ग्वारखोलामा सडक भासिँदा टिप्पर पल्टियो, एक घाइते ।
तुलसीपुर, १ असार । तुलसीपुर–१६ स्थित ग्वारखोलामा हिजाे जेठ ३१ गते दिउँसो ३ बजे सडक भासिँदा ईट्टा लोड गरेको टिप्पर (ना १ क ९३२०) पल्टिएको छ। रुकुमतर्फ जाँदै गरेको उक्त…
थप पढ्नुहोस्आजकाे राशिफलमा तपाईंको भाग्य ।
मेष-धन, प्रतिष्ठा र आत्मबल बढ्नेछ। वैदेशिक यात्रा वा अध्ययनका प्रयासहरूमा गति मिल्नेछ। पारिवारिक पक्षमा आत्मीयता छाउनेछ। लगानी गर्न सोच्दै हुनुहुन्छ भने अनुभवीको सल्लाह लिँदा राम्रो हुनेछ। वृष-मन दोधारमा पर्न सक्छ।…
थप पढ्नुहोस्तुलसीपुरकाे बेलुवामा लुटपाटः एक युवकसंग ३९ हजार नगद, मोबाइल र प्रेस कार्ड लुटियो: चार जना पक्राउ ।
तुलसीपुर, ३१ जेठ । तुलसीपुर –९ बेलुवास्थित जेठ २९ गते आइसक्रिम फ्याक्ट्री नजिक एक युवकलाई लुटपाट गरिएको घटना सार्वजनिक भएको छ। तुलसीपुर बसपार्कबाट मोटरसाइकलमा घर फर्किँदै गरेका तुलसीपुर–७ का २७…
थप पढ्नुहोस्तुलसीपुरमा कुटपिट : एक जना घाइते, एक पक्राउ, एक फरार ।
दाङ, ३० जेठ । तुलसीपुर उपमहानगरपालिका–५ स्थित गत बिहिबार बसपार्क ओरालोमा अपरिचित दुई व्यक्तिले बाटो छेकेर पैसा माग्दा नदिएपछि प्रेम बुढाथोकी नामका युवकमाथि कुटपिट भएको छ। जिल्ला सल्यान कपुरकोट गाउँपालिका–३…
थप पढ्नुहोस्दाङमा जंगलभित्र जलेको अबस्थामा पल्सर मोटरसाइकल फेला
दाङ, २७ जेठ । दाङको दंगीशरण गाउँपालिका–२ बाघिचिरा स्थित सिचाइँ ड्याम नजिकको जंगलमा जलेको अबस्थामा एक थान पल्सर मोटरसाइकल फेला परेको छ। प्राप्त जानकारीअनुसार, इञ्जिन नम्बर DHYRJB62723 र चेसिस नम्बर…
थप पढ्नुहोस्तुलसीपुर बसपार्कमा अन्दाजी ४०/४२ वर्षीय पुरुष मृत फेला
तुलसीपुर, जेठ २८ । दाङकाे तुलसीपुर –५ स्थित बसपार्कको प्रतिक्षालयमा जेठ २४ गते एक पुरूष मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ। प्रहरीका अनुसार मृतक वर्ष अन्दाजी…
थप पढ्नुहोस्दाङ भ्याली मावि तुलसीपुरमा ट्राफिक नियम सम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न ।
तुलसीपुर २६, जेठ । तुलसीपुर ६ स्थित दाङ भ्याली मावि तुलसीपुरमा ट्राफिक नियम सम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न भएकाे छ । उक्त कार्यक्रम दाङ भ्याली माविका प्रधानाध्यापक शिला अर्यालको अध्यक्षतामा र…
थप पढ्नुहोस्दाङको दमारगाउँमा दुई बस ठोक्किँदा ३४ भन्दा बढी घाइते, दुईको मृत्यु ।
तुलसीपुर, २५ जेठ । दाङको तुलसीपुर उपमहानगरपालिका–१३ बखरिया स्थित तुलसीपुर–अमलिया सडक खण्डमा आज बिहान सवारी दुर्घटना हुँदा ३५ भन्दा बढी यात्रु घाइते भएका छन्। दुर्घटना आज बिहान ११ बजेतिर भएको…
थप पढ्नुहोस्दाङको बसपार्कमा ट्याक्टर दुर्घटना, एक किशोर घाइते ।
दाङ, २५ जेठ । दाङको तुलसिपुर उपमहानगरपालिका–५ रानीजरुवा नजिकै आज बिहान सवारी दुर्घटनामा एक किशोर घाइते भएका छन्। बिहान करिब ८:३० बजे रानीजरुवाबाट बेलुवा तर्फ कामको लागि जाँदै गरेको रा…
थप पढ्नुहोस्घोराही १० नारायणपुर स्थित सिद्ध रत्ननाथ क्याम्पसको १२औँ क्याम्पस सभा कार्यक्रम सम्पन्न ।
प्रकाश के सी । घाेराही, २५ जेठ । २०७९ सालमा स्थापना भएको सिद्ध रत्ननाथ क्याम्पसको हिजाे २४ गते शनिबारका दिन १२औँ क्याम्पस सभा कार्यक्रम एक भव्य समारोहका बीच सम्पन्न भएको…
थप पढ्नुहोस्















