सरस्वती माध्यामिक विद्यालय तुलसीपुर -३ दमारगाउँमा समाजसेविहरु द्वारा शैक्षिक सामाग्री वितरण ।

समाजसेवि हरु द्वारा सरस्वती माध्यामिक विद्यालय तुलसीपुर -३ दमारगाउँमा शैक्षिक सामाग्री वितरण गरिएकाे छ ।

विद्यालय व्यवस्थापन समितिकी अध्यक्ष अम्बा कुमारी डाँगी (वली) काे अध्यक्षता एंव जय जीव दर्शनका द्रष्टा (संस्थापक) एंव समाजशेवी तुलसीपुर उपमहानगरपालिका -७ जितपुर निवासी उपेन्द्र पाैडेलकाे प्रमुख आतिथ्यता तथा हाेटल व्यष्टर्न प्याल्सका प्रमुख कार्यकारी अधिकृत (ceo) संस्थापक एंव समाजशेवी तथा तुलसीपुर उपमहानगरपालिका -६ दाङका असिताभ लामिछानेको विशिष्ट आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियाे ।

साे कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका सदस्यहरु, अभिभावकहरु लगायतको सहभागिता रहेकाे थियाे । विद्यालयका प्रधानाध्यापक जंगविर के.सी. काे स्वागत मन्तव्यबाट सुरुभएकाे साे कार्यक्रममा समाजसेवि हरु आकाश गुरुङ , हुम बहादुर बिक , तुल्सिपुर ३ का वडा सदस्य राजेन्द्र गुरुङ , थम्मन के सि (दिपक ), दशरथ ओली , प्र अ जङ्ग बिर ओली ले बिध्यार्थि भाइ बैनी हरु लाइ शिक्षा सम्बन्धि मन्तब्य दिनु भएको थियो ।

सो कार्यक्रम को सहजि करण थर्कोट डट कम का सन्चालक समाजसेवि दोर्ण के सि ले गर्नु भएको थियो ।

  • सम्बन्धित पोस्टहरू

    एसईईमा जफत गरिएका करिब १ करोड मूल्य बराबरका करिब ५०० फोन र स्मार्टवाच पानीमा डुबाएर नष्ट गरिएकाे छ ।

    सिरहा २२, जेठ । सिरहामा एसईई परीक्षाको क्रममा जफत गरिएका ७ वटा आईफोन, ४८९ वटा एन्ड्रोइड मोबाइल र ५ वटा स्मार्टवाच गरी करिब एक करोड रुपैयाँभन्दा बढी मूल्यका उपकरण जिल्ला…

    थप पढ्नुहोस्

    राप्ती मोडर्न एकेडेमी र बुद्ध इन्टरनेशनल हस्पिटल बीच समझदारी

    घाेराही, १ दाङ । घोराही- दाङको घोराही उपमहानगरपालिका–१६ सर्रास्थित राप्ती मोडर्न एकेडेमी रघोराही–१५ मा रहेको बुद्ध इन्टरनेशनल हस्पिटलबीच समझदारी पत्र (एमओयू) माहस्ताक्षर भएको छ। विद्यालयका विद्यार्थी, शिक्षक तथा कर्मचारीलाई गुणस्तरीयस्वास्थ्य सेवा…

    थप पढ्नुहोस्

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    छुटेका समाचार

    एसईईमा जफत गरिएका करिब १ करोड मूल्य बराबरका करिब ५०० फोन र स्मार्टवाच पानीमा डुबाएर नष्ट गरिएकाे छ ।

    एसईईमा जफत गरिएका करिब १ करोड मूल्य बराबरका करिब ५०० फोन र स्मार्टवाच पानीमा डुबाएर नष्ट गरिएकाे छ ।

    सल्यानमा जन्ती बोकेको जिप दुर्घटना: ४ जनाको मृत्यु, ५ गम्भीर

    सल्यानमा जन्ती बोकेको जिप दुर्घटना: ४ जनाको मृत्यु, ५ गम्भीर

    राप्ती मोडर्न एकेडेमी र बुद्ध इन्टरनेशनल हस्पिटल बीच समझदारी

    राप्ती मोडर्न एकेडेमी र बुद्ध इन्टरनेशनल हस्पिटल बीच समझदारी

    दाङको गुरुजजुर विद्यालय मा शिक्षक तथा कर्मचारीहरूले आफ्ना सन्तानलाई सोही विद्यालयमा पढाउने निर्णय ।

    दाङको गुरुजजुर  विद्यालय मा शिक्षक तथा कर्मचारीहरूले आफ्ना सन्तानलाई सोही विद्यालयमा पढाउने निर्णय ।

    दाङ–काठमाडौ नाइट बस चितवनमा पल्टिँदा ३८ यात्रु घाइते

    दाङ–काठमाडौ नाइट बस चितवनमा पल्टिँदा ३८ यात्रु घाइते

    राप्ती इञ्जिनियरिङ कलेजमा डा.गिरीलाई  सम्मान

    राप्ती इञ्जिनियरिङ  कलेजमा डा.गिरीलाई  सम्मान