गाउँमै विषेशज्ञ डाक्टर पुगेपछि नागरिक खुशी

निरला अर्यालगंगटे, ६ पुस ।दाङको कणर्ाली भनेर चिनिने बबई गाउँपालिकाको वडा नम्बर १ मा निशुल्क स्वास्थ्य शिविर संचालन गरिएको छ । शिविरमा २ सय बढी बिरामीले निशुल्क स्वास्थ्य जाँच गराएका…

थप पढ्नुहोस्

दाङ तुलसीपुरकाे अरनिको मैदानमा तुलसीपुर नगर जेसिसले शौचालय बनाउने

तुलसीपुर, २२ मंसिर ।  दाङको तुलसीपुरमा रहेको अरनिको मैदानमा तुलसीपुर नगर जेसिसले शौचालय बनाउने भएको छ । अरनिको मैदानदेखी पश्चिमतिरको भागमा बन्न लागेको शौचालयको आज एक कार्यक्रमका बिच प्रतिनिधिसभा सदस्य…

थप पढ्नुहोस्

नेपाल राष्ट्रिय भूतपूर्व सैनिक सङ्घको शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न

तुलसीपुरमा नेपाल राष्ट्रिय भूतपूर्व सैनिक सङ्घ क्षेत्रीय कार्यसमितिको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। कार्यसमिति तुलसीपुर दाङको आयोजनामा तुलसीपुर ७ राप्ती शान्ति उद्यानको प्राङ्गणमा नेपाल राष्ट्रिय भूपू सैनिक सङ्घ तुलसीपुर…

थप पढ्नुहोस्

चलचित्र पूर्ण बहादुरको सारङ्गी धनी र गरिब बीचको संघर्ष हो

रुपा थापाकार्तिक ,७यहि कात्तिक १५ गतेबाट प्रदर्शनमा आउन लागेको नेपाली चलचित्र पूर्ण बहादुरको सारङ्गीका कलाकारसँग चलचित्र पत्रकार दाङ शाखाले साक्षात्कार गरेको छ । प्रचारप्रसारका लागि दाङ आएको टिमसँग बुधबार रिपोटर्स…

थप पढ्नुहोस्

वडा स्तरबाटै महिला जनप्रतिनिधिका माग सुनुवाई नभएको गुनासो

वडा स्तरबाटै महिला सदस्यको प्रस्तावना सुनुवाई नभएको दलित महिला सदस्यले गुनासो गरेका छन्। तुलसीपुरमा दलित महिला जनप्रतिनिधि र सञ्चारकर्मी बीच गरिएको अन्तरक्रिया कार्यक्रममा महिला जनप्रतिनिधिले यस्तो बताएका हुन् । दलित…

थप पढ्नुहोस्

सामाजिक उत्तरदायित्व निभाउदै त्रिदेव बाेर्डिङ स्कुल

तुलसीपुर २, असाेजतुलसीपुर ७ मा अवस्थित त्रिदेव बाेर्डङ स्कुलले सतिघाट सवदाह गृह निर्माणका लागि अार्थिक सहयाेग गरेकाे छ । निजि विद्यालयले पनि समाज सेवा गर्नुपर्छ भन्ने उदेश्यले गृह निर्माणका लागि…

थप पढ्नुहोस्

मनौरा नाकामा शुद्ध पानी खुवाउने प्रयास ।

सागर रोकादेउखुरी दाङ, २९ भदौ l देउखुरी, २९ भदौ । राजपुर गाउँपालिका वडा नं.७ स्थित मनौरा नाकामा बर्खा याम सुरु भए लागतै खानेपानीको समस्या हुँदै गएपछि मनौरा नाका खानेपानी तथा…

थप पढ्नुहोस्

छुटेका समाचार

सल्यानमा जन्ती बोकेको जिप दुर्घटना: ४ जनाको मृत्यु, ५ गम्भीर
राप्ती मोडर्न एकेडेमी र बुद्ध इन्टरनेशनल हस्पिटल बीच समझदारी
दाङको गुरुजजुर  विद्यालय मा शिक्षक तथा कर्मचारीहरूले आफ्ना सन्तानलाई सोही विद्यालयमा पढाउने निर्णय ।
दाङ–काठमाडौ नाइट बस चितवनमा पल्टिँदा ३८ यात्रु घाइते
राप्ती इञ्जिनियरिङ  कलेजमा डा.गिरीलाई  सम्मान
दंगीशरणमा दर्जन बढि जेनजी युवा नेकपामा प्रवेश, उम्मेदवार मास्कीद्वारा स्वागत