मनलाई नियन्त्रण गर्न नसके जीवन सुखी हुँदैन : डा. जेपी अग्रवाल

मोटिभेटर डाक्टर जेपी अगरवालले मनलाई नियन्त्रण गर्न नसके जीवन सुखी नहुने बताउनुभयाे। नेपाल मानव धर्म सेवा समितिले आयोजना गरेको आध्यात्मिक विज्ञान कार्यक्रमलाई प्रमुख वक्ताका रुपमा सम्बोधन गर्दै उहाँले यस्तो बताउनु भएको हो ।
वास्तवमा मनमा बुद्धि छैन । त्यसैले यसलाई नियन्त्रणमा नराखे जीवन सुखी हुँदैन । विज्ञानमा पनि यसलाई नियन्त्रण गर्ने कुनै उपाय छैन। त्यसका लागि गर्भमा नै ज्ञानलाई रिस्टार्ट गर्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा प्रमुख अतिथि तुलसीपुर उपमहानगरपालिका नगर प्रमुख टीकाराम खड्काले अध्यात्म र विज्ञानलाई संगै जोडेर लैजानुपर्नेमा बताउनुभयो । समाज रूपान्तरणका लागि हरेक व्यक्तिमा सकारात्मक सोचको विकास हुन जरुरी रहेको बताउँदै उहाँले त्यसका लागि आध्यात्मिक र विज्ञानको विकल्पन नभएको बताउनुभयो ।

नेपाल मानव धर्म सेवा समितिका राप्ती भेरी प्रभारी चाँदना बाइजीको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण शिक्षक खगेन्द्र काफ्लेले गर्नुभएको थियो भने स्वागत मन्तव्य सचिव चन्द्रबहादुर वलीले गर्नु भएको थियो । सो अवसर चेम्बर अफ कमर्सका केन्द्रिय सदस्य टोपबहादुर घर्तीले डा. अग्रवाललाई मायाको चिनो प्रदान गर्नुभएको थियो ।

  • सम्बन्धित पोस्टहरू

    श्री स्वस्थानी माताको महिमा वर्णन कथा आज विधिवत् रूपमा समापन हुँदै ।

    पौष शुक्ल पूर्णिमाका दिनदेखि सुरु भएको श्री स्वस्थानी माताको महिमा वर्णन गर्ने व्रत कथा आज माघ शुक्ल पूर्णिमाका दिन विधिवत् रूपमा समापन हुँदैछ । आजकै दिन श्री स्वस्थानी परमेश्वरीको पुस्तकलाई…

    थप पढ्नुहोस्

    दाङ–काठमाडौ नाइट बस चितवनमा पल्टिँदा ३८ यात्रु घाइते

    दाङ, १६ माघ ।दाङबाट काठमाडौं जाँदै गरेको एक नाइट बस चितवनको मुग्लिन–नारायणगढ सडकखण्डमा दुर्घटनामा परेको छ । शुक्रबार बिहान करिब ३ बजेर १० मिनेटको समयमा बस सडकमा पल्टिँदा ३८ जना…

    थप पढ्नुहोस्

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    छुटेका समाचार

    श्री स्वस्थानी माताको महिमा वर्णन कथा आज विधिवत् रूपमा समापन हुँदै ।

    श्री स्वस्थानी माताको महिमा वर्णन कथा आज विधिवत् रूपमा समापन हुँदै ।

    दाङ–काठमाडौ नाइट बस चितवनमा पल्टिँदा ३८ यात्रु घाइते

    दाङ–काठमाडौ नाइट बस चितवनमा पल्टिँदा ३८ यात्रु घाइते

    राप्ती इञ्जिनियरिङ कलेजमा डा.गिरीलाई  सम्मान

    राप्ती इञ्जिनियरिङ  कलेजमा डा.गिरीलाई  सम्मान

    दंगीशरणमा दर्जन बढि जेनजी युवा नेकपामा प्रवेश, उम्मेदवार मास्कीद्वारा स्वागत

    दंगीशरणमा दर्जन बढि जेनजी युवा नेकपामा प्रवेश, उम्मेदवार मास्कीद्वारा स्वागत

    तुलसीपुर महोत्सवमा आज चर्चित गायक प्रकाश दुतराज आउँदै…

    तुलसीपुर महोत्सवमा आज चर्चित गायक प्रकाश दुतराज आउँदै…

    राप्ती इन्जिनियरिङ कलेजमा बहुआयामिक प्यानल डिस्कसन ।

    राप्ती इन्जिनियरिङ कलेजमा बहुआयामिक प्यानल डिस्कसन ।