आज महाअष्टमी र महानवमी पर्व : दुर्गा भवानीको विशेष पूजा गरी मनाईंदै
काठमाण्डौ २५ असोज । असोज शुक्ल अष्टमीका दिनमा मनाइने महाअष्टमी र नवमीका दिन मनाइने महानवमी पर्व आज एकै दिन परेको छ । महाअष्टमी र महानवमी पर्व विशेष पूजा गरी मनाईंदैछ…
थप पढ्नुहोस्तुलसीपुर हुदै रुकुम जान लागेको फोर्स गाडी दुर्घटना हुदा १६ जना घाइते
तुलसीपुर, २४ असोज । सल्यानमा फोर्स गाडी दुर्घटना हुँदा १६ जना घाइते भएका छन् । बाँकेको नेपालगन्जदेखि रुकुम पश्चिम जाँदै गरेको लु २ ख ५००२ नम्बरको गाडी ब्रेक फेल भई…
थप पढ्नुहोस्पतञ्जलि याेग समिति परिवार द्वारा दाङमा रु, ३०,९८५ सहयाेग हस्तान्तरण
पतञ्जलि याेग समिति परिवार द्वारा दाङमा राहात सहयाेग हस्तान्तरण गरिएको छ। पतञ्जलि याेग समिति दंगिशरणकाे आहवानमा विभिन्न साधना केन्द्रवाट गत मंगलवार (२०८१/०६/२२) गतेका दिन बबई नदिमा डुवेर मृत्यु भयका दंगिशरण…
थप पढ्नुहोस्झमझम रुमालैमा बोलको गीत सार्वजनिक
काठमाण्डौँ, २३ असोज । झमझम रुमालैमा बोलको गीत सार्वजनिक भएको छ । ओएसआर डिजिटल युटुब च्यानलबाट उक्त गीत सार्वजनिक गरिएको हो । मौसम सुन्दर श्रेष्ठ र समिक्षा अधिकारीको आवाजमा रहेको…
थप पढ्नुहोस्दाङको शान्तिनगर गाउँपालिका ६ कोरबाङमा सरसफाई तथा जनचेतना कार्यक्रम सम्पन्न
दाङको शान्तिनगर गाउँपालिका ६ कोरबाङमा नेपालीहरूको महान चाड विजयादशमी र तिहारको पूर्वसन्ध्यामा सरसफाई तथा जनचेतना कार्यक्रम सम्पन्न भएको छ। टोल समितिका अध्यक्ष इन्द्रबहादुर रेउलेको नेतृत्वमा भएको उक्त सरसफाई तथा जनचेतनामूलक…
थप पढ्नुहोस्रेडियो प्रकृति एफएमको १४ औं वार्षिकोत्सव तथा भवन शिलान्यास सम्पन्न
तुलसीपुर, २२ असोज । प्राकृतिक श्रोत व्यवस्थापन समाज नेपालद्धारा संचालित दाङको तुलसीपुरमा रहेको सामुदायिक रेडियो प्रकृति एफएमको आज १४ औं वार्षिकोत्सव तथा भवनको शिलान्यास कार्यक्रम सम्पन्न भएको छ । रेडियो…
थप पढ्नुहोस्दिव्य कुञ्जका विद्यार्थीहरु सामाजिक काममा सक्रिय हुदै
असोज २२, दाङ ।तुलसीपुर ७ मा अवस्थित , दिव्य कुञ्ज एकेडेमीले सैद्धान्तिक ज्ञान संगसंगै अतिरिक्त ज्ञान र क्रियाकलापलाई विशेष जोड दिदै आएको छ । जस अनुसार विद्यालयले आज तुलसीपुर वडा…
थप पढ्नुहोस्स्थानिय तहकाे नीति कार्यक्रममा संचार क्षेत्रमा कार्यरत महिलाका मुद्वाहरूलाइ समेट्न अाग्रह
तुलसीपुर,२१ असोज । सञ्चारिका समूह लुम्बिनी प्रदेशले तुलसीपुर उपमहानगरपालिकालाई आफ्ना नीति कार्यक्रममा संचार क्षेत्रमा कार्यरत महिलाहरुको मुद्धालाई समेट्न आग्रह गरेको छ । महिलाले सञ्चालन गरेका संचार माध्यमलाई पहिलो प्राथमिकतामा राख्न,…
थप पढ्नुहोस्सिसहनियाँ – महदेवा जोड्ने राप्ती पुलबाट नदीमा हाम फालेका चौधरीको जीवितै उद्धार
गढवा २१ असोज । दाङको देउखुरीमा राप्ती नदीमा हाम फालेका एक युवकको जीवितै उद्दार गरिएको छ । राप्ती गाउँपालिका वडा नम्बर ७ अर्नहनपुर निवासी ३२ बर्षिय आशाराम चौधरीलाई राप्ती नदीबाट…
थप पढ्नुहोस्मिड वेस्ट प्वाइन्ट एकाडेमी शान्तीनगर दाङमा दशै मिलन तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
दाङ काे शान्तिनगर-७ खैरेनी स्थित मिड वेस्ट पोइन्ट एकेडेमीमा दशैं विशेष मिलन तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। दशैं विशेष मिलन तथा शुभकामना आदानप्रदान कार्यक्रमकाे अवसरमा कक्षा नर्सरी देखि…
थप पढ्नुहोस्















