बिजौरी नेपाल रेडक्रस सोसाइटी द्रारा समिति चयन
सागर रोकाबिजौरी १५ असार । यस नेपाल रेडक्रसले सोसाइटी तुलसीपुर उपमहानगरपालिका वडा नम्बर-१९ बिजौरी मा रहेको नेपाल रेडक्रसले सोसाइटीका उपशाखाका सभापति बाल कृष्ण रेग्मीको अध्यक्षतामा आज सनिवारका दिन एक कार्यक्रम…
थप पढ्नुहोस्मिड वेस्ट पाेइन्ट एकेडेमीमा एनसिसि तालिम कार्यक्रम सम्पन्न
मिड वेस्ट पोइन्ट एकेडेमी मा एनसिसि तालिम कार्यक्रम सम्पन्नकृष्णअधिकारीदाङको शान्तिनगरमा नेपाली सेनाको जुनियर डिभिजन एनसिसि तालिमको प्रथम प्रवचन कार्यक्रम सुरु भएको छ । रण सिंह दल गण भरतपुर दाङको आयाेजनामा…
थप पढ्नुहोस्डिभाइन टेम्पलमा विधार्थी र शिक्षककाे सामुहिक याेग सम्पन्न
डिभाईन टेम्पलमा विद्यार्थी र शिक्षकको सामुहिक योगदाङ, ८ असार ।अन्तर्राष्ट्रिय योग दिवसका अवसरमा तुलसीपुर -६ स्थित डिभाइन टेम्पल एकेडमीमा योग सम्बन्धि कार्यक्रम गरिएको छ । दिवसको अवसरमा योग नृत्य, योगको…
थप पढ्नुहोस्घर निर्माण तथा हस्तान्तरण कार्यक्रम सम्पन्न
तुलसीपुरमा अागलागि पिडितलाई घर निर्माण गरि हस्तान्तरण गरिएकाे छ । बढ्दाे रूपमा भइरहेकाे अागलागिबाट पिडित भएका व्यक्तिलाइ सहयाेग गर्ने उदेश्यले तुलसीपुर उपमहानगरपालिका १३ सिमखुटीका निर्मला महतारालाइ घर निर्माण गरि हस्तान्तरण…
थप पढ्नुहोस्सवारी दुर्घटना अपडेट: घाइतेहरूको पहिचान खुल्यो
दाङको तुलसीपुरमा अटो र बस ठोकिँदा घाइते भएका पाँचजनाको पहिचान खुलेको छ। इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक प्रकाश थापाका अनुसार घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको छ। प्रहरीका अनुसार…
थप पढ्नुहोस्










