दंगिशरण गाउपालिकामा अपाङ्गता भएका व्यक्तिहरूलाइ राेजगारिमा लिने र समावेशि कार्यस्थलवारे राेजगार दाताहरूलाइ अभिमुखिकरण

दाङ , ७ साउन ।दंगिशरण गाउपालिकामा अपाङ्गता भएका व्यक्तिहरूलाइ राेजगारिमा लिन र समावेशि कार्यस्थलवारे राेजगार दाताहरूलाइ अभिमुखिकरण गरिएकाे छ ।
युएसएअाइडिकाे अार्थिक सहयाेग सिबिएम र डेक नेपालकाे सहकार्यमा अभिमुखिकरण कमर्यक्रम भएकाे हाे ।
अपाङ्ग व्यक्तिहरूलाइ सीप सिकाइ राेजगारिमा संलग्न गराउने उदेश्यले उक्त कार्यक्रम भएकाे हाे । कार्यक्रममा सहभागिहरूले अपाङ्गमैत्री संरचना निर्माणका लागि विभिन्न प्रतीबद्वता लिएका छन् ।
अपाङ्ग समन्वय समितिका नारायन चाैधरिले अपाङ्ग भएका व्यक्तिहरूलाइ राेजगारि दिलाउन सिपमुलक तालिम प्रदान गर्ने बताउनुभयाे ।
त्यस्तै,दंगिशरणका महिला संघका सामाजिक उद्यमि सुनिता शर्माले अपाङ्ग व्यक्तिहरूलाई सहकारिकाे सदस्य बनाएर उनिहरूकाे व्यापारलाइ अभिद्वि गर्न सहुलिएत व्याजदरमा ऋिण उपलब्ध गराउने बताउनुभयाे ।
त्यस्तै अपाङ्ग सङ्घका अध्यक्ष राेशन गिरिले अपाङ्गका लागि नितिहरू लेखाइमा मात्र सिमित नराखि व्यवहारमा नै गर्नुपर्ने बताउनुभयाे ।
निरन्तर रूपमा अपाङग भएकालाइ सिपमुलक कार्यमा लगाइ राेजगारि दिदै अाएकाे संथाले जनाएकाे छ ।

  • सम्बन्धित पोस्टहरू

    राप्ती मोडर्न एकेडेमी र बुद्ध इन्टरनेशनल हस्पिटल बीच समझदारी

    घाेराही, १ दाङ । घोराही- दाङको घोराही उपमहानगरपालिका–१६ सर्रास्थित राप्ती मोडर्न एकेडेमी रघोराही–१५ मा रहेको बुद्ध इन्टरनेशनल हस्पिटलबीच समझदारी पत्र (एमओयू) माहस्ताक्षर भएको छ। विद्यालयका विद्यार्थी, शिक्षक तथा कर्मचारीलाई गुणस्तरीयस्वास्थ्य सेवा…

    थप पढ्नुहोस्

    दाङको गुरुजजुर विद्यालय मा शिक्षक तथा कर्मचारीहरूले आफ्ना सन्तानलाई सोही विद्यालयमा पढाउने निर्णय ।

    दाङको गुरुजजुर नमुना माध्यमिक विद्यालय मा शिक्षक तथा कर्मचारीहरूले आफ्ना सन्तानलाई सोही विद्यालयमा पढाउने निर्णय गरेका छन्। प्रधानाध्यापक विष्णु कुमारी केसी का अनुसार संयुक्त बैठकबाट यस्तो सहमति गरिएको हो, जसले…

    थप पढ्नुहोस्

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    छुटेका समाचार

    सल्यानमा जन्ती बोकेको जिप दुर्घटना: ४ जनाको मृत्यु, ५ गम्भीर

    सल्यानमा जन्ती बोकेको जिप दुर्घटना: ४ जनाको मृत्यु, ५ गम्भीर

    राप्ती मोडर्न एकेडेमी र बुद्ध इन्टरनेशनल हस्पिटल बीच समझदारी

    राप्ती मोडर्न एकेडेमी र बुद्ध इन्टरनेशनल हस्पिटल बीच समझदारी

    दाङको गुरुजजुर विद्यालय मा शिक्षक तथा कर्मचारीहरूले आफ्ना सन्तानलाई सोही विद्यालयमा पढाउने निर्णय ।

    दाङको गुरुजजुर  विद्यालय मा शिक्षक तथा कर्मचारीहरूले आफ्ना सन्तानलाई सोही विद्यालयमा पढाउने निर्णय ।

    दाङ–काठमाडौ नाइट बस चितवनमा पल्टिँदा ३८ यात्रु घाइते

    दाङ–काठमाडौ नाइट बस चितवनमा पल्टिँदा ३८ यात्रु घाइते

    राप्ती इञ्जिनियरिङ कलेजमा डा.गिरीलाई  सम्मान

    राप्ती इञ्जिनियरिङ  कलेजमा डा.गिरीलाई  सम्मान

    दंगीशरणमा दर्जन बढि जेनजी युवा नेकपामा प्रवेश, उम्मेदवार मास्कीद्वारा स्वागत

    दंगीशरणमा दर्जन बढि जेनजी युवा नेकपामा प्रवेश, उम्मेदवार मास्कीद्वारा स्वागत