घोराही –८ का अध्यक्ष जितेन्द्र बहादुर शाहको राजीनामा दुई वर्षपछि स्वीकृत ।।
तुलसीपुर २, भदौ ।घोराही उपमहानगरपालिका–८ का अध्यक्ष जितेन्द्र बहादुर शाहको राजीनामा दुई वर्षपछि औपचारिक रूपमा स्वीकृत भएको छ। उनले १२ असार २०८० मा राजीनामा दिएका थिए। बजेटमा असहमति जनाउँदै पद…
थप पढ्नुहोस्डिभाइन टेम्पल एकाडेमीमा डेंगी सचेतना कार्यक्रम सम्पन्न ।
तुलसीपुर , २३ साउन । वर्षातको मौसमसँगै डेंगूको जोखिम बढ्दै गएपछि तुलसीपुर उपमहानगरपालिका–६ स्थित डिभाइन टेम्पल एकाडेमीमा डेंगू विरुद्धको सचेतना कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रम डेंगी फ्री नेपाल दाङका जिल्ला…
थप पढ्नुहोस्दाङका पत्रकार सागर सुवेदीले चलचित्र ‘जदौ’मा अभिनय गर्ने ।
दाङ, २२ साउन । अन्तरजातीय प्रेमसम्बन्धको कथामा निर्माण हुने चलचित्र ‘जदौ’ मा दाङ तुलसीपुरका पत्रकार सागर सुवेदी कलाकारको रूपमा अनुबन्धित भएका छन्। पेशाले पत्रकार रहेका सुवेदीले पहिलो पटक चलचित्रमा अभिनय…
थप पढ्नुहोस्दाङकाे तुलसीपुर-६ मा डेंगू विरुद्धको सचेतना कार्यक्रम सम्पन्न ।
तुलसीपुर , २२ साउन । वर्षातको मौसमसँगै डेंगूको जोखिम बढ्दै गएकाले तुलसीपुर उपमहानगरपालिका–६ मा डेंगू विरुद्ध सचेतना कार्यक्रम सम्पन्न गरिएको छ। कार्यक्रम डेंगी फ्री नेपाल दाङ जिल्लाको संयोजक शुभम देवकोटाको…
थप पढ्नुहोस्दाङको तुलसीपुर उपमहानगरपालिका–१४ गोठुवास्थित कुलोमा बगेर बालिका गम्भीर घाइते, उपचारका क्रममा मृत्यु ।
तुलसीपुर, २० साउन । तुलसीपुर उपमहानगरपालिका–१४ गोठुवास्थित कुलोमा बगेर गम्भीर घाइते भएकी दुई वर्षीया बालिका शुस्मा बस्नेतको उपचारका क्रममा मृत्यु भएको छ। १९ गते साँझ अन्दाजी ५:३० बजे बालिका आफ्नै…
थप पढ्नुहोस्तुलसीपुर बसपार्क नजिक कुलोमा डुबेर एक पुरुष गम्भीर घाइते ।
तुलसीपुर, १९ साउन ।तुलसीपुर उपमहानगरपालिका–६ स्थित सुकौरारोड नजिक एक पुरुष कुलोमा डुबेर गम्भीर घाइते भएका छन्। आईतबार करिब ५:५० बजे अन्दाजी ५५–६० वर्ष उमेरका अज्ञात पुरुष व्यक्ति गौरीगाउँतर्फ जाने कुलोमा…
थप पढ्नुहोस्दाङमा ६० वर्षीय पुरुष मृत अवस्थामा फेला
तुलसीपुर ९ साउन । दाङको तुलसीपुर उपमहानगरपालिका–११ कटाह त्रिवेणी टोलमा एक पुरुष मृत अवस्थामा फेला परेका छन्। स्थानीय ६० वर्षीय देशु चौधरी बिहीबार दिउँसो घरदेखि करिब ५०० मिटर पूर्वतर्फको भित्री…
थप पढ्नुहोस्उरहरी, दाङमा युवक मृत अवस्थामा फेला ।
तुलसीपुर ५, साउन । दाङको तुलसीपुर उपमहानगरपालिका–११ स्थित शितलपुरको क्रियाघर प्राङ्गणमा एक युवक मृत अवस्थामा फेला परेका छन्। मृत फेला पर्ने युवकको पहिचान तुलसीपुर १२ स्थित कचिला निवासी २१ वर्षीय…
थप पढ्नुहोस्बेलुवा, दाङमा ट्याक्टर दुर्घटना: चार जना घाइते
तुलसीपुर ५, साउन । दाङको तुलसीपुर उपमहानगरपालिका–८ गतेखोला पुल नजिकै आज गय दिउँसो ट्याक्टर र अटो एकआपसमा ठोक्किँदा चार जना घाइते भएका छन्। दिउँसो ३:४५ बजे लु.प्र.०२–००१ त ००९३ नम्बरको…
थप पढ्नुहोस्आजकाे राशिफलमा तपाईंको दिन ।
मेष-काममा दृढता देखिनेछ। नयाँ योजना बन्नेछ। तर, परिवारमा अलिक दूरी महसुस हुन सक्छ। मन थोरै गम्भीर रहन सक्छ। बोलीमा मिठास राख्नुपर्छ। वृष-धार्मिक भाव जाग्नेछ। जीवनप्रति गहिरो दृष्टिकोण बन्नेछ। अध्ययन वा…
थप पढ्नुहोस्















