दाङमा लागुऔषध ब्राउन सुगरसहित दुई जना युवक पक्राउ ।

तुलसीपुर, १३ असोज ।दाङमा लागुऔषध ब्राउन सुगरसहित दुई जना युवक पक्राउ परेका छन्। पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका–१० जलौराका २५ वर्षीय निर्मल डाँगी र त्यही वडाको बुधौरा चोक बस्ने २५ वर्षीय…

थप पढ्नुहोस्

दाङका युवाहरूले गौमातासँग शान्ति र समृद्धिको कामना ।

तुलसीपुर ३०,भदाै । नेपालभर भएको ‘जेन–जेड’ आन्दोलनका क्रममा देखिएको अकल्पनीय मानवीय तथा भौतिक क्षतिप्रति दुःख व्यक्त गर्दै दाङका युवाहरूले गौमातासँग विशेष प्रार्थना गरेका छन्। आन्दोलनका कारण देशले ठूलो पीडा भोग्नु…

थप पढ्नुहोस्

आज राजधानीमा भएको जेनजीहरूको प्रदर्शनका क्रममा अहिलेसम्म १३ जनाको मृत्यु ।

दाङ, २३ भदौ ।आज राजधानीमा भएको जेनजीहरूको प्रदर्शनका क्रममा अहिलेसम्म १३ जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्रोतका अनुसार उपत्यकाका विभिन्न अस्पतालमा उपचारका क्रममा ज्यान गएको पुष्टि भएको…

थप पढ्नुहोस्

तुलसीपुर दाङमा खुकुरी प्रहार, दुई जना घाइते, पाँच जना पक्राउ

दाङ, भदौ २०।दाङको तुलसीपुर उपमहानगरपालिका–६ स्याउली बजारस्थित विष्णु नास्ता पसल नजिक आज बिहान खुकुरी प्रहार भएको छ। स्थानीय बसन्त बिकसहित ७–८ जनाको समूहले अचानक आक्रमण गर्दा दुई जना घाइते भएका…

थप पढ्नुहोस्

अखिल नेपाल यातायात मजदुर संघ दाङको नियमित बैठक सम्पन्न ।

टेकराज भण्डारीदाङ ९ भदाैं । अखिल नेपाल यातायात मजदुर संघ, दाङ जिल्ला कमिटीको नियमित बैठक शनिबार सम्पन्न भएको छ। बैठक दाङ जिल्ला अध्यक्ष छबि प्रसाद बस्नेतको अध्यक्षता र केन्द्रीय उपमहासचिव…

थप पढ्नुहोस्

तुलसीपुरका प्रतिष्ठित व्यवसायी दुर्गा भुसालको निधन ।।

तुलसीपुर, ४ भदौ ।दाङको तुलसीपुरका प्रतिष्ठित व्यवसायी दुर्गा भुसालको मंगलबार साँझ निधन भएको छ। भुसालले तुलसीपुरको घोराही रोडमा रहेको ‘कालिका अडियो सेन्टर’ सञ्चालन गर्दै आएका थिए। लामो समयदेखि उनी घडी,…

थप पढ्नुहोस्

तुलसीपुरमा फर्निचर उद्योगमा आगलागी, नियन्त्रणमा ।

दाङ, भदौ २ ।दाङको तुलसीपुर उपमहानगरपालिका–१२ पुकार पसल नजिक रहेको सिद्धिबिनायक फर्निचर उद्योगमा आज दिउँसो आगलागी भएको छ। दिउँसो करिब ३ः१० बजे आगलागी भएको खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय…

थप पढ्नुहोस्

दाङमा करेन्ट लागी महिलाको मृत्यु

दाङ, ३ भदौ २०८२ ।दाङको तुलसीपुर उपमहानगरपालिका–८ दुधेना स्थित कोठामा करेन्ट लागी एक महिलाको मृत्यु भएको छ। तुलसीपुर–८ कृष्ण मन्दिर बस्ने ३५ वर्षीया कविता चौधरी, हाल दुधेना स्थित ठेकेदार खुसीराम…

थप पढ्नुहोस्

घोराही –८ का अध्यक्ष जितेन्द्र बहादुर शाहको राजीनामा दुई वर्षपछि स्वीकृत ।।

तुलसीपुर २, भदौ ।घोराही उपमहानगरपालिका–८ का अध्यक्ष जितेन्द्र बहादुर शाहको राजीनामा दुई वर्षपछि औपचारिक रूपमा स्वीकृत भएको छ। उनले १२ असार २०८० मा राजीनामा दिएका थिए। बजेटमा असहमति जनाउँदै पद…

थप पढ्नुहोस्

पश्चिममा मनसुन सक्रिय, पहाडी क्षेत्रमा पहिरोको जोखिम ।

काठमाडौँ, २९ श्रावण । देशभर मनसुनको प्रभाव जारी रहँदा यसको सक्रियता पूर्वको तुलनामा पश्चिमतर्फ बढी देखिएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा तराई क्षेत्रमा अवस्थित छ भने…

थप पढ्नुहोस्

छुटेका समाचार

एसईईमा जफत गरिएका करिब १ करोड मूल्य बराबरका करिब ५०० फोन र स्मार्टवाच पानीमा डुबाएर नष्ट गरिएकाे छ ।
सल्यानमा जन्ती बोकेको जिप दुर्घटना: ४ जनाको मृत्यु, ५ गम्भीर
राप्ती मोडर्न एकेडेमी र बुद्ध इन्टरनेशनल हस्पिटल बीच समझदारी
दाङको गुरुजजुर  विद्यालय मा शिक्षक तथा कर्मचारीहरूले आफ्ना सन्तानलाई सोही विद्यालयमा पढाउने निर्णय ।
दाङ–काठमाडौ नाइट बस चितवनमा पल्टिँदा ३८ यात्रु घाइते
राप्ती इञ्जिनियरिङ  कलेजमा डा.गिरीलाई  सम्मान