राप्ती इञ्जिनियरिङ कलेजमा क्यान दाङ र लायन्स क्लवको संयुक्त रक्तदान कार्यक्रम सम्पन्न, २३ जनाले गरे रक्तदान ।।

घाेराही, १८ बैशाख ।

राप्ती इञ्जिनियरिङ कलेज घोराही दाङमा रक्तदान
राष्ट्रिय सूचना तथा प्रविधि दिवस २०२५ को अवसरमा सूचना प्रविधिको अभियान डिजिटल नेपालको निर्माण भन्ने मुल नाराका साथ क्यान महासंघ दाङ शाखा र लायन्स क्लव अफ राप्ती इञ्जिनियरिङको आयोजनामा रक्तदान कार्यक्रम राप्ती इञ्जिनियरिङ कलेज घोराही दाङमा सम्पन्न भएको छ ।


रक्तदान कार्यक्रममा क्यान महासंघका पूर्व केन्द्रिय उपाध्यक्ष रेशम गिरी, पूर्व केन्द्रिय लेखा समिति सदस्य डा. भीमसेन गिरी, प्रदेश सह—सचिव कर्ण बहादुर पुन मगर, जिल्ला अध्यक्ष धर्म बहादुर के.सी., सचिव धनेश्वर चौधरी, कोषाध्यक्ष ई मालती दशौती लायन्स क्लव र लियो क्लवका पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।

ऽराप्ती इञ्जिनियरिङ कलेज घोराही दाङमा अध्यापनरत शिक्षक तथा अध्ययनरत विद्यार्थीले गरी २३ जनाले रक्तदान गरेको छन् ।

रक्तदान गर्नेहरुमा कर्ण बहादुर पुन मगर, ई. मालती दशौती, कृष्ण विश्वकर्मा, संजय थापा, रमेश कार्की, महिमा गिरी, प्रविण चौधरी,जोनसन गिरी, राजु गिरी, जोतेन्द्र कुमार यादव, आयूष बेल्बासे, गंगा कुवंर, राम चन्द्र जि. सी., रोशन थापा, प्रविण चौधरी, योगेन्द्र बोहरा, हिमाल राज जैसी, समित चौधरी, समिर शाही, रेनु कुमारी चौधरी, विनोद पोख्रेल, सिशन्त के.सी. र रमेश खत्री रहेका थिए ।

साथै राष्ट्रिय सूचना तथा प्रविधि दिवस २०२५ को सप्ताह अनुुसार मिति २०८२ साल वैशाख १६ गते तेरौते स्थित बृद्धाश्रममा फलफुल वितरण, वैशाख १७ गते राप्ती इञ्जिनियरिङ कलेजमा रक्तदान कार्यक्रम, वैशाख १८ गते मेचीकाली आवासिय स्कुलमा जिल्ला स्तरीय हाजिरी जवाफ प्रतियोगिता, वैशाख १९ गते घोराहीमा प्रभातफेरी कार्यक्रम सञ्चालन गर्ने क्यान महासंघ दाङका सचिव धनेश्वर चौधरीले बताउनु भयो ।

  • सम्बन्धित पोस्टहरू

    दाङ–काठमाडौ नाइट बस चितवनमा पल्टिँदा ३८ यात्रु घाइते

    दाङ, १६ माघ ।दाङबाट काठमाडौं जाँदै गरेको एक नाइट बस चितवनको मुग्लिन–नारायणगढ सडकखण्डमा दुर्घटनामा परेको छ । शुक्रबार बिहान करिब ३ बजेर १० मिनेटको समयमा बस सडकमा पल्टिँदा ३८ जना…

    थप पढ्नुहोस्

    राप्ती इञ्जिनियरिङ कलेजमा डा.गिरीलाई  सम्मान

    घाेराही, १५ माघ । राप्ती इञ्जिनियरिङ कलेज घोराहीमा   विशेष कार्यक्रमको आयोजना गरी कलेजका संस्थापक अध्यक्ष, पूर्व प्रिन्सिपल तथा हाल संचालक समिति अध्यक्ष एवं कार्यकारी निर्देशक डा. शैलेन्द्र गिरीलाई सम्मान…

    थप पढ्नुहोस्

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    छुटेका समाचार

    दाङ–काठमाडौ नाइट बस चितवनमा पल्टिँदा ३८ यात्रु घाइते

    दाङ–काठमाडौ नाइट बस चितवनमा पल्टिँदा ३८ यात्रु घाइते

    राप्ती इञ्जिनियरिङ कलेजमा डा.गिरीलाई  सम्मान

    राप्ती इञ्जिनियरिङ  कलेजमा डा.गिरीलाई  सम्मान

    दंगीशरणमा दर्जन बढि जेनजी युवा नेकपामा प्रवेश, उम्मेदवार मास्कीद्वारा स्वागत

    दंगीशरणमा दर्जन बढि जेनजी युवा नेकपामा प्रवेश, उम्मेदवार मास्कीद्वारा स्वागत

    तुलसीपुर महोत्सवमा आज चर्चित गायक प्रकाश दुतराज आउँदै…

    तुलसीपुर महोत्सवमा आज चर्चित गायक प्रकाश दुतराज आउँदै…

    राप्ती इन्जिनियरिङ कलेजमा बहुआयामिक प्यानल डिस्कसन ।

    राप्ती इन्जिनियरिङ कलेजमा बहुआयामिक प्यानल डिस्कसन ।

    प्रथम तुलसीपुर महोत्सव–२०८२ मा खुला लोकदोहोरी गीत प्रतियोगिता हुने

    प्रथम तुलसीपुर महोत्सव–२०८२ मा खुला लोकदोहोरी गीत प्रतियोगिता हुने