घोराही–१६ मा राप्ती मोडर्न एकेडेमीबाट प्लस टु तहको शिक्षा सुरु, विज्ञान र व्यवस्थापन संकाय सञ्चालनमा ।
घोराही, १३ असार । घोराही उपमहानगरपालिका -१६, सर्रामा अवस्थित राप्ती मोडर्न एकेडेमीले यस वर्षदेखि प्लस टु तहको विज्ञान र व्यवस्थापन संकाय सञ्चालनमा ल्याएको छ। शुक्रबार आयोजित पत्रकार सम्मेलनमार्फत एकेडेमीले औपचारिक…
थप पढ्नुहोस्क्यान्सर पीडित बि.कलाई आर्थिक सहयोग ।
तुलसीपुर १३, असार । टेकराज भण्डारी । दाङको घोराही उपमहानगरपालिका -५ डागी गाउँका क्यान्सर पीडित पुर्ण बहादुर बि.ककाे जीवन रक्षाका लागि आर्थिक सहयोग भएको छ । बि.ककाे जीवन रक्षाका लागि…
थप पढ्नुहोस्तुलसीपुरमा हिज्जे प्रतियोगिता : मावि तर्फ दाङ भ्याली मावि प्रथम ।
तुलसीपुर ७, असार । तुलसीपुर नगर प्याब्सन समितिको आयोजनामा मावि र आधारभूत तहस्तरीय हिज्जे प्रतियोगिता गत शुक्रबार सम्पन्न भएको छ । प्रतियोगितामा २३ वटा विद्यालयका विद्यार्थीहरूको सहभागिता थिए । प्रतियोगिता…
थप पढ्नुहोस्🇳🇵नेपालको १८औं गणतन्त्र दिवस: जनशासनको उत्सव ।
काठमाडौं १५ , जेठ । आज २०८२ साल जेठ १५ गते, नेपालले १८ औं गणतन्त्र दिवस मनाईदै छ। वि.सं. २०६५ साल जेठ १५ गते संविधानसभाको पहिलो बैठकले २३८ वर्ष लामो…
थप पढ्नुहोस्आजकाे राशिफल ।।
मेष -नयाँ ऊर्जा र आत्मबलका साथ दिनको सुरुवात हुनेछ। अधुरो कामलाई पूरा गर्ने अवसर मिल्नेछ। पारिवारिक आत्मीयता बढ्नेछ, र आफन्तजनसँग समय बिताउन पाइनेछ। तर, खर्च नियन्त्रणमा नराखे अपव्यय हुन सक्छ।…
थप पढ्नुहोस्तुलसीपुरका समाजसेवी उपेन्द्र पौडेलको नेतृत्वमा हेमन्तपुर अन्तर्गत संग्राम खोलाको पुलकाे डिभाइडर मर्मत सम्पन्न।।
तुलसीपुर ५, जेठ । तुल्सिपुरका समाजसेवी उपेन्द्र पौडेलको नेतृत्वमा, बेलघारी टोल विकास संस्था तथा स्थानीय जनप्रतिनिधिकाे सक्रिय सहयोगमा, तुल्सिपुर–घोराही सडकखण्डअन्तर्गत पर्ने हिमन्तपुरको सग्राम खोलाको पुलमा रहेको डिभाइडर मर्मत गरिएको छ।…
थप पढ्नुहोस्दाङ भ्याली मा. वि काे निर्वाचन कार्यक्रम सम्पन्न !
दाङ ३, जेठ । प्रजातान्त्रिक प्रक्रियाका बारेमा अभ्यस्त बनाउने उद्देश्यले दाङभ्याली मा. बि. तुलसीपुरले “स्कुल क्याप्टेन” को छनौट चुनावी प्रक्रियाद्वारा सम्पन्न गरेको छ। उक्त अवसरमा ,मतपत्र एवं मतपेटिकाको व्यवस्था गर्दै…
थप पढ्नुहोस्नेपाल आयल निगमले मूल्य घटायो, तर पेट्रोल खोज्दै सर्वसाधारण लाइनमा”
दाङ २, जेठ । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटाएको छ। पेट्रोलमा प्रतिलिटर १ रुपैयाँ र डिजेल-मट्टितेलमा प्रतिलिटर ३/३ रुपैयाँ घटाइएको हो। इण्डियन आयल कर्पोरेशनको नयाँ मूल्यसूचीअनुसार…
थप पढ्नुहोस्कर्मचारी तलब वृद्धि हुने संकेत, गृहकार्य सुरु ।
काठमाडौं १ जेठ । सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ देखि निजामती कर्मचारीको तलब वृद्धि गर्ने तयारी थालेको छ। मुख्य सचिव एकनारायण आर्यालका अनुसार सेवामा उत्साह बढाउन तलब बढाउन आवश्यक छ।…
थप पढ्नुहोस्दिव्य कुञ्ज एकेडेमीद्वारा मुठीदान कार्यक्रम सम्पन्न ।।
तुलसीपुर, २६ बैशाख । दिव्यकुन्ज एकेडेमीको आयोजनामा मानवसेवा आश्रम दाङ्ग शाखा तुलसीपुरमा आश्रित लक्ष्मीनारायण तथा बालगोपालको सहयोगकोलागि एक भब्य समाराेहका बिच मुठीदान कार्यक्रम सम्पन्न भएकाे ट । बिद्यालयको सभाहलमा सम्पन्न…
थप पढ्नुहोस्















