तुलसीपुरमा हरिबोधनी एकादशीका अवसरमा तुलसी विवाह भव्य रूपमा सम्पन्न ।

तुलसीपुर १५ कार्तिक ।

आज हरि बोधनि एकादसि अर्थात तुल्सि माता को बिबाहा राप्ति प्रदेसिक अस्पताल तुल्सिपुर मा रहेको तुलसि मठ मा भब्य पुजा अर्चना गरि भक्ति भाब पुर्बक मनाइएको छ ।

जस को मुल मन्त्र समाज लाइ सम – दृष्टि मार्ग तिर बिस्तारै स्थापित गरि सब्य अनुशासित साथै आध्यात्मिक समाज को निर्माणार्थ हेतु यो कार्यक्रम अस्पताल जस्तो पबित्र एबम सामाजिक भुमि मा गरिएको बताइएको छ ।

सो कार्यक्रम मा जय जीव दर्शन का द्रष्टा ( सस्थापक )एबम समाजसेवि उपेन्द्र पौडेल , हाम्रो नेपाल हामि नेपालि अभियान का सम्योजक मेघराज के सि , शन्दिप गौतम , निम खड्का , जनक खनाल , चित्र सुनार , तेज बिक्रम वलि साथै सामाजिक ब्यक्तित्व द्वे असिताब लामिछाने र भुप बहादुर भन्डारि सहित बिभिन्न भक्त जन हरु को बाक्लै उपस्थिति रहेको थियो ।

  • सम्बन्धित पोस्टहरू

    श्री स्वस्थानी माताको महिमा वर्णन कथा आज विधिवत् रूपमा समापन हुँदै ।

    पौष शुक्ल पूर्णिमाका दिनदेखि सुरु भएको श्री स्वस्थानी माताको महिमा वर्णन गर्ने व्रत कथा आज माघ शुक्ल पूर्णिमाका दिन विधिवत् रूपमा समापन हुँदैछ । आजकै दिन श्री स्वस्थानी परमेश्वरीको पुस्तकलाई…

    थप पढ्नुहोस्

    दाङ–काठमाडौ नाइट बस चितवनमा पल्टिँदा ३८ यात्रु घाइते

    दाङ, १६ माघ ।दाङबाट काठमाडौं जाँदै गरेको एक नाइट बस चितवनको मुग्लिन–नारायणगढ सडकखण्डमा दुर्घटनामा परेको छ । शुक्रबार बिहान करिब ३ बजेर १० मिनेटको समयमा बस सडकमा पल्टिँदा ३८ जना…

    थप पढ्नुहोस्

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    छुटेका समाचार

    श्री स्वस्थानी माताको महिमा वर्णन कथा आज विधिवत् रूपमा समापन हुँदै ।

    श्री स्वस्थानी माताको महिमा वर्णन कथा आज विधिवत् रूपमा समापन हुँदै ।

    दाङ–काठमाडौ नाइट बस चितवनमा पल्टिँदा ३८ यात्रु घाइते

    दाङ–काठमाडौ नाइट बस चितवनमा पल्टिँदा ३८ यात्रु घाइते

    राप्ती इञ्जिनियरिङ कलेजमा डा.गिरीलाई  सम्मान

    राप्ती इञ्जिनियरिङ  कलेजमा डा.गिरीलाई  सम्मान

    दंगीशरणमा दर्जन बढि जेनजी युवा नेकपामा प्रवेश, उम्मेदवार मास्कीद्वारा स्वागत

    दंगीशरणमा दर्जन बढि जेनजी युवा नेकपामा प्रवेश, उम्मेदवार मास्कीद्वारा स्वागत

    तुलसीपुर महोत्सवमा आज चर्चित गायक प्रकाश दुतराज आउँदै…

    तुलसीपुर महोत्सवमा आज चर्चित गायक प्रकाश दुतराज आउँदै…

    राप्ती इन्जिनियरिङ कलेजमा बहुआयामिक प्यानल डिस्कसन ।

    राप्ती इन्जिनियरिङ कलेजमा बहुआयामिक प्यानल डिस्कसन ।