनेछ। जित्ने जोश बढ्नेछ। वृष -आज तपाईंको मनमा शान्ति रहनेछ। काम गर्दा ध्यान र समर्पणले काम…

    थप पढ्नुहोस्

    आज बस्दै राष्ट्रिय परीक्षा बोर्डको बैठक, कक्षा १२ को परीक्षा स्थगित हुने या नहुनेबारे निर्णय हुने

    दाङ ८ बैशाख । राष्ट्रिय परीक्षा बोर्डको बैठक आज बस्ने तयारी भएको छ। बोर्डले कक्षा १२ को परीक्षा संचालन गर्ने कि नगर्ने भन्ने विषयमा आजको बैठकबाट टुंगो लगाउने तयारी गरेको…

    थप पढ्नुहोस्

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    छुटेका समाचार

    दाङमा नवजात शिशुको हत्या एक महिला पक्राउ ।।

    • By rita kc
    • ११ बैशाख २०८२, बिहीबार ०७:४४
    • 116 views
    दाङमा नवजात शिशुको हत्या एक महिला पक्राउ ।।

    आजकाे राशिफल ।।

    • By rita kc
    • ११ बैशाख २०८२, बिहीबार ००:२७
    • 64 views
    आजकाे राशिफल ।।

    रेडमी a5 तुलसीपुरमा लन्च

    • By rita kc
    • १० बैशाख २०८२, बुधबार ०२:४३
    • 97 views
    रेडमी a5 तुलसीपुरमा लन्च

    आज बस्दै राष्ट्रिय परीक्षा बोर्डको बैठक, कक्षा १२ को परीक्षा स्थगित हुने या नहुनेबारे निर्णय हुने

    • By rita kc
    • ९ बैशाख २०८२, मंगलवार ०३:३४
    • 59 views
    आज बस्दै राष्ट्रिय परीक्षा बोर्डको बैठक, कक्षा १२ को परीक्षा स्थगित हुने या नहुनेबारे निर्णय हुने

    कालिकोटमा भीषण दुर्घटना १०० मिटर तल खसेर ,४ जनाको ज्यान गयो ।।

    • By rita kc
    • ८ बैशाख २०८२, सोमबार ०५:१२
    • 55 views
    कालिकोटमा भीषण दुर्घटना १०० मिटर तल खसेर ,४ जनाको ज्यान गयो ।।

    आाज के हुने हाे त, हेर्नुहाेस आजकाे राशिफल ।।

    • By rita kc
    • ८ बैशाख २०८२, सोमबार ०१:५९
    • 64 views
    आाज के हुने हाे त, हेर्नुहाेस आजकाे राशिफल ।।