अाजकाे राशिफल भदाै २०

मेष राशि-अाज वाेलिकाे प्रभाव वढ्नेछ ।प्रवचन अादिमा प्रसंसा वढ्ला ।सेवाकाे कार्यमा सहभागि भैएला ।

बृष राशि -मनमा हर्ष छाउला । परीवारिक जमघटमा दिन वित्ला ।

मिथुन राशि -स्वास्थ्य विग्रला । गरेकाे कार्यमा अपजस पाईएला दिन मध्ययम रहेकाे छ ।

कर्कट राशि -अाज मनाेरन्जमा दिन वित्ला । मनमा शान्ति मिल्ला । पराेपकारमा मन लाग्ला ।

सिंह राशि -अाज टाढा का मित्र संग मिलन हाेला । सामाजीक तथा धार्मिक भ्रमण काे समय छ । दिन शुभ रहला ।

कन्या राशि – साथीकाे सरसल्लाहले करीयरमा सफलता हाेला । बाणिमा मधुरता छाउला ।

तुला राशि – घरायसि समस्या वढ्ला । व्यवसायिक चिन्ता हाेला । वेलुकाकाे समय भने शुभ रहला ।

बृश्चिक राशि -गाेपनियता पूर्ण तरिकाले गरिएका कार्य सफल हाेलान् । साथि, अाफन्तकाे सहयाेग पाईएला ।

धनु राशि – अाज अाफ्नाे क्षमता देखाउने दिन रहेकाे छ । पारीवारिक उल्लास वढ्ला ।

मकर राशि -अाज पारिवारीक झमेलामा परिएला । सामान्य कुरामा अल्झिनु पर्ला ।समय मध्ययम रहेकाे छ ।

कुम्भ राशि -अाज भाग्यले साथ दिनेछ । परिवार संग मिठाे समय व्यतित हाेला । अाटेका कार्य पूर्ण हाेलान् ।

मिन राशि -जिम्वेवारी वहन गर्नु पर्ला । धार्मिक यात्राले मन प्रसन्न हाेला । अाज दिन शुभ रहेकाे छ ।

  • सम्बन्धित पोस्टहरू

    सल्यानमा जन्ती बोकेको जिप दुर्घटना: ४ जनाको मृत्यु, ५ गम्भीर

    सल्यान, ६ वैशाख । सल्यानमा शनिबार बेलुकी एक बीभत्स जिप दुर्घटना भएको छ। जन्ती बोकेर हिँडेको जिप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन्।…

    थप पढ्नुहोस्

    दाङमा ब्राउन सुगरसहित ३ जना पक्राउ ।

    दाङ, ९ मंसिर। दाङमा ब्राउन सुगरसहित तीन जना पक्राउ परेका छन्। तुलसीपुर–७ राजापुरमा लोचन राईको घरबाट बस्ने ३० वर्षीय कुमार नेपाली र २३ वर्षीय विजय अधिकारीलाई प्रहरीले पक्राउ गरेको हो।…

    थप पढ्नुहोस्

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    छुटेका समाचार

    एसईईमा जफत गरिएका करिब १ करोड मूल्य बराबरका करिब ५०० फोन र स्मार्टवाच पानीमा डुबाएर नष्ट गरिएकाे छ ।

    एसईईमा जफत गरिएका करिब १ करोड मूल्य बराबरका करिब ५०० फोन र स्मार्टवाच पानीमा डुबाएर नष्ट गरिएकाे छ ।

    सल्यानमा जन्ती बोकेको जिप दुर्घटना: ४ जनाको मृत्यु, ५ गम्भीर

    सल्यानमा जन्ती बोकेको जिप दुर्घटना: ४ जनाको मृत्यु, ५ गम्भीर

    राप्ती मोडर्न एकेडेमी र बुद्ध इन्टरनेशनल हस्पिटल बीच समझदारी

    राप्ती मोडर्न एकेडेमी र बुद्ध इन्टरनेशनल हस्पिटल बीच समझदारी

    दाङको गुरुजजुर विद्यालय मा शिक्षक तथा कर्मचारीहरूले आफ्ना सन्तानलाई सोही विद्यालयमा पढाउने निर्णय ।

    दाङको गुरुजजुर  विद्यालय मा शिक्षक तथा कर्मचारीहरूले आफ्ना सन्तानलाई सोही विद्यालयमा पढाउने निर्णय ।

    दाङ–काठमाडौ नाइट बस चितवनमा पल्टिँदा ३८ यात्रु घाइते

    दाङ–काठमाडौ नाइट बस चितवनमा पल्टिँदा ३८ यात्रु घाइते

    राप्ती इञ्जिनियरिङ कलेजमा डा.गिरीलाई  सम्मान

    राप्ती इञ्जिनियरिङ  कलेजमा डा.गिरीलाई  सम्मान