अाज मिति २०८१/०५/२१ गते शुक्रबारकाे राशिफल

अाज मिति २०८१/०५/२१ गते शुक्रवारकाे राशिफल।

मेष राशि -अाज तपाईकाे लागि दिन शुभ रहेकाे छ । राजनितिक सफलता प्राप्त हाेला । वाेलिकाे प्रसंसा वढ्ला ।नयाँ कार्यकाे थालनी हाेला ।

बृष राशि -अार्थिक क्षेत्र सवल रहला । धर्मकर्ममा मन जाला । अधुरा कार्य पुन: सुचारु हाेलान् । विशिष्ट व्यक्तिकाे सहयाेग पाईएला ।

मिथुन राशि -बाद विवादमा परिएला । तर्क वितर्कले मन खिन्न हाेला ।मन अधैर्य हाेला ।

कर्कट राशि – अाज दिन शुभ रहेकाे छ । नयाँ याेजनाहरु बन्लान् । पाटनरकाे सहकार्यमा कार्यमा सफलता हाेला ।श्रमकाे मुल्याङ्कन हाेला ।

सिंह राशि – अाज मध्ययम समय रहला । अाफ्नै प्रयासमा गरिएका कार्यमा सफलता पाईएला । राेकिएका कार्य पुनः सुचारु हाेलान् ।

कन्या राशि – मान प्रतिष्ठा वढ्ला ।मनमा पराेपकारकाे भाव वढ्ला ।दिन रमाईलाे संग बित्नेछ ।

तुला राशि -पारिवारीक झमेलामा परिएला । कार्यमा बाधा हाेला । साथीभाईकाे सहयाेग भने प्राप्त हाेला ।बैदेशिक कार्य बन्न सक्ला ।

बृश्चिक राशि – दिन प्रेमिल हाेला । मान सम्मान वढ्ला ।अधुर कार्यहरु सम्पन्न हाेलान् ।

धनु राशि – व्यवसायमा घाटा व्यहाेर्न पर्ला ।अर्थ सम्वन्धि समस्या थपिएला । राेकिएका कार्य भने सफल हाेलान् । दिन मध्ययम फलदायि छ ।मकर राशि -अाज दिन सुखद् रहला । सहयाेगिकाे साथले कार्यमा सहजता अाउला ।नयाँ याेजना बन्नेछन् । सामाजिक प्रतिष्ठा वढ्ला ।

कुम्भ राशि -यात्रामा केहीँ सजगता अपनाउदा ठिक हाेला ।घरायसि झमेला पर्न सक्छ । वाद विवादमा परिएला ।

मिन राशि – अाज मित्र मिलनकाे समय रहेकाे छ ।शिक्षा क्षेत्र सवल हाेलान् ।सहि समयमा निर्णयात्मक भुमिका निर्वाह गर्ने दिन रहेकाे छ । अाज दिन शुभ रहला ।

  • सम्बन्धित पोस्टहरू

    सल्यानमा जन्ती बोकेको जिप दुर्घटना: ४ जनाको मृत्यु, ५ गम्भीर

    सल्यान, ६ वैशाख । सल्यानमा शनिबार बेलुकी एक बीभत्स जिप दुर्घटना भएको छ। जन्ती बोकेर हिँडेको जिप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन्।…

    थप पढ्नुहोस्

    दाङमा ब्राउन सुगरसहित ३ जना पक्राउ ।

    दाङ, ९ मंसिर। दाङमा ब्राउन सुगरसहित तीन जना पक्राउ परेका छन्। तुलसीपुर–७ राजापुरमा लोचन राईको घरबाट बस्ने ३० वर्षीय कुमार नेपाली र २३ वर्षीय विजय अधिकारीलाई प्रहरीले पक्राउ गरेको हो।…

    थप पढ्नुहोस्

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    छुटेका समाचार

    एसईईमा जफत गरिएका करिब १ करोड मूल्य बराबरका करिब ५०० फोन र स्मार्टवाच पानीमा डुबाएर नष्ट गरिएकाे छ ।

    एसईईमा जफत गरिएका करिब १ करोड मूल्य बराबरका करिब ५०० फोन र स्मार्टवाच पानीमा डुबाएर नष्ट गरिएकाे छ ।

    सल्यानमा जन्ती बोकेको जिप दुर्घटना: ४ जनाको मृत्यु, ५ गम्भीर

    सल्यानमा जन्ती बोकेको जिप दुर्घटना: ४ जनाको मृत्यु, ५ गम्भीर

    राप्ती मोडर्न एकेडेमी र बुद्ध इन्टरनेशनल हस्पिटल बीच समझदारी

    राप्ती मोडर्न एकेडेमी र बुद्ध इन्टरनेशनल हस्पिटल बीच समझदारी

    दाङको गुरुजजुर विद्यालय मा शिक्षक तथा कर्मचारीहरूले आफ्ना सन्तानलाई सोही विद्यालयमा पढाउने निर्णय ।

    दाङको गुरुजजुर  विद्यालय मा शिक्षक तथा कर्मचारीहरूले आफ्ना सन्तानलाई सोही विद्यालयमा पढाउने निर्णय ।

    दाङ–काठमाडौ नाइट बस चितवनमा पल्टिँदा ३८ यात्रु घाइते

    दाङ–काठमाडौ नाइट बस चितवनमा पल्टिँदा ३८ यात्रु घाइते

    राप्ती इञ्जिनियरिङ कलेजमा डा.गिरीलाई  सम्मान

    राप्ती इञ्जिनियरिङ  कलेजमा डा.गिरीलाई  सम्मान