तुलसीपुरमा मापसेपछि मोटरसाइकल दुर्घटना, एक गम्भीर घाइते ।

तुलसीपुर ३१, बैशाख ।

तुलसीपुर उपमहानगरपालिका–७ पर्सेनी खाद्रे सडकखण्डको बोगटीमा मंगलबार राति एक मोटरसाइकल दुर्घटना हुँदा दुई जना घाइते भएका छन्।

तुलसीपुरबाट खाद्रे जाँदै गरेको प्रदेश ३–०२–००८ प ३०३४ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटनामा परेको हो। इलाका प्रहरी कार्यालय तुलसीपुरका अनुसार चालक ३२ वर्षीय साजन बुढा मगर गम्भीर घाइते भएका छन्। उनको नाक, मुख, आँखा र टाउकोमा चोट लागेको छ।

बुढाले मादक पदार्थ सेवन गरेर सवारी चलाएको पुष्टि भएको छ। त्यस्तै, पछाडि सवार २३ वर्षीय रमेश घर्ती मगर पनि सामान्य घाइते भएका छन्। घर्तीले पनि मापसे गरेको प्रहरीले जनाएको छ।

गम्भीर घाइते बुढालाई नेपालगन्ज नर्सिङहोम रेफर गरिएको छ भने सामान्य घाइते घर्तीलाई उपचारपछि डिस्चार्ज गरिएको छ। दुर्घटनाबारे अनुसन्धान जारी छ र मोटरसाइकल प्रहरीको नियन्त्रणमा छ।

  • सम्बन्धित पोस्टहरू

    एसईईमा जफत गरिएका करिब १ करोड मूल्य बराबरका करिब ५०० फोन र स्मार्टवाच पानीमा डुबाएर नष्ट गरिएकाे छ ।

    सिरहा २२, जेठ । सिरहामा एसईई परीक्षाको क्रममा जफत गरिएका ७ वटा आईफोन, ४८९ वटा एन्ड्रोइड मोबाइल र ५ वटा स्मार्टवाच गरी करिब एक करोड रुपैयाँभन्दा बढी मूल्यका उपकरण जिल्ला…

    थप पढ्नुहोस्

    सल्यानमा जन्ती बोकेको जिप दुर्घटना: ४ जनाको मृत्यु, ५ गम्भीर

    सल्यान, ६ वैशाख । सल्यानमा शनिबार बेलुकी एक बीभत्स जिप दुर्घटना भएको छ। जन्ती बोकेर हिँडेको जिप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन्।…

    थप पढ्नुहोस्

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    छुटेका समाचार

    एसईईमा जफत गरिएका करिब १ करोड मूल्य बराबरका करिब ५०० फोन र स्मार्टवाच पानीमा डुबाएर नष्ट गरिएकाे छ ।

    एसईईमा जफत गरिएका करिब १ करोड मूल्य बराबरका करिब ५०० फोन र स्मार्टवाच पानीमा डुबाएर नष्ट गरिएकाे छ ।

    सल्यानमा जन्ती बोकेको जिप दुर्घटना: ४ जनाको मृत्यु, ५ गम्भीर

    सल्यानमा जन्ती बोकेको जिप दुर्घटना: ४ जनाको मृत्यु, ५ गम्भीर

    राप्ती मोडर्न एकेडेमी र बुद्ध इन्टरनेशनल हस्पिटल बीच समझदारी

    राप्ती मोडर्न एकेडेमी र बुद्ध इन्टरनेशनल हस्पिटल बीच समझदारी

    दाङको गुरुजजुर विद्यालय मा शिक्षक तथा कर्मचारीहरूले आफ्ना सन्तानलाई सोही विद्यालयमा पढाउने निर्णय ।

    दाङको गुरुजजुर  विद्यालय मा शिक्षक तथा कर्मचारीहरूले आफ्ना सन्तानलाई सोही विद्यालयमा पढाउने निर्णय ।

    दाङ–काठमाडौ नाइट बस चितवनमा पल्टिँदा ३८ यात्रु घाइते

    दाङ–काठमाडौ नाइट बस चितवनमा पल्टिँदा ३८ यात्रु घाइते

    राप्ती इञ्जिनियरिङ कलेजमा डा.गिरीलाई  सम्मान

    राप्ती इञ्जिनियरिङ  कलेजमा डा.गिरीलाई  सम्मान