
मेष -आज सामाजिक कार्यमा सहभागिता बढ्नेछ। राजनैतिक क्षेत्रमा सक्रियता देखिनेछ। आत्मविश्वास बढ्नेछ र नयाँ अवसरहरू प्राप्त हुनेछन्। सोचे अनुरुप काम बन्नाले मन प्रसन्न हुनेछ ।व्यवसायिक सफलता मिल्नेछ ।
वृष -बाणिमा मिठास वढ्नेछ।आत्मविश्वासमा वृद्धि हुनेछ। व्यवसायमा नाफा प्राप्त हुनेछ। शुभ समाचारहरू प्राप्त हुनेछन्। आर्थिक पक्ष सबल रहनेछ।
मिथुन -मूल्यवान वस्तुहरू प्राप्त हुने सम्भावना छ। बैंक ब्यालेन्समा वृद्धि हुनेछ। नयाँ सम्पर्कहरूबाट लाभ मिल्नेछ।स्वास्थ्यमा भने ख्याल राख्नु होला ।
कर्कट -शत्रुहरू परास्त हुनेछन्। हिम्मतले काम गर्दा व्यापार व्यवसायमा लाभ हुनेछ। विद्यार्थीहरूका लागि पठनपाठनमा मन लाग्नेछ।
सिंह -सरसहयोगको भावना विकाश हुनेछ।सामाजिक कार्यमा मन जानेछ ।पारिवारिक सदस्यहरूको स्वास्थ्यमा ध्यान दिनुहोस्। सामाजिक प्रतिष्ठा बढ्नेछ।
कन्या -स्पर्धात्मक क्षेत्रमा सफलता प्राप्त हुनेछ। अचानक नाफा प्राप्त हुने सम्भावना छ। कार्यक्षेत्रमा नयाँ अवसरहरू प्राप्त हुनेछन्।
तुला -मान-सम्मान प्राप्त हुनेछ। आर्थिक सुधार देखा पर्नेछ। सामाजिक प्रतिष्ठा बढ्नेछ। नयाँ सम्पर्कहरू लाभदायक हुनेछन्।
वृश्चिक -स्थिति मजबुत रहनेछ। वाणीमा संयम राख्नुहोस्। पारिवारिक सम्बन्धमा सुधार आउनेछ। आर्थिक पक्ष सबल रहनेछ।
धनु -खर्चमा नियन्त्रण राख्नुहोस्। बचतमा ध्यान दिनुहोस्। नयाँ योजना बनाउने समय अनुकूल छ। पारिवारिक सहयोग प्राप्त हुनेछ।
मकर -वाहन सम्बन्धी समस्याले खर्च बढ्न सक्छ। कार्यक्षेत्रमा सतर्क रहनुहोस्। स्वास्थ्यमा ध्यान दिनुहोस्। आर्थिक पक्षमा सुधार आउनेछ।
कुम्भ -व्यवसायमा प्रगति हुनेछ। आर्थिक स्थिति सुधार हुनेछ। सामाजिक प्रतिष्ठा बढ्नेछ। नयाँ सम्पर्कहरू लाभदायक हुनेछन्।
मीन -व्यवसायमा नाफा प्राप्त हुनेछ। यात्राबाट लाभ मिल्नेछ। मानसिक सन्तुलन कायम रहनेछ। पारिवारिक सम्बन्धमा सुधार आउनेछ।
माधवा शर्मा
ज्योतिषाचार्य तथा वास्तु विद्
9848060799