अाजकाे राशिफल

२०८१/०५/११ गतेकाे राशिफल

मेष – व्यवसायमा लगानि बढाउदा शुभ हाेला ,पतिपत्नि विच प्रेम वढ्ला ,पारीवारिक जीम्मेवरी बढ्नेछ ।

बृष – कृषि कर्ममा घाटा व्यहाेर्नु पर्ला , साथीभाई संगकाे भेटघाटले मन प्रसन्न हुनेछ ,सन्तान वाट खुसि प्राप्त हाेला ।

मिथुन – अाज दिन रमाईलाे संग वित्नेछ, मातापिताकाे स्वस्थ्यमा भने समस्या अाउला , मनमा चञ्चलता बढ्नेछ ।

कर्कट – धर्मकर्ममा मन जाला ,सरकारी व्यवधान् हट्लान् ,प्रेम सम्बन्धमा दरार छाउला ।

सिंह – बैदेशिक यात्राकाे याेग बन्ला ,सन्तान बाट शुभ समाचार प्राप्त हाेला ,सामाजीक कार्यमा साेचेअनुरुप सन्तुष्टि नहाेला ।

कन्या – शारिरीक दुर्वलता हट्नेछ ,नयाँ व्यक्ति संग सम्बन्ध वढ्नेछ, नकारात्मक भाव हट्नेछ ।

तुला – हाडजाेर्निकाे समस्या बढ्ला ,जागिरमा स्थान परीवर्तन हाेला ,यात्रामा सजग रहदा शुभ हाेला ।
वृश्चिक – जग्गा जमिनकाे काराेवार शुभ हाेला नयाँ साधनमा माेह वढ्ला ,कार्यक्षेत्रमा सहकर्मि संग मनमुटाव हाेला ।

धनु – अध्यात्मिक कर्ममा सरिक हुने समय छ ,अग्रजका संघमा समय व्यतित हाेला ,सेवामा धन खर्च हाेला ।

मकर – पानि वा जलिय तत्वबाट सजग रहदा शुभ हाेला ,साहत्यीक उन्नति हाेला ,खराब संगत् बाट टाढा हुदा शुभ हाेला ।

कुम्भ – सवारी साधनमा सजग रहदा शुभ हाेला ,अध्ययनमा मन जाने छैन,काराेवारमा सजग रहनुहाेला ।

मिन – पारीवारिक मनमुटाव हाेला ,दुख धेरै र नाफा कम हाेला , कार्यमा बाधा अाउनेछ ,अाज दिन मध्ययम रहेकाे छ ।

मनकामना ज्याेतिष तथा वास्तु परामर्श केन्द्र तुलसीपूर क लाईन दाङ
फाेन नं 9848060799

  • सम्बन्धित पोस्टहरू

    सल्यानमा जन्ती बोकेको जिप दुर्घटना: ४ जनाको मृत्यु, ५ गम्भीर

    सल्यान, ६ वैशाख । सल्यानमा शनिबार बेलुकी एक बीभत्स जिप दुर्घटना भएको छ। जन्ती बोकेर हिँडेको जिप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन्।…

    थप पढ्नुहोस्

    दाङमा ब्राउन सुगरसहित ३ जना पक्राउ ।

    दाङ, ९ मंसिर। दाङमा ब्राउन सुगरसहित तीन जना पक्राउ परेका छन्। तुलसीपुर–७ राजापुरमा लोचन राईको घरबाट बस्ने ३० वर्षीय कुमार नेपाली र २३ वर्षीय विजय अधिकारीलाई प्रहरीले पक्राउ गरेको हो।…

    थप पढ्नुहोस्

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    छुटेका समाचार

    सल्यानमा जन्ती बोकेको जिप दुर्घटना: ४ जनाको मृत्यु, ५ गम्भीर

    सल्यानमा जन्ती बोकेको जिप दुर्घटना: ४ जनाको मृत्यु, ५ गम्भीर

    राप्ती मोडर्न एकेडेमी र बुद्ध इन्टरनेशनल हस्पिटल बीच समझदारी

    राप्ती मोडर्न एकेडेमी र बुद्ध इन्टरनेशनल हस्पिटल बीच समझदारी

    दाङको गुरुजजुर विद्यालय मा शिक्षक तथा कर्मचारीहरूले आफ्ना सन्तानलाई सोही विद्यालयमा पढाउने निर्णय ।

    दाङको गुरुजजुर  विद्यालय मा शिक्षक तथा कर्मचारीहरूले आफ्ना सन्तानलाई सोही विद्यालयमा पढाउने निर्णय ।

    दाङ–काठमाडौ नाइट बस चितवनमा पल्टिँदा ३८ यात्रु घाइते

    दाङ–काठमाडौ नाइट बस चितवनमा पल्टिँदा ३८ यात्रु घाइते

    राप्ती इञ्जिनियरिङ कलेजमा डा.गिरीलाई  सम्मान

    राप्ती इञ्जिनियरिङ  कलेजमा डा.गिरीलाई  सम्मान

    दंगीशरणमा दर्जन बढि जेनजी युवा नेकपामा प्रवेश, उम्मेदवार मास्कीद्वारा स्वागत

    दंगीशरणमा दर्जन बढि जेनजी युवा नेकपामा प्रवेश, उम्मेदवार मास्कीद्वारा स्वागत