तुलसीपुरमा -७ माेतिपुरमा ट्याक्टर दुर्घटना : दुई किशोरको मृत्यु ।

तुलसीपुर- १५ साउन ।

दाङको तुलसीपुर उपमहानगरपालिका–७ मोतिपुरको ओरालोमा ट्याक्टर दुर्घटना हुँदा दुई किशोरको ज्यान गएको छ।

शनिबार बिहान ११:०० बजे तुलसीपुरबाट विजौरीतर्फ जाँदै गरेको रा.१.त. ३४७८ नम्बरको जाली बाेकेकाे ट्याक्टर अनियन्त्रित भई पल्टिएको हो। ट्याक्टरमा सवार तुलसीपुर–१७ का १४/१५ वर्षीय सविन भण्डारी र १६/१७ वर्षीय मनोज रोका मगर गम्भीर घाइते भई राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा ल्याइए पनि चिकित्सकले १२:१० बजे मृत घोषणा गरेका हुन्।

ट्याक्टर चालक मानपुर निवासी २६ वर्षीय सुरेश चौधरी, १५ वर्षीय धन बहादुर चौधरी र २६ वर्षीय प्रकाश चौधरी प्रहरी नियन्त्रणमा रहि थप अनुसन्धान भईरहेकाे जनाइएकाे छ।

  • सम्बन्धित पोस्टहरू

    सल्यानमा जन्ती बोकेको जिप दुर्घटना: ४ जनाको मृत्यु, ५ गम्भीर

    सल्यान, ६ वैशाख । सल्यानमा शनिबार बेलुकी एक बीभत्स जिप दुर्घटना भएको छ। जन्ती बोकेर हिँडेको जिप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन्।…

    थप पढ्नुहोस्

    दाङमा ब्राउन सुगरसहित ३ जना पक्राउ ।

    दाङ, ९ मंसिर। दाङमा ब्राउन सुगरसहित तीन जना पक्राउ परेका छन्। तुलसीपुर–७ राजापुरमा लोचन राईको घरबाट बस्ने ३० वर्षीय कुमार नेपाली र २३ वर्षीय विजय अधिकारीलाई प्रहरीले पक्राउ गरेको हो।…

    थप पढ्नुहोस्

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    छुटेका समाचार

    एसईईमा जफत गरिएका करिब १ करोड मूल्य बराबरका करिब ५०० फोन र स्मार्टवाच पानीमा डुबाएर नष्ट गरिएकाे छ ।

    एसईईमा जफत गरिएका करिब १ करोड मूल्य बराबरका करिब ५०० फोन र स्मार्टवाच पानीमा डुबाएर नष्ट गरिएकाे छ ।

    सल्यानमा जन्ती बोकेको जिप दुर्घटना: ४ जनाको मृत्यु, ५ गम्भीर

    सल्यानमा जन्ती बोकेको जिप दुर्घटना: ४ जनाको मृत्यु, ५ गम्भीर

    राप्ती मोडर्न एकेडेमी र बुद्ध इन्टरनेशनल हस्पिटल बीच समझदारी

    राप्ती मोडर्न एकेडेमी र बुद्ध इन्टरनेशनल हस्पिटल बीच समझदारी

    दाङको गुरुजजुर विद्यालय मा शिक्षक तथा कर्मचारीहरूले आफ्ना सन्तानलाई सोही विद्यालयमा पढाउने निर्णय ।

    दाङको गुरुजजुर  विद्यालय मा शिक्षक तथा कर्मचारीहरूले आफ्ना सन्तानलाई सोही विद्यालयमा पढाउने निर्णय ।

    दाङ–काठमाडौ नाइट बस चितवनमा पल्टिँदा ३८ यात्रु घाइते

    दाङ–काठमाडौ नाइट बस चितवनमा पल्टिँदा ३८ यात्रु घाइते

    राप्ती इञ्जिनियरिङ कलेजमा डा.गिरीलाई  सम्मान

    राप्ती इञ्जिनियरिङ  कलेजमा डा.गिरीलाई  सम्मान