बिसीए तर्फ ज्ञानदिप कलेजका कपिल बाेहरा नेपालकै दाेस्रो

दाङको तुलसीपुरमा रहेको ज्ञान दीप कलेज नेपाल दोस्रो भएको छ । त्रिभुवन विश्वविद्यालयले प्रकाशन गरेको ब्याचलर अफ कप्युटर एप्लिकेसन (बिसीए) सातौँ सेमेस्टर तर्फ ज्ञान दीप कलेजका छात्र कपिल वोहरा उत्कृट नतिजा सहित नेपाल दोस्रो भएका हुन ।

बिसीए संकाय तर्फ ज्ञान दीप कलेजका छात्र कपिल वोहराले सातौ ब्याच तर्फको परीक्षामा ३ दशमलव ८२ प्रतिशत अंक ल्याएर नेपाल दोस्रो स्थान हासिल गर्न सफल भएको कलेजका भाईस प्रिन्सिपल मनोज कुमार के.सी.ले जानकारी दिएका हुन । त्यस्तै वोहरासहित सोही संकायमा अध्ययनरत सतप्रतिसत बिधार्थिहरुले परीक्षामा उत्कृष्ट नतिजा ल्याएर उतिर्ण हुन सफल भएका छन ।

यस कलेजले वि.वि.ए., वि.ए.सी.सीएसआईटि, वि.सी.ए, विएस्सी, वि.वि.एस. र वि.ए संकायमा अध्यापन गराउदै आएको छ । ज्ञान दीप कलेज दाङ जिल्लाकै उच्च ब्यबस्थापनका साथ सञ्चालन भैरहेको कलेजको रुपमा परिचित छ । विद्यालयले विभिन्न समय र संकायमा उत्कृष्ट नतिजा ल्याउने गरेको छ ।

  • सम्बन्धित पोस्टहरू

    श्री स्वस्थानी माताको महिमा वर्णन कथा आज विधिवत् रूपमा समापन हुँदै ।

    पौष शुक्ल पूर्णिमाका दिनदेखि सुरु भएको श्री स्वस्थानी माताको महिमा वर्णन गर्ने व्रत कथा आज माघ शुक्ल पूर्णिमाका दिन विधिवत् रूपमा समापन हुँदैछ । आजकै दिन श्री स्वस्थानी परमेश्वरीको पुस्तकलाई…

    थप पढ्नुहोस्

    दाङ–काठमाडौ नाइट बस चितवनमा पल्टिँदा ३८ यात्रु घाइते

    दाङ, १६ माघ ।दाङबाट काठमाडौं जाँदै गरेको एक नाइट बस चितवनको मुग्लिन–नारायणगढ सडकखण्डमा दुर्घटनामा परेको छ । शुक्रबार बिहान करिब ३ बजेर १० मिनेटको समयमा बस सडकमा पल्टिँदा ३८ जना…

    थप पढ्नुहोस्

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    छुटेका समाचार

    श्री स्वस्थानी माताको महिमा वर्णन कथा आज विधिवत् रूपमा समापन हुँदै ।

    श्री स्वस्थानी माताको महिमा वर्णन कथा आज विधिवत् रूपमा समापन हुँदै ।

    दाङ–काठमाडौ नाइट बस चितवनमा पल्टिँदा ३८ यात्रु घाइते

    दाङ–काठमाडौ नाइट बस चितवनमा पल्टिँदा ३८ यात्रु घाइते

    राप्ती इञ्जिनियरिङ कलेजमा डा.गिरीलाई  सम्मान

    राप्ती इञ्जिनियरिङ  कलेजमा डा.गिरीलाई  सम्मान

    दंगीशरणमा दर्जन बढि जेनजी युवा नेकपामा प्रवेश, उम्मेदवार मास्कीद्वारा स्वागत

    दंगीशरणमा दर्जन बढि जेनजी युवा नेकपामा प्रवेश, उम्मेदवार मास्कीद्वारा स्वागत

    तुलसीपुर महोत्सवमा आज चर्चित गायक प्रकाश दुतराज आउँदै…

    तुलसीपुर महोत्सवमा आज चर्चित गायक प्रकाश दुतराज आउँदै…

    राप्ती इन्जिनियरिङ कलेजमा बहुआयामिक प्यानल डिस्कसन ।

    राप्ती इन्जिनियरिङ कलेजमा बहुआयामिक प्यानल डिस्कसन ।