आज दुई प्रदेशमा वर्षाको सम्भावना
काठमाडौँ, २ मंसिर । देशभर पश्चिमी वायु तथापहाडी भूभागमा स्थानीय वायुको सामान्य प्रभाव रहेको छ । जसको प्रभावले कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहीबाँकी भूभागमा मौसम…
थप पढ्नुहोस्तुलसीपुरकाे पिपलबाेटमा नक्कलि नाेट काराेबारमा ४ जना पक्राउ
रिता कसीतुलसीपुरकाे पिपलबाेटमा नक्कलि नाेट काराेबारमा ४ जना पक्राउ परेका छन । पक्राउ पर्नेमा तुलसीपुर १० मा बस्ने राम मनि चाैधरि , त्यस्तै तुलसीपुर ८ का सुमन विक, ९ का…
थप पढ्नुहोस्प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणको गृहकार्य सुरु
काठमाडौं । सरकार सञ्चालनको चार महिना पुगे पनि भारतबाट भ्रमणको निम्तो नपाएका प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणको गृहकार्य सुरु भएको छ । प्रधानमन्त्री ओलीको चीन भ्रमणको पूर्वसन्ध्यामा सत्तारूढ नेपाल…
थप पढ्नुहोस्आजको मौसम पुर्वानुमान
काठमाडौँ, २९ कात्तिक । अहिले देशभर पश्चिमी र पहाडी भेगमा स्थानीय वायुको सामान्य प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । जसको प्रभावले गण्डकी र कोशी प्रदेशका पहाडी…
थप पढ्नुहोस्विदेशी मुद्राको विनिमय दर कुन बढ्यो, कुन घट्यो ?
नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ ७१ पैसा र बिक्रीदर एक…
थप पढ्नुहोस्गनेश पार्क नजिकै राेकिरहेकाे गाडि दुर्घटना
रिता केसी गनेश पार्क नजिकै राेकिरहेकाे गाडि दुर्घटना भएकाे छ ।तुलसीपुर बाट गनेशपुर पार्क तर्फ जाँदै गरेकाे रा १ क ५९६ नं काे काेल्डिङ बाेकेकाे मिनि टक राेकि राखेकाे अवस्थामा…
थप पढ्नुहोस्गाेटिखाेला बाट तुलसीपुर तर्फ अाउदै गरेकाे कार दुर्घटना
रिता केसीतुलसीपुर, २७ कार्तिकदाङकाे गाेटिखाेला बाट तुलसीपुर तर्फ अाउदै गरेकाे युपि ४२ बएफ ४३६८ नं काे कार तुलसीपुर उपमहानगरपालिका ७ श्रीगैमा दुर्घटना भएकाे इलाका प्रहरी कार्यालयका तुलसीपुरका सुचना अधिकारी प्रकाश…
थप पढ्नुहोस्दाङकाे तुलसीपुरमा एक जना पुरूष मृत अवस्थामा फेला
रिता केसी तुलसीपुर , २७ मंसिर । दाङकाे तुलसीपुरमा रहेकाे भजना खाेलामा एक जना पुरूष मृत अवस्थामा फेला परेका छन । अाज ६:४५ बजे तुलसीपुर उपमहानगरपालिका ७ गैरापातु बस्ने ४०…
थप पढ्नुहोस्आज तुलसी पूजा दामोदरसँग विवाह गरी मनाइदै
दाङ, १७ कात्तिक । हरेक वर्ष कार्तिक शुक्ल एकादशीका दिनमा भगवान् विष्णुको प्रतीकका रूपमा तुलसीको दामोदरसँग विवाह र विशेष पूजा गरी मनाइने हरिबोधिनी एकादशी आज मनाइदै छ । असार शुक्ल…
थप पढ्नुहोस्विश्वकप एशिया छनोटमा नेपालले आज कुवेतसँग खेल्दै
काठमाडौँ, २७ कात्तिक । आईसीसी १९ वर्षमूनीको महिला टी-२० विश्वकप एशिया छनोटमानेपालले आज कुवेतसँग खेल्दैछ । यूएईको सेभेन्सस्टेडियममा खेल नेपाली समयअनुसार आज बिहानसवा ११ बजे शुरु हुनेछ । यसअघि अस्ति…
थप पढ्नुहोस्















