भाबुक पुन र देबी घर्तीको पन्चेबाजा गित ‘मुटु धुजा धुजा’ सार्बजनिक

दिपेश वली कोरिया । रुकुम झुल्नेटा निबासी सर्जंक तथा गायक भाबुक पुन र गायिका देवी घर्तिको स्वरमा रहेको मौलिक पञ्चेबाजा गीत ‘मुटु धुजा धुजा’ सार्वजनिक भएको छ । गायक भाबुक पुनको युट्युब च्यानलमार्फत सार्वजनिक भएको पञ्जेबाजा गीत ‘मुटु धुजा धुजा’ को शब्द तथा संगीत गायक भाबुक पुनकै रहेको छ । जसमा यमराज थापा मगरको संगीत संयोजन रहेको छ ।

Adventure Entertainment को प्रस्तुतिमा निर्माण भएको गीत ‘मुटु धुजा धुजा’को भिडियो पनि अर्गानिक रुपमा निर्माण गरिएको छ । ‘मुटु धुजा धुजा’ मा चर्चित मोडेल बिजय पुन र चाहाना राना मगर लगायतको अभिनय रहेको छ । गितमा अजय रेग्मीको छायांकन तथा नबिन घर्तिमगरको सम्पादन रहेको छ । गितलाई अहिलेका व्यस्त र चर्चित डाईरेक्टर मौसम हिमालीको निर्देशन गरेका हुन् ।

  • सम्बन्धित पोस्टहरू

    एसईईमा जफत गरिएका करिब १ करोड मूल्य बराबरका करिब ५०० फोन र स्मार्टवाच पानीमा डुबाएर नष्ट गरिएकाे छ ।

    सिरहा २२, जेठ । सिरहामा एसईई परीक्षाको क्रममा जफत गरिएका ७ वटा आईफोन, ४८९ वटा एन्ड्रोइड मोबाइल र ५ वटा स्मार्टवाच गरी करिब एक करोड रुपैयाँभन्दा बढी मूल्यका उपकरण जिल्ला…

    थप पढ्नुहोस्

    राप्ती मोडर्न एकेडेमी र बुद्ध इन्टरनेशनल हस्पिटल बीच समझदारी

    घाेराही, १ दाङ । घोराही- दाङको घोराही उपमहानगरपालिका–१६ सर्रास्थित राप्ती मोडर्न एकेडेमी रघोराही–१५ मा रहेको बुद्ध इन्टरनेशनल हस्पिटलबीच समझदारी पत्र (एमओयू) माहस्ताक्षर भएको छ। विद्यालयका विद्यार्थी, शिक्षक तथा कर्मचारीलाई गुणस्तरीयस्वास्थ्य सेवा…

    थप पढ्नुहोस्

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    छुटेका समाचार

    एसईईमा जफत गरिएका करिब १ करोड मूल्य बराबरका करिब ५०० फोन र स्मार्टवाच पानीमा डुबाएर नष्ट गरिएकाे छ ।

    एसईईमा जफत गरिएका करिब १ करोड मूल्य बराबरका करिब ५०० फोन र स्मार्टवाच पानीमा डुबाएर नष्ट गरिएकाे छ ।

    सल्यानमा जन्ती बोकेको जिप दुर्घटना: ४ जनाको मृत्यु, ५ गम्भीर

    सल्यानमा जन्ती बोकेको जिप दुर्घटना: ४ जनाको मृत्यु, ५ गम्भीर

    राप्ती मोडर्न एकेडेमी र बुद्ध इन्टरनेशनल हस्पिटल बीच समझदारी

    राप्ती मोडर्न एकेडेमी र बुद्ध इन्टरनेशनल हस्पिटल बीच समझदारी

    दाङको गुरुजजुर विद्यालय मा शिक्षक तथा कर्मचारीहरूले आफ्ना सन्तानलाई सोही विद्यालयमा पढाउने निर्णय ।

    दाङको गुरुजजुर  विद्यालय मा शिक्षक तथा कर्मचारीहरूले आफ्ना सन्तानलाई सोही विद्यालयमा पढाउने निर्णय ।

    दाङ–काठमाडौ नाइट बस चितवनमा पल्टिँदा ३८ यात्रु घाइते

    दाङ–काठमाडौ नाइट बस चितवनमा पल्टिँदा ३८ यात्रु घाइते

    राप्ती इञ्जिनियरिङ कलेजमा डा.गिरीलाई  सम्मान

    राप्ती इञ्जिनियरिङ  कलेजमा डा.गिरीलाई  सम्मान