पश्चिममा मनसुन सक्रिय, पहाडी क्षेत्रमा पहिरोको जोखिम ।
काठमाडौँ, २९ श्रावण । देशभर मनसुनको प्रभाव जारी रहँदा यसको सक्रियता पूर्वको तुलनामा पश्चिमतर्फ बढी देखिएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा तराई क्षेत्रमा अवस्थित छ भने…
थप पढ्नुहोस्दाङकाे तुलसीपुर-६ मा डेंगू विरुद्धको सचेतना कार्यक्रम सम्पन्न ।
तुलसीपुर , २२ साउन । वर्षातको मौसमसँगै डेंगूको जोखिम बढ्दै गएकाले तुलसीपुर उपमहानगरपालिका–६ मा डेंगू विरुद्ध सचेतना कार्यक्रम सम्पन्न गरिएको छ। कार्यक्रम डेंगी फ्री नेपाल दाङ जिल्लाको संयोजक शुभम देवकोटाको…
थप पढ्नुहोस्देशभर मनसुन सक्रिय, केही स्थानमा भारी वर्षाको सम्भावना ।
दाङ, ३१ असार । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर मनसुनी वायु सक्रिय रहेको छ। मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानमा र पूर्वमा केही उत्तरतर्फ रहेकाले अधिकांश…
थप पढ्नुहोस्तुलसीपुरका समाजसेवी उपेन्द्र पौडेलको नेतृत्वमा हेमन्तपुर अन्तर्गत संग्राम खोलाको पुलकाे डिभाइडर मर्मत सम्पन्न।।
तुलसीपुर ५, जेठ । तुल्सिपुरका समाजसेवी उपेन्द्र पौडेलको नेतृत्वमा, बेलघारी टोल विकास संस्था तथा स्थानीय जनप्रतिनिधिकाे सक्रिय सहयोगमा, तुल्सिपुर–घोराही सडकखण्डअन्तर्गत पर्ने हिमन्तपुरको सग्राम खोलाको पुलमा रहेको डिभाइडर मर्मत गरिएको छ।…
थप पढ्नुहोस्तुलसीपुरको अश्वारा सामुदायिक वनमा भीषण आगलागी, १०० हेक्टरभन्दा बढी क्षेत्र नष्ट ।।
तुलसीपुर, २० चैत – दाङको तुलसीपुर-८ मा रहेको अश्वारा सामुदायिक वनमा लागेको भीषण आगलागी नियन्त्रणमा आएको छ। गएराति अज्ञात समूहले लगाएको आगो आज दिउँसो ३ बजे मात्रै नियन्त्रणमा ल्याइएको हो।…
थप पढ्नुहोस्भारतिय सरकारकाे २ कराेड आर्थिक सहयाेगमा शल्यकृया भवन निर्माण गर्न थालिएकाे हाे ।
राप्ती आँखा अस्पतालकाे शल्यकृया भवन शिलन्यास समाराेह सम्पन्नतुलसीपुर २० फागुन । राप्ती आँखा अस्पतालकाे शल्यकृया भवन शिलन्यास समाराेह सम्पन्न भएकाे छ । नेपाल भारत विकास सहयाेग अन्तर्गत भारतिय सरकारकाे २…
थप पढ्नुहोस्आज पहाडी तथा हिमाली भूभागमा हिमपातको सम्भावना
काठमाडौँ, ९ मंसिर । देशमा पश्चिमी वायुकोसामान्य प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले हाल देशको कोशी,बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा…
थप पढ्नुहोस्लायन्स क्लव अफ दाङ क्यापिटलद्वारा बृक्षाराेपन सम्पन्न
लायन्स क्लव अफ दाङ क्यापिटलद्वारा वृक्षरोपननिरला अर्यालअसार १७लायन्स क्लव अफ दाङ क्यापिटलको आयोजनामा तुलसीपुर ९ मा रहेको अमृत पुर खानेपनि तथा सरसफाई उपभोक्ता समितिको कार्यालय परिसरमा वृक्षरोपण गरिएको छ ।…
थप पढ्नुहोस्













