डिभाइन टेम्पल एेकेडेमि द्वारा कक्षा ११ का नब अागन्तुक विद्यार्थिहरूलाइ स्वागत

भाद्र ०८ तुलसीपुर

तुलसीपुर उपमहानगरपालिका वडा न ६ रजाैरा मा अबस्थित डिभाईन टेम्पल एकेडेमीले आज कक्षा ११ मा पाल्नु हुने नयाँ बिद्यार्थीहरूलाई कक्षा १२ र बिद्यालय काे सह आयाेजनामा दाङको लमही स्थिति सिद्धार्थ हाेटेलमा स्वागत गरेकाे हाे

लुम्बिनी प्रदेश क्षेत्र नम्बर २ क का सदस्य माननीय राजु खनाल काे प्रमुख आतिथ्यतामा तथा बिद्यालयका प्रमुख भाेजराज न्याैपानेकाे सभा अध्यक्षतामा आैपचारिक रूपमा कार्यक्रम सञ्चालन भएको हाे ।

कार्यक्रम बाेल्दै कार्यक्रमका प्रमुख अतिथि माननीय सदस्य ज्युले बिद्यार्थी भनेका देशका गहना हुन बिद्यार्थीले आफ्नै देशमा भबिष्य देख्नु पर्छ साथै साेेचेकाे सपना बिदेशमा पनि सजिलो नभएकाले नेपालमै मेहनत गर्नुपर्ने बताउनुभयाे त्यसै गरि कार्यक्रमका सभा अध्यक्षले बिद्यालयमा किताबि ज्ञान मात्र नभई हामीले ब्यबहारिक सिपमुलक तथा बिद्यार्थी लाई चाैतर्फि ज्ञानकाे बिकास गराउने हेतुले अगाडि बढेकाे बताउनुभयाे ।

साेहि कार्यक्रम मा यसै बिद्यालय का माध्यमिक तहका काेडिनेटर जिवन लामिछाने काे स्वागत मन्तव्य बाट सुरू भएको कार्यक्रमकाे सहजिकरण भाइस प्रिन्सिपल महेश लामिछानेले गर्नुभएकाे थियाे ।

  • सम्बन्धित पोस्टहरू

    सल्यानमा जन्ती बोकेको जिप दुर्घटना: ४ जनाको मृत्यु, ५ गम्भीर

    सल्यान, ६ वैशाख । सल्यानमा शनिबार बेलुकी एक बीभत्स जिप दुर्घटना भएको छ। जन्ती बोकेर हिँडेको जिप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन्।…

    थप पढ्नुहोस्

    दाङमा ब्राउन सुगरसहित ३ जना पक्राउ ।

    दाङ, ९ मंसिर। दाङमा ब्राउन सुगरसहित तीन जना पक्राउ परेका छन्। तुलसीपुर–७ राजापुरमा लोचन राईको घरबाट बस्ने ३० वर्षीय कुमार नेपाली र २३ वर्षीय विजय अधिकारीलाई प्रहरीले पक्राउ गरेको हो।…

    थप पढ्नुहोस्

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    छुटेका समाचार

    सल्यानमा जन्ती बोकेको जिप दुर्घटना: ४ जनाको मृत्यु, ५ गम्भीर

    सल्यानमा जन्ती बोकेको जिप दुर्घटना: ४ जनाको मृत्यु, ५ गम्भीर

    राप्ती मोडर्न एकेडेमी र बुद्ध इन्टरनेशनल हस्पिटल बीच समझदारी

    राप्ती मोडर्न एकेडेमी र बुद्ध इन्टरनेशनल हस्पिटल बीच समझदारी

    दाङको गुरुजजुर विद्यालय मा शिक्षक तथा कर्मचारीहरूले आफ्ना सन्तानलाई सोही विद्यालयमा पढाउने निर्णय ।

    दाङको गुरुजजुर  विद्यालय मा शिक्षक तथा कर्मचारीहरूले आफ्ना सन्तानलाई सोही विद्यालयमा पढाउने निर्णय ।

    दाङ–काठमाडौ नाइट बस चितवनमा पल्टिँदा ३८ यात्रु घाइते

    दाङ–काठमाडौ नाइट बस चितवनमा पल्टिँदा ३८ यात्रु घाइते

    राप्ती इञ्जिनियरिङ कलेजमा डा.गिरीलाई  सम्मान

    राप्ती इञ्जिनियरिङ  कलेजमा डा.गिरीलाई  सम्मान

    दंगीशरणमा दर्जन बढि जेनजी युवा नेकपामा प्रवेश, उम्मेदवार मास्कीद्वारा स्वागत

    दंगीशरणमा दर्जन बढि जेनजी युवा नेकपामा प्रवेश, उम्मेदवार मास्कीद्वारा स्वागत