आजकाे दैनिकी राशिफल ।।

मेष -साझेदारी र सम्बन्धमा संवेदनशीलता चाहिन्छ। व्यापारिक वार्ता वा पारिवारिक सम्वादमा शीतलता जरुरी हुनेछ।

वृष -स्वास्थ्य र कार्यक्षेत्रमा सजग हुनुपर्ने दिन। सेवामूलक भावना राख्दा मन हलुका हुन्छ। केही न केही त्याग गरिए कल्याण हुनेछ।

मिथुन -मन रमाइलो तिर आकर्षित हुने छ । प्रेम, शिक्षा, वा सिर्जनामा सफलता मिल्नेछ। संतानसम्बन्धी खुशी पनि देखिन्छ।

कर्कट -घरपरिवारप्रतिको कर्तव्य बोध बढ्नेछ। मन भावुक हुने सम्भावना रहेकाले अपरीक्षित निर्णय नलिनु राम्रो हुनेछ ।

सिंह -शक्ति, साहस र अभिव्यक्तिमा निखार आउने समय। छोटो यात्रा वा समाचार लाभदायक बन्न सक्छ।

कन्या -वाणिमा मिठासले अवसर ल्याउने छ आर्थिक दृष्टिले पनि लाभको संकेत छ ।खानपानमा संयम आवश्यक होला ।

तुला -शान्त र सन्तुलित रहँदा सबै क्षेत्रबाट लाभ मिल्नेछ। नयां योजना प्रारम्भको अनुकूल समय हो।

वृश्चिक -एकान्त वा ध्यानमा झुकाव बढ्नेछ। खर्च र थकानको सम्भावना रहेकाले संयम राख्नुपर्छ।

धनु -साथी र समुहबाट सहयोग मिल्ने दिन। सामाजिक क्षेत्र वा समूहगत प्रयासमा सफलता मिल्ने संकेत।

मकर -कर्मक्षेत्रमा पहिचान बन्ने समय हो। नेतृत्व वा महत्वपूर्ण जिम्मेवारी प्राप्त हुने सम्भावना। आत्मविश्वास आवश्यक।

कुम्भ -भाग्य जाग्ने समय हो। धर्म, गुरु वा आध्यात्मिक विषयतर्फ आकर्षण बढ्नेछ। यात्रामा लाभको संकेत।

मीन -गहिरो सोच, अन्वेषण र परिवर्तनको समय हो। परम्परागत दृष्टिमा पुनःचिन्तन गर्नु उपयुक्त हुनेछ ।

माधवा शर्मा
ज्योतिषाचार्य एवं वास्तु विद्
9848060799

  • सम्बन्धित पोस्टहरू

    एसईईमा जफत गरिएका करिब १ करोड मूल्य बराबरका करिब ५०० फोन र स्मार्टवाच पानीमा डुबाएर नष्ट गरिएकाे छ ।

    सिरहा २२, जेठ । सिरहामा एसईई परीक्षाको क्रममा जफत गरिएका ७ वटा आईफोन, ४८९ वटा एन्ड्रोइड मोबाइल र ५ वटा स्मार्टवाच गरी करिब एक करोड रुपैयाँभन्दा बढी मूल्यका उपकरण जिल्ला…

    थप पढ्नुहोस्

    राप्ती मोडर्न एकेडेमी र बुद्ध इन्टरनेशनल हस्पिटल बीच समझदारी

    घाेराही, १ दाङ । घोराही- दाङको घोराही उपमहानगरपालिका–१६ सर्रास्थित राप्ती मोडर्न एकेडेमी रघोराही–१५ मा रहेको बुद्ध इन्टरनेशनल हस्पिटलबीच समझदारी पत्र (एमओयू) माहस्ताक्षर भएको छ। विद्यालयका विद्यार्थी, शिक्षक तथा कर्मचारीलाई गुणस्तरीयस्वास्थ्य सेवा…

    थप पढ्नुहोस्

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    छुटेका समाचार

    एसईईमा जफत गरिएका करिब १ करोड मूल्य बराबरका करिब ५०० फोन र स्मार्टवाच पानीमा डुबाएर नष्ट गरिएकाे छ ।

    एसईईमा जफत गरिएका करिब १ करोड मूल्य बराबरका करिब ५०० फोन र स्मार्टवाच पानीमा डुबाएर नष्ट गरिएकाे छ ।

    सल्यानमा जन्ती बोकेको जिप दुर्घटना: ४ जनाको मृत्यु, ५ गम्भीर

    सल्यानमा जन्ती बोकेको जिप दुर्घटना: ४ जनाको मृत्यु, ५ गम्भीर

    राप्ती मोडर्न एकेडेमी र बुद्ध इन्टरनेशनल हस्पिटल बीच समझदारी

    राप्ती मोडर्न एकेडेमी र बुद्ध इन्टरनेशनल हस्पिटल बीच समझदारी

    दाङको गुरुजजुर विद्यालय मा शिक्षक तथा कर्मचारीहरूले आफ्ना सन्तानलाई सोही विद्यालयमा पढाउने निर्णय ।

    दाङको गुरुजजुर  विद्यालय मा शिक्षक तथा कर्मचारीहरूले आफ्ना सन्तानलाई सोही विद्यालयमा पढाउने निर्णय ।

    दाङ–काठमाडौ नाइट बस चितवनमा पल्टिँदा ३८ यात्रु घाइते

    दाङ–काठमाडौ नाइट बस चितवनमा पल्टिँदा ३८ यात्रु घाइते

    राप्ती इञ्जिनियरिङ कलेजमा डा.गिरीलाई  सम्मान

    राप्ती इञ्जिनियरिङ  कलेजमा डा.गिरीलाई  सम्मान