एकैदिनमा सुनको भाउमा ५,३०० रुपैयाँको तीव्र वृद्धि, चाँदी पनि महँगियो

काठमाडौं, २३ बैशाख ।

नेपाली बजारमा आज सुनको मूल्यमा एकैदिन ठूलो उकालो देखिएको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार, आज सुनको भाउ तोलामा ५ हजार ३ सय रुपैयाँले बढेर १ लाख ८९ हजार ९ सय रुपैयाँ पुगेको छ।

हिजो मात्रै सुन तोलाको १ लाख ८४ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो। एकैपटक यति ठूलो वृद्धि हालसम्म कमैपटक मात्रै देखिएको हो।

सुनसँगै चाँदीको भाउ पनि उकालो लागेको छ। चाँदी आज तोलामा ५५ रुपैयाँले बढेर १ हजार ९ सय ६५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ। हिजो चाँदीको मूल्य १ हजार ९ सय १० रुपैयाँ थियो।

  • सम्बन्धित पोस्टहरू

    श्री स्वस्थानी माताको महिमा वर्णन कथा आज विधिवत् रूपमा समापन हुँदै ।

    पौष शुक्ल पूर्णिमाका दिनदेखि सुरु भएको श्री स्वस्थानी माताको महिमा वर्णन गर्ने व्रत कथा आज माघ शुक्ल पूर्णिमाका दिन विधिवत् रूपमा समापन हुँदैछ । आजकै दिन श्री स्वस्थानी परमेश्वरीको पुस्तकलाई…

    थप पढ्नुहोस्

    दाङ–काठमाडौ नाइट बस चितवनमा पल्टिँदा ३८ यात्रु घाइते

    दाङ, १६ माघ ।दाङबाट काठमाडौं जाँदै गरेको एक नाइट बस चितवनको मुग्लिन–नारायणगढ सडकखण्डमा दुर्घटनामा परेको छ । शुक्रबार बिहान करिब ३ बजेर १० मिनेटको समयमा बस सडकमा पल्टिँदा ३८ जना…

    थप पढ्नुहोस्

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    छुटेका समाचार

    श्री स्वस्थानी माताको महिमा वर्णन कथा आज विधिवत् रूपमा समापन हुँदै ।

    श्री स्वस्थानी माताको महिमा वर्णन कथा आज विधिवत् रूपमा समापन हुँदै ।

    दाङ–काठमाडौ नाइट बस चितवनमा पल्टिँदा ३८ यात्रु घाइते

    दाङ–काठमाडौ नाइट बस चितवनमा पल्टिँदा ३८ यात्रु घाइते

    राप्ती इञ्जिनियरिङ कलेजमा डा.गिरीलाई  सम्मान

    राप्ती इञ्जिनियरिङ  कलेजमा डा.गिरीलाई  सम्मान

    दंगीशरणमा दर्जन बढि जेनजी युवा नेकपामा प्रवेश, उम्मेदवार मास्कीद्वारा स्वागत

    दंगीशरणमा दर्जन बढि जेनजी युवा नेकपामा प्रवेश, उम्मेदवार मास्कीद्वारा स्वागत

    तुलसीपुर महोत्सवमा आज चर्चित गायक प्रकाश दुतराज आउँदै…

    तुलसीपुर महोत्सवमा आज चर्चित गायक प्रकाश दुतराज आउँदै…

    राप्ती इन्जिनियरिङ कलेजमा बहुआयामिक प्यानल डिस्कसन ।

    राप्ती इन्जिनियरिङ कलेजमा बहुआयामिक प्यानल डिस्कसन ।